प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

गन्ती विषयवस्तु

      • यर्दनको पूर्वपट्टि बस्ती (१-४२)

गन्ती ३२:१

मार्जिनल रेफरेन्स

  • +गन २६:७
  • +गन २६:१८
  • +गन २१:३२

गन्ती ३२:३

मार्जिनल रेफरेन्स

  • +गन २१:२६
  • +गन ३३:४७
  • +गन ३२:३७, ३८

गन्ती ३२:४

मार्जिनल रेफरेन्स

  • +गन २१:२३, २४; व्य २:२४
  • +व्य २:३५

गन्ती ३२:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/२००४, पृ. १५

गन्ती ३२:८

मार्जिनल रेफरेन्स

  • +गन १३:३१; यहो १४:७, ८

गन्ती ३२:९

फुटनोट

  • *

    वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन १३:२३; व्य १:२४
  • +गन १३:३२; व्य १:२६-२८

गन्ती ३२:१०

मार्जिनल रेफरेन्स

  • +भज ९५:११; इज २०:१५; हिब्रू ३:१८

गन्ती ३२:११

मार्जिनल रेफरेन्स

  • +उत्प १३:१४, १५; २६:३; २८:१३
  • +गन १४:२९, ३०; व्य २:१४

गन्ती ३२:१२

मार्जिनल रेफरेन्स

  • +गन १३:३०
  • +यहो १९:४९
  • +गन १४:२४; व्य १:३४-३८; यहो १४:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९३, पृ. २४

गन्ती ३२:१३

मार्जिनल रेफरेन्स

  • +गन २६:६३, ६४; व्य २:१४; १कोरि. १०:५; हिब्रू ३:१७
  • +गन १४:३३; व्य २९:५; यहो ५:६; भज ९५:१०; प्रे १३:१८

गन्ती ३२:१७

मार्जिनल रेफरेन्स

  • +व्य ३:१८; यहो ४:१२

गन्ती ३२:१८

मार्जिनल रेफरेन्स

  • +यहो २२:१, ४

गन्ती ३२:१९

मार्जिनल रेफरेन्स

  • +गन ३२:३३; यहो १२:१; १३:८

गन्ती ३२:२०

मार्जिनल रेफरेन्स

  • +यहो ४:१३

गन्ती ३२:२१

मार्जिनल रेफरेन्स

  • +भज ७८:५५

गन्ती ३२:२२

मार्जिनल रेफरेन्स

  • +यहो ११:२३; १८:१; भज ४४:२
  • +यहो २२:४, ९
  • +व्य ३:१९, २०; यहो १:१४, १५; १३:८

गन्ती ३२:२४

मार्जिनल रेफरेन्स

  • +गन ३२:१६, ३४-३८

गन्ती ३२:२६

मार्जिनल रेफरेन्स

  • +यहो १:१२-१४

गन्ती ३२:२७

मार्जिनल रेफरेन्स

  • +यहो ४:१२

गन्ती ३२:२९

मार्जिनल रेफरेन्स

  • +यहो १३:१५, २४

गन्ती ३२:३२

मार्जिनल रेफरेन्स

  • +यहो ४:१३

गन्ती ३२:३३

मार्जिनल रेफरेन्स

  • +व्य ३:१२
  • +यहो २२:७
  • +गन २१:२३, २४; व्य २:३१
  • +व्य ३:४

गन्ती ३२:३४

मार्जिनल रेफरेन्स

  • +गन ३३:४५; यहो १३:१५, १७
  • +गन ३२:३, ४
  • +व्य २:३६; यहो १२:१, २

गन्ती ३२:३५

मार्जिनल रेफरेन्स

  • +गन २१:३२
  • +न्याय ८:११

गन्ती ३२:३६

मार्जिनल रेफरेन्स

  • +गन ३२:३, ४
  • +यहो १३:२७, २८

गन्ती ३२:३७

मार्जिनल रेफरेन्स

  • +गन २१:२६
  • +गन ३२:३, ४
  • +यहो १३:१५, १९

गन्ती ३२:३८

मार्जिनल रेफरेन्स

  • +गन ३२:३, ४
  • +यहो १३:१५, १७

गन्ती ३२:३९

मार्जिनल रेफरेन्स

  • +गन २६:२९

गन्ती ३२:४०

मार्जिनल रेफरेन्स

  • +व्य ३:१३; यहो १३:३१; १७:१

गन्ती ३२:४१

फुटनोट

  • *

    वा “पालहरू भएका बस्तीहरू।”

  • *

    यसको अर्थ हो, “याइरका गाउँहरू।”

मार्जिनल रेफरेन्स

  • +व्य ३:१४; यहो १३:२९, ३०

अरू

गन्ती ३२:१गन २६:७
गन्ती ३२:१गन २६:१८
गन्ती ३२:१गन २१:३२
गन्ती ३२:३गन २१:२६
गन्ती ३२:३गन ३३:४७
गन्ती ३२:३गन ३२:३७, ३८
गन्ती ३२:४गन २१:२३, २४; व्य २:२४
गन्ती ३२:४व्य २:३५
गन्ती ३२:८गन १३:३१; यहो १४:७, ८
गन्ती ३२:९गन १३:२३; व्य १:२४
गन्ती ३२:९गन १३:३२; व्य १:२६-२८
गन्ती ३२:१०भज ९५:११; इज २०:१५; हिब्रू ३:१८
गन्ती ३२:११उत्प १३:१४, १५; २६:३; २८:१३
गन्ती ३२:११गन १४:२९, ३०; व्य २:१४
गन्ती ३२:१२गन १३:३०
गन्ती ३२:१२यहो १९:४९
गन्ती ३२:१२गन १४:२४; व्य १:३४-३८; यहो १४:८
गन्ती ३२:१३गन २६:६३, ६४; व्य २:१४; १कोरि. १०:५; हिब्रू ३:१७
गन्ती ३२:१३गन १४:३३; व्य २९:५; यहो ५:६; भज ९५:१०; प्रे १३:१८
गन्ती ३२:१७व्य ३:१८; यहो ४:१२
गन्ती ३२:१८यहो २२:१, ४
गन्ती ३२:१९गन ३२:३३; यहो १२:१; १३:८
गन्ती ३२:२०यहो ४:१३
गन्ती ३२:२१भज ७८:५५
गन्ती ३२:२२यहो ११:२३; १८:१; भज ४४:२
गन्ती ३२:२२यहो २२:४, ९
गन्ती ३२:२२व्य ३:१९, २०; यहो १:१४, १५; १३:८
गन्ती ३२:२४गन ३२:१६, ३४-३८
गन्ती ३२:२६यहो १:१२-१४
गन्ती ३२:२७यहो ४:१२
गन्ती ३२:२९यहो १३:१५, २४
गन्ती ३२:३२यहो ४:१३
गन्ती ३२:३३व्य ३:१२
गन्ती ३२:३३यहो २२:७
गन्ती ३२:३३गन २१:२३, २४; व्य २:३१
गन्ती ३२:३३व्य ३:४
गन्ती ३२:३४गन ३३:४५; यहो १३:१५, १७
गन्ती ३२:३४गन ३२:३, ४
गन्ती ३२:३४व्य २:३६; यहो १२:१, २
गन्ती ३२:३५गन २१:३२
गन्ती ३२:३५न्याय ८:११
गन्ती ३२:३६गन ३२:३, ४
गन्ती ३२:३६यहो १३:२७, २८
गन्ती ३२:३७गन २१:२६
गन्ती ३२:३७गन ३२:३, ४
गन्ती ३२:३७यहो १३:१५, १९
गन्ती ३२:३८गन ३२:३, ४
गन्ती ३२:३८यहो १३:१५, १७
गन्ती ३२:३९गन २६:२९
गन्ती ३२:४०व्य ३:१३; यहो १३:३१; १७:१
गन्ती ३२:४१व्य ३:१४; यहो १३:२९, ३०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
पवित्र बाइबल नयाँ संसार अनुवाद
गन्ती ३२:१-४२

गन्ती

३२ रुबेनका सन्तान+ र गादका सन्तानसित+ बथानका बथान वस्तुभाउ थिए। तिनीहरूले याजेर+ र गिलादको इलाका वस्तुभाउ पाल्नको लागि एकदमै राम्रो रहेछ भनी देखे। २ त्यसैले गाद र रुबेनका सन्तानले मोसा, पुजारी एलियाजार अनि समुदायका कुलनायकहरूकहाँ आएर यसो भने: ३ “अतारोथ, दिबोन, याजेर, निम्राह, हेस्बोन,+ एलालेह, सिबाम, नेबो+ र बेओन+ ४ अर्थात्‌ यहोवा परमेश्‍वरले इस्राएली समुदायसामु जित्नुभएको इलाका+ वस्तुभाउ पाल्नको लागि एकदमै राम्रो छ अनि हामीसित बथानका बथान वस्तुभाउ छन्‌।”+ ५ तिनीहरूले अझै यसो भने: “यदि हामीले तपाईँहरूको निगाह पाएका छौँ भने यी इलाकाहरू हामीलाई दिनुहोस्‌; हामीलाई यर्दनपारि नलैजानुहोस्‌।”

६ त्यसपछि मोसाले गाद र रुबेनका सन्तानलाई यसो भने: “तिमीहरूका दाजुभाइहरू युद्ध लड्‌न जाँदा के तिमीहरूचाहिँ यहीँ बसिरहन्छौ? ७ तिमीहरू किन इस्राएलीहरूलाई निराश बनाउँछौ? तिमीहरूले गर्दा इस्राएलीहरूले आफ्नो हौसला गुमाउनेछन्‌ र यहोवा परमेश्‍वरले दिन लाग्नुभएको देशमा जान इन्कार गर्नेछन्‌। ८ मैले तिमीहरूका पुर्खालाई कादेस-बर्नेबाट कनान देशको जासुसी गर्न पठाउँदा तिनीहरूले पनि त्यसै गरेका थिए।+ ९ एस्कोल बेँसीमा*+ पुगेर कनान देश हेरेपछि तिनीहरूले इस्राएलीहरूलाई साह्रै निराश बनाउने खबर सुनाए र यहोवा परमेश्‍वरले दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको देशमा जानदेखि उनीहरूलाई रोके।+ १० त्यो दिन यहोवा परमेश्‍वरको क्रोध दन्कियो र उहाँले यस्तो शपथ खानुभयो:+ ११ ‘मैले अब्राहाम, इसहाक र याकुबलाई दिन्छु भनेर प्रतिज्ञा गरेको देशमा+ मिश्रबाट आएका २० वर्ष र सोभन्दा माथिका कोही पनि जान पाउने छैनन्‌+ किनकि तिनीहरूले मलाई आफ्नो सारा हृदयले पछ्याएनन्‌। १२ केनाजवंशी यपुन्‍नेको छोरा कालेब+ र नुनको छोरा यहोसु+ मात्र त्यहाँ जान पाउनेछन्‌ किनकि तिनीहरूले मात्र यहोवालाई आफ्नो सारा हृदयले पछ्याए।’+ १३ त्यतिबेला यहोवा परमेश्‍वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँको नजरमा दुष्ट काम गर्ने त्यस पुस्ताका सबै जना बितेर नजाउन्जेल+ यहोवा परमेश्‍वरले तिनीहरूलाई ४० वर्षसम्म निर्जनभूमिमा भौँतारिन दिनुभयो।+ १४ हे पापीहरू हो! तिमीहरू पनि आफ्ना पुर्खाहरूकै चालमा हिँड्‌दै छौ। तिमीहरूले गर्दा सारा इस्राएलीहरूविरुद्ध यहोवा परमेश्‍वरको क्रोध झनै दन्कनेछ। १५ तिमीहरू उहाँको मार्गबाट तर्कियौ भने उहाँले सारा इस्राएलीहरूलाई फेरि निर्जनभूमिमै भौँतारिन लगाउनुहुनेछ र तिमीहरूको कारणले तिनीहरू सबैमाथि विनाश आइपर्नेछ।”

१६ गाद र रुबेनका सन्तानले फेरि मोसाकहाँ आएर यसो भने: “हामीलाई यहीँ नै हाम्रा भेडाबाख्राको लागि ढुङ्‌गाको खोर र हाम्रा छोराछोरी बस्नका लागि सहर बनाउन दिनुहोस्‌। १७ तर युद्धको लागि भने हामी सधैँ तम्तयार रहनेछौँ;+ सबै इस्राएलीले आ-आफ्नो अधिकारको भाग नपाउन्जेल हामी तिनीहरूको अघिअघि जानेछौँ। हाम्रा छोराछोरीचाहिँ यहीँ पर्खालले घेरिएका सहरहरूमा बसेर वरपरका बासिन्दाहरूदेखि सुरक्षित रहनेछन्‌। १८ प्रत्येक इस्राएलीले आफ्नो पैतृक सम्पत्ति नपाउन्जेल हामी आफ्नो घर फर्कनेछैनौँ।+ १९ हामी यर्दनपारि अधिकार गर्नलाई कुनै ठाउँ लिनेछैनौँ किनकि यहीँ, यर्दनको पूर्वपट्टि नै हाम्रो पैतृक सम्पत्ति हुनेछ।”+

२० मोसाले तिनीहरूलाई यस्तो जवाफ दिए: “त्यसो हो भने तिमीहरू युद्ध गर्नलाई यहोवा परमेश्‍वरको सामने हतियार भिरेर तम्तयार होऊ।+ २१ तिमीहरू सबै जना आ-आफ्नो हतियार भिरेर यहोवा परमेश्‍वरसामु यर्दनपारि जाओ र उहाँले आफ्ना शत्रुहरूलाई नखेदेसम्म तिनीहरूसित युद्ध गरिरहो।+ २२ यहोवा परमेश्‍वरसामु इस्राएलीहरूले अधिकार गर्नुपर्ने सबै ठाउँ अधिकार गरिसकेपछि+ तिमीहरू फर्कन सक्छौ।+ त्यसो गऱ्‍यौ भने यहोवा परमेश्‍वर र इस्राएलीहरूको अगाडि तिमीहरू दोषी ठहरिनेछैनौ र यो ठाउँ यहोवा परमेश्‍वरले तिमीहरूलाई अधिकारस्वरूप दिनुहुनेछ।+ २३ तर तिमीहरूले त्यसो गरेनौ भने यहोवा परमेश्‍वरविरुद्ध पाप गरिरहेका हुनेछौ र तिमीहरूले आफ्नो पापको नतिजा भोग्नुपर्नेछ। २४ तिमीहरूले आफ्ना छोराछोरीका लागि सहरहरू र भेडाबाख्राको लागि खोरहरू बनाउन सक्छौ।+ तर तिमीहरूले आफ्नो वाचा जसरी भए पनि पूरा गर्नै पर्छ।”

२५ त्यसपछि गाद र रुबेनका सन्तानले मोसालाई यसो भने: “मालिक, हामी हजुरको आज्ञाबमोजिमै गर्नेछौँ। २६ हाम्रा छोराछोरी, पत्नीहरू, भेडाबाख्रा र हाम्रा सबै घरपालुवा जनावरलाई हामी गिलादका सहरहरूमै छोड्‌नेछौँ।+ २७ तर हाम्रा सबै मानिसचाहिँ हजुरले आज्ञा गर्नुभएबमोजिमै हतियार भिरेर तम्तयार हुनेछौँ + र यहोवा परमेश्‍वरसामु युद्ध गर्नलाई यर्दनपारि जानेछौँ।”

२८ त्यसपछि मोसाले पुजारी एलियाजार, नुनको छोरा यहोसु र इस्राएलको कुलबाट बुबापट्टिको घरानाअनुसार छानिएका नाइकेहरूलाई एउटा आज्ञा दिए। २९ मोसाले तिनीहरूलाई भने: “यदि गाद र रुबेनका सन्तान तिमीहरूसँगसँगै यर्दनपारि गए, तिनीहरू प्रत्येकले हतियार भिरेर यहोवा परमेश्‍वरसामु युद्ध गरे अनि तिमीहरूले त्यहाँका भूमिहरू अधिकार गऱ्‍यौ भने तिनीहरूलाई गिलादका सहरहरू अधिकार गर्न दिनू।+ ३० तर तिनीहरूले हतियार भिरेनन्‌ र यर्दनपारि गएनन्‌ भने तिनीहरू पनि तिमीहरूसँगै कनान देशमा बस्नेछन्‌।”

३१ यो सुनेपछि गाद र रुबेनका सन्तानले यसो भने: “यहोवा परमेश्‍वरले हामीलाई जे भन्‍नुभएको छ, हामी त्यही गर्नेछौँ। ३२ हामी यहोवा परमेश्‍वरसामु आ-आफ्नो हतियार भिर्नेछौँ र यर्दनपारि कनान देशमा जानेछौँ।+ तर हाम्रो अधिकारको भागचाहिँ यर्दनवारि नै हुनेछ।” ३३ त्यसैले मोसाले गादका सन्तान, रुबेनका सन्तान+ र युसुफको छोरा मनस्सेको आधा कुललाई+ एमोरीहरूका राजा सिहोनको राज्य,+ बासानका राजा ओगको राज्य दिए।+ मोसाले उनीहरूलाई ती राजाहरूले शासन गर्ने सहरहरू, त्यहाँको जमिन र त्यसवरपरको इलाकामा भएका सहरहरू दिए।

३४ गादका सन्तानले दिबोन,+ अतारोथ+ र अरोएर+ निर्माण गर्नुका साथै ३५ अत्रोथ-सोफान, याजेर,+ योगबेहा,+ ३६ बेथ-निम्राह+ र बेथ-हारान+ नाम गरेका पर्खालले घेरिएका सहरहरू पनि बनाए र भेडाबाख्राका लागि ढुङ्‌गाका खोरहरू पनि बनाए। ३७ अनि रुबेनका सन्तानले चाहिँ हेस्बोन,+ एलालेह,+ किर्यथैम,+ ३८ नेबो,+ बाआल-मोन+ (यी नामहरू पछि परिवर्तन गरियो) र सिब्माह नामका सहरहरू निर्माण गरे। तिनीहरूले आफूले पुनर्निर्माण गरेका सहरहरूलाई नयाँ नाम दिन थाले।

३९ मनस्सेका छोरा माकिरका सन्तानले+ गिलादमाथि आक्रमण गरे अनि त्यसलाई कब्जा गरेर त्यहाँ भएका एमोरीहरूलाई धपाए। ४० त्यसैले मोसाले गिलादको इलाका मनस्सेका छोरा माकिरका सन्तानलाई दिए र तिनीहरू त्यहाँ बस्न लागे।+ ४१ मनस्सेकै सन्तान याइरले एमोरीहरूका गाउँहरू* कब्जा गरे र त्यसलाई हव्वोथ-याइर* भन्‍ने नाम दिए।+ ४२ नोबहले चाहिँ केथान र त्यसवरपरका सहरहरूलाई आक्रमण गरेर कब्जा गरे अनि त्यसलाई आफ्नै नाम नोबह दिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने