प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • सानो मुठा लिएका बलवान्‌ स्वर्गदूत (१-७)

        • “अब अझ ढिला हुनेछैन” (६)

        • पवित्र रहस्य टुङ्‌गिनेछ (७)

      • युहन्‍ना सानो मुठा खान्छन्‌ (८-११)

प्रकाश १०:१

फुटनोट

  • *

    वा “आफूलाई बादलले बेह्रेका थिए।”

मार्जिनल रेफरेन्स

  • +मत्ति १७:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १५५

प्रकाश १०:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १५५-१५६

प्रकाश १०:३

मार्जिनल रेफरेन्स

  • +प्रका ५:५
  • +प्रस्थ १९:१६; प्रका ४:५; ११:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १५६-१५७

प्रकाश १०:४

मार्जिनल रेफरेन्स

  • +प्रका १०:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १५७

प्रकाश १०:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १५७

प्रकाश १०:६

मार्जिनल रेफरेन्स

  • +भज ९०:२; प्रका ४:९
  • +प्रस्थ २०:११; नहे ९:६; भज १४६:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १५७

प्रकाश १०:७

मार्जिनल रेफरेन्स

  • +प्रका ८:६
  • +प्रका ११:१५
  • +मर्कु ४:११
  • +आमो ३:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १५७-१५८, १७१

    प्रहरीधरहरा,

    ८/१/१९९०

प्रकाश १०:८

मार्जिनल रेफरेन्स

  • +प्रका १०:४
  • +प्रका १०:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १५८-१६०

प्रकाश १०:९

मार्जिनल रेफरेन्स

  • +इज २:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १५८-१६०

प्रकाश १०:१०

मार्जिनल रेफरेन्स

  • +यर्मि १५:१६
  • +भज ११९:१०३; इज ३:१-३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १५८-१६०

प्रकाश १०:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १५८-१६०

अरू

प्रका. १०:१मत्ति १७:१, २
प्रका. १०:३प्रका ५:५
प्रका. १०:३प्रस्थ १९:१६; प्रका ४:५; ११:१९
प्रका. १०:४प्रका १०:८
प्रका. १०:६भज ९०:२; प्रका ४:९
प्रका. १०:६प्रस्थ २०:११; नहे ९:६; भज १४६:६
प्रका. १०:७प्रका ८:६
प्रका. १०:७प्रका ११:१५
प्रका. १०:७मर्कु ४:११
प्रका. १०:७आमो ३:७
प्रका. १०:८प्रका १०:४
प्रका. १०:८प्रका १०:१, २
प्रका. १०:९इज २:८
प्रका. १०:१०यर्मि १५:१६
प्रका. १०:१०भज ११९:१०३; इज ३:१-३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश १०:१-११

युहन्‍नालाई प्रकाश

१० अनि मैले स्वर्गबाट ओर्लिरहेको अर्को बलवान्‌ स्वर्गदूत देखेँ। तिनले बादल पहिरिएका थिए,* तिनको शिरमा इन्द्रेनी थियो, तिनको अनुहार सूर्यजस्तो थियो+ र तिनका खुट्टा आगोको खम्बाजस्ता देखिन्थे २ अनि नबेरिएको एउटा सानो मुठा तिनको हातमा थियो। तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र देब्रे खुट्टा जमिनमा राखे। ३ अनि सिंह गर्जेजस्तो चर्को स्वरमा तिनी कराए।+ तिनी कराउँदा सात वटा गर्जनले आफ्नो आवाज निकाले।+

४ सात वटा गर्जनले बोलेपछि मैले लेख्नै आँटेको थिएँ तर स्वर्गबाट आएको एउटा आवाजले यसो भनेको मैले सुनेँ:+ “सात वटा गर्जनले भनेका कुराहरू सिलबन्दी गरेर राख अनि ती नलेख।” ५ अनि समुद्र र जमिनमा टेकेर उभिएका ती स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उचाले। ६ त्यसपछि तिनले सदासर्वदा जीवित रहनुहुने,+ जसले आकाश र त्यसमा भएका थोकहरू, पृथ्वी र त्यसमा भएका थोकहरू अनि समुद्र र त्यसमा भएका थोकहरू सृजनुभयो,+ उहाँको नाममा यस्तो कसम खाए: “अब अझ ढिला हुनेछैन। ७ तर जुन दिनहरूमा सातौँ स्वर्गदूत+ बिगुल फुक्न तयार हुनेछन्‌,+ ती दिनहरूमा परमेश्‍वरको पवित्र रहस्य+ टुङ्‌गिनेछ। यो त्यही पवित्र रहस्य हो, जुन उहाँले आफ्ना दासहरू अर्थात्‌ भविष्यवक्‍ताहरूलाई सुसमाचारको रूपमा घोषणा गर्नुभएको थियो।”+

८ स्वर्गबाट आएको आवाजले मलाई फेरि यसो भनेको मैले सुनेँ:+ “जाऊ, समुद्र र जमिनमा टेकेर उभिरहेका स्वर्गदूतको हातमा भएको नबेरिएको मुठा लेऊ।”+ ९ म ती स्वर्गदूतकहाँ गएँ र तिनीसित त्यो सानो मुठा मागेँ। तिनले मलाई भने: “लेऊ र यो खाऊ।+ यसले गर्दा तिम्रो पेट तीतो हुनेछ तर तिम्रो मुखमा भने यो महजस्तै गुलियो हुनेछ।” १० मैले स्वर्गदूतको हातबाट त्यो सानो मुठा लिएँ र खाएँ।+ मेरो मुखमा त्यो महजस्तै गुलियो भयो+ तर त्यो खाएपछि मेरो पेट तीतो भयो। ११ अनि मैले यस्तो आज्ञा पाएँ: “तिमीले जातिजातिका, राष्ट्रराष्ट्रका र भाषाभाषाका मानिसहरूको विषयमा अनि धेरै राजाको विषयमा फेरि भविष्यवाणी गर्नै पर्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने