प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • आसाले गरेका सुधारहरू (१-१९)

२ इतिहास १५:२

मार्जिनल रेफरेन्स

  • +या ४:८
  • +यसै ५५:६
  • +१इ २८:९; हिब्रू १०:३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०१२, पृ. ९-१०

२ इतिहास १५:३

मार्जिनल रेफरेन्स

  • +व्य ३३:८, १०; २इ १७:८, ९; मला २:७

२ इतिहास १५:४

मार्जिनल रेफरेन्स

  • +भज १०६:४३, ४४; यसै ५५:७

२ इतिहास १५:६

मार्जिनल रेफरेन्स

  • +व्य २८:१५, ४८

२ इतिहास १५:७

मार्जिनल रेफरेन्स

  • +यहो १:९; १इ २८:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०१२, पृ. ९

२ इतिहास १५:८

मार्जिनल रेफरेन्स

  • +२रा २३:२४
  • +२इ ८:१२

२ इतिहास १५:९

मार्जिनल रेफरेन्स

  • +२इ ११:१६; ३०:२५

२ इतिहास १५:१२

मार्जिनल रेफरेन्स

  • +व्य ४:२९; २रा २३:३; नहे १०:२८, २९

२ इतिहास १५:१३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:२०

२ इतिहास १५:१५

मार्जिनल रेफरेन्स

  • +२इ १५:२
  • +हित १६:७

२ इतिहास १५:१६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१रा १५:९, १०
  • +व्य १३:६-९
  • +१रा १५:१३, १४

२ इतिहास १५:१७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१रा १४:२२, २३; २२:४३; २रा १४:३, ४; २३:१९, २०
  • +१रा ८:६१

२ इतिहास १५:१८

मार्जिनल रेफरेन्स

  • +१रा ७:५१; १५:१५; १इ २६:२६

२ इतिहास १५:१९

मार्जिनल रेफरेन्स

  • +२इ १४:१

अरू

२ इति. १५:२या ४:८
२ इति. १५:२यसै ५५:६
२ इति. १५:२१इ २८:९; हिब्रू १०:३८
२ इति. १५:३व्य ३३:८, १०; २इ १७:८, ९; मला २:७
२ इति. १५:४भज १०६:४३, ४४; यसै ५५:७
२ इति. १५:६व्य २८:१५, ४८
२ इति. १५:७यहो १:९; १इ २८:२०
२ इति. १५:८२रा २३:२४
२ इति. १५:८२इ ८:१२
२ इति. १५:९२इ ११:१६; ३०:२५
२ इति. १५:१२व्य ४:२९; २रा २३:३; नहे १०:२८, २९
२ इति. १५:१३प्रस्थ २२:२०
२ इति. १५:१५२इ १५:२
२ इति. १५:१५हित १६:७
२ इति. १५:१६१रा १५:९, १०
२ इति. १५:१६व्य १३:६-९
२ इति. १५:१६१रा १५:१३, १४
२ इति. १५:१७१रा १४:२२, २३; २२:४३; २रा १४:३, ४; २३:१९, २०
२ इति. १५:१७१रा ८:६१
२ इति. १५:१८१रा ७:५१; १५:१५; १इ २६:२६
२ इति. १५:१९२इ १४:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास १५:१-१९

दोस्रो इतिहास

१५ परमेश्‍वरको पवित्र शक्‍ति ओदेदका छोरा अजर्याहमाथि आयो। २ त्यसैले तिनी आसालाई भेट्‌न गए अनि यसो भने: “हे आसा अनि यहुदा र बिन्यामिनको कुलका सबै मानिस हो! मेरो कुरा सुन! जबसम्म तिमीहरू यहोवा परमेश्‍वरसँग रहन्छौ, तबसम्म उहाँ पनि तिमीहरूसँग रहनुहुनेछ।+ अनि तिमीहरूले उहाँको खोजी गऱ्‍यौ भने उहाँलाई भेट्टाउनेछौ।+ तर तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।+ ३ धेरै समयसम्म साँचो परमेश्‍वर इस्राएलीहरूमाझ हुनुहुन्‍न थियो। उनीहरूकहाँ शिक्षा दिने पुजारीहरू थिएनन्‌ र व्यवस्था पनि थिएन।+ ४ तर सङ्‌कष्टमा परेपछि उनीहरू इस्राएलका परमेश्‍वर यहोवाकहाँ फर्के र उहाँको खोजी गर्न थाले। अनि उनीहरूले परमेश्‍वरलाई भेट्टाए।+ ५ ती दिनहरूमा कोही पनि ढुक्क भएर यात्रा गर्न सक्दैन थियो किनकि देशका सबै मानिसमाझ अशान्ति फैलिएको थियो। ६ एउटा जातिले अर्को जातिलाई अनि एउटा सहरले अर्को सहरलाई कुल्चीमिल्ची गरिरहेको थियो। किनकि परमेश्‍वरले उनीहरूमाथि हरकिसिमको सङ्‌कष्ट ल्याएर उनीहरूमाझ गोलमाल मच्चाइदिनुभएको थियो।+ ७ तर अब तिमीहरू बलियो होओ; हरेस नखाओ!+ किनकि तिमीहरूले आफ्नो कामको इनाम पाउनेछौ।”

८ जब आसाले यी कुराहरू र भविष्यवक्‍ता ओदेदले गरेको भविष्यवाणी सुने, तब तिनी साहसी भए अनि तिनले यहुदा र बिन्यामिनको कुलका सबै इलाकाबाट अनि एप्रैमको पहाडी इलाकामा आफूले कब्जा गरेका सहरहरूबाट घिनलाग्दा मूर्तिहरू हटाए।+ त्यसपछि तिनले यहोवा परमेश्‍वरको वेदी मर्मत गरे, जुन यहोवाको भवनको दलानअगाडि बनाइएको थियो।+ ९ तिनले यहुदा र बिन्यामिनको कुलका सबै मानिसलाई अनि एप्रैम, मनस्से र सिमियोनको कुलको इलाकामा बसोबास गर्ने विदेशीहरूलाई एक ठाउँमा भेला गराए।+ ती विदेशीहरू ठूलो सङ्‌ख्यामा इस्राएल छोडेर आसाकहाँ आएका थिए किनकि तिनीहरूले आसाका परमेश्‍वर यहोवा तिनको साथमा हुनुहुन्छ भनी थाह पाएका थिए। १० तिनीहरूलाई आसाको शासनकालको १५ औँ वर्षको तेस्रो महिनामा यरुसलेममा भेला गरिएको थियो। ११ त्यस दिन तिनीहरूले आफूले ल्याएको लुटको मालबाट यहोवा परमेश्‍वरलाई ७ सय बहर र ७ हजार भेडा बलि चढाए। १२ तिनीहरूले आफ्नो सारा हृदयले र सारा ज्यानले आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवाको खोजी गर्नेछौँ भनी करार पनि गरे।+ १३ इस्राएलका परमेश्‍वर यहोवाको खोजी नगर्नेजति सबैलाई मारिने थियो, चाहे तिनीहरू साना होऊन्‌ वा ठूला, स्त्री होऊन्‌ वा पुरुष।+ १४ त्यसैले तिनीहरूले ठूलो स्वरमा यहोवा परमेश्‍वरसँग शपथ खाए। तिनीहरूले बिगुल र सिङ फुक्दै अनि खुसी हुँदै जयजयकार गर्न लागे। १५ शपथ खाएपछि यहुदाका सबै मानिसले खुसीयाली मनाए किनकि तिनीहरूले आफ्नो सारा हृदयले शपथ खाएका थिए। तिनीहरूले तनमनले परमेश्‍वरको खोजी गरेका थिए र तिनीहरूले उहाँलाई भेट्टाए।+ यहोवा परमेश्‍वरले तिनीहरूलाई चारैतिरबाट शान्ति दिइरहनुभयो।+

१६ राजा आसाले आफ्नी हजुरआमा माकाहलाई+ समेत राजमाताको पदबाट हटाइदिए किनकि उनले पवित्र खामोको* उपासना गर्न एउटा अश्‍लील मूर्ति बनाएकी थिइन्‌।+ आसाले त्यो अश्‍लील मूर्ति ढालिदिए र त्यसलाई टुक्राटुक्रा पारेर किद्रोन बेँसीमा जलाइदिए।+ १७ तर इस्राएलबाट अग्ला थानहरू* भने हटाइएनन्‌।+ तैपनि आसा आफ्नो जीवनभर पूर्ण हृदयले परमेश्‍वरप्रति वफादार भइरहे।+ १८ तिनले आफू र आफ्नो बुबाले पवित्र पारेका सुन, चाँदी र विभिन्‍न सरसामान साँचो परमेश्‍वरको भवनमा ल्याए।+ १९ आसाको शासनकालको ३५ औँ वर्षसम्म देशमा कुनै युद्ध भएन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने