प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • अबियाहको मृत्यु (१)

      • यहुदाका राजा आसा (२-८)

      • आसा १० लाख इथियोपियालीलाई हराउँछन्‌ (९-१५)

२ इतिहास १४:१

मार्जिनल रेफरेन्स

  • +२स ५:९

२ इतिहास १४:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य ७:५
  • +प्रस्थ २३:२४
  • +१रा १४:२२, २३; २रा १८:१, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/२००९, पृ. १८

२ इतिहास १४:५

मार्जिनल रेफरेन्स

  • +२इ ३४:१, ४

२ इतिहास १४:६

मार्जिनल रेफरेन्स

  • +२इ १५:१५; हित १६:७
  • +२इ ११:५

२ इतिहास १४:७

मार्जिनल रेफरेन्स

  • +२इ ३२:२, ५
  • +भज १२७:१

२ इतिहास १४:८

फुटनोट

  • *

    प्रायजसो धनुर्धारीले बोक्ने ढाल।

मार्जिनल रेफरेन्स

  • +२इ ११:१, १२; १३:३

२ इतिहास १४:९

मार्जिनल रेफरेन्स

  • +२इ १६:८
  • +यहो १५:२०, ४४; २इ ११:५, ८

२ इतिहास १४:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:१०; १इ ५:२०; २इ ३२:२०
  • +न्याय ७:७; १स १४:६
  • +२इ १३:१२; ३२:७, ८
  • +१स १७:४५; भज २०:५; हित १८:१०
  • +यहो ७:९; भज ९:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०१२, पृ. ८-९

२ इतिहास १४:१२

मार्जिनल रेफरेन्स

  • +व्य २८:७

२ इतिहास १४:१३

मार्जिनल रेफरेन्स

  • +उत्प २०:१

अरू

२ इति. १४:१२स ५:९
२ इति. १४:३व्य ७:५
२ इति. १४:३प्रस्थ २३:२४
२ इति. १४:३१रा १४:२२, २३; २रा १८:१, ४
२ इति. १४:५२इ ३४:१, ४
२ इति. १४:६२इ १५:१५; हित १६:७
२ इति. १४:६२इ ११:५
२ इति. १४:७२इ ३२:२, ५
२ इति. १४:७भज १२७:१
२ इति. १४:८२इ ११:१, १२; १३:३
२ इति. १४:९२इ १६:८
२ इति. १४:९यहो १५:२०, ४४; २इ ११:५, ८
२ इति. १४:११प्रस्थ १४:१०; १इ ५:२०; २इ ३२:२०
२ इति. १४:११न्याय ७:७; १स १४:६
२ इति. १४:११२इ १३:१२; ३२:७, ८
२ इति. १४:१११स १७:४५; भज २०:५; हित १८:१०
२ इति. १४:११यहो ७:९; भज ९:१९
२ इति. १४:१२व्य २८:७
२ इति. १४:१३उत्प २०:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास १४:१-१५

दोस्रो इतिहास

१४ अबियाह आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा+ गाडियो। त्यसपछि तिनका छोरा आसा राजा भए। आसाको शासनकालमा देशमा १० वर्षसम्म शान्ति छायो।

२ आसाले आफ्ना परमेश्‍वर यहोवाको नजरमा जे असल र सही छ, त्यही गरे। ३ उनले विदेशी देवीदेवताका वेदीहरू र अग्ला थानहरू* हटाए।+ अनि पवित्र थामहरू* टुक्राटुक्रा पारिदिए+ र पवित्र खामाहरू* पनि ढालिदिए।+ ४ साथै उनले यहुदाका मानिसहरूलाई आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवाको खोजी गर्न अनि उहाँको व्यवस्था र आज्ञा पालन गर्न अह्राए। ५ उनले यहुदाका सबै सहरमा भएका अग्ला थानहरू र धूपदानीहरू हटाए।+ उनको शासनकालमा देशमा शान्ति छाएको थियो। ६ यहोवा परमेश्‍वरले उनलाई विश्राम दिनुभएको थियो। उनको शासनका ती वर्षहरूमा कोही पनि उनीसित लडाइँ गर्न आएनन्‌; देशमा शान्ति छायो।+ त्यसैले उनले यहुदामा पर्खालले घेरिएका सहरहरू बनाए।+ ७ उनले यहुदाका मानिसहरूलाई यसो भने: “आओ, हामी यी सहरहरू बनाऔँ अनि सहरहरूको वरिपरि पर्खाल र किल्लाहरू+ खडा गरौँ; मूलढोकाहरू र गजबारहरू पनि बनाऔँ। हामीले हाम्रा परमेश्‍वर यहोवाको खोजी गरेको हुनाले उहाँले यो देश हामीलाई अधिकार गर्न दिनुभएको छ। हामीले उहाँलाई खोज्यौँ र उहाँले हामीलाई चारैतिरबाट शान्ति दिनुभएको छ।” त्यसैले तिनीहरू ती सहरहरू बनाउन सफल भए।+

८ आसाको सेनामा यहुदाका ३ लाख मानिस थिए, जो ठूला ढाल र भालाले सुसज्जित थिए। अनि बिन्यामिनको कुलबाट २ लाख ८० हजार वीर योद्धा थिए, जो साना ढाल* अनि धनुले सुसज्जित थिए।+

९ पछि इथियोपियाली जेरह आफ्ना १० लाख सिपाही र ३ सय रथका साथ आसासित युद्ध गर्न आए।+ जब तिनी मारेसाह+ पुगे, १० तब आसा पनि तिनीसित युद्ध गर्न गए। उनीहरू मारेसाहको जेफ्थाह बेँसीमा दल बाँधेर तैनाथ भए। ११ त्यसपछि आसाले आफ्ना परमेश्‍वर यहोवालाई पुकार्दै यसो भने:+ “हे यहोवा, तपाईँ जसलाई मदत गर्न चाहनुहुन्छ, तिनीहरूलाई अवश्‍य मदत गर्न सक्नुहुन्छ, चाहे तिनीहरू सङ्‌ख्यामा धेरै होऊन्‌ वा चाहे तिनीहरूसित कुनै शक्‍ति नहोस्‌।+ हे हाम्रा परमेश्‍वर यहोवा, हामीलाई मदत गर्नुहोस्‌ किनकि हामी तपाईँमै भर परेका छौँ।+ अनि तपाईँको नाममा हामी यो विशाल सेनासित लड्‌न आएका छौँ।+ हे यहोवा, तपाईँ हाम्रा परमेश्‍वर हुनुहुन्छ। मरणशील मानिसलाई तपाईँमाथि विजयी हुन नदिनुहोस्‌।”+

१२ त्यसैले यहोवा परमेश्‍वरले आसा र यहुदाका मानिसहरूसामु इथियोपियाली सेनालाई हराउनुभयो अनि तिनीहरू त्यहाँबाट भागे।+ १३ आसा र उनका मानिसहरूले इथियोपियाली सेनालाई गेरारसम्मै लखेटे।+ उनीहरूले एक जना पनि बाँकी नरहनेगरि तिनीहरू सबैलाई मारे। किनकि यहोवा परमेश्‍वरले आफ्नो सेना चलाएर तिनीहरूलाई कुल्चीमिल्ची गर्नुभयो। त्यसपछि आसा र उनका मानिसहरूले थुप्रै सरसामान लुटेर लगे। १४ साथै उनीहरूले गेरारवरपरका सबै सहर नाश गरे किनकि ती सहरहरूका मानिसहरूमाझ यहोवा परमेश्‍वरको त्रास फैलिएको थियो। उनीहरूले ती सबै सहर लुटे किनकि त्यहाँ लुट्‌नको लागि प्रशस्तै सरसामान थिए। १५ उनीहरूले वस्तुभाउ भएका मानिसहरूको पालहरूमा पनि आक्रमण गरे अनि थुप्रै गाईवस्तु र उँटहरू लगे। त्यसपछि उनीहरू यरुसलेम फर्के।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने