प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब २५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • बिल्दद तेस्रो पटक बोल्छन्‌ (१-६)

        • ‘मानिस कसरी परमेश्‍वरसामु सही ठहरिन सक्छ?’ (४)

        • मानिसको सत्यनिष्ठा बेकार छ भनी दाबी गर्छन्‌ (५, ६)

अय्युब २५:१

मार्जिनल रेफरेन्स

  • +अय्यु २:११; ८:१

अय्युब २५:४

मार्जिनल रेफरेन्स

  • +अय्यु ४:१७, १८; २२:३
  • +अय्यु १५:१४, १५

अरू

अय्यु. २५:१अय्यु २:११; ८:१
अय्यु. २५:४अय्यु ४:१७, १८; २२:३
अय्यु. २५:४अय्यु १५:१४, १५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब २५:१-६

अय्युब

२५ बिल्दद+ सुहीले यस्तो जवाफ दिए:

 २ “उहाँसित शासन गर्ने अधिकार र अथाह शक्‍ति छ।

उहाँले स्वर्गमा शान्ति कायम गर्नुहुन्छ।

 ३ कसले पो उहाँको फौज गन्‍न सक्छ र?

कोमाथि पो उहाँको ज्योति चम्कँदैन र?

 ४ त्यसोभए मरणशील मानिस कसरी परमेश्‍वरको नजरमा धर्मी ठहरिन सक्छ?+

अथवा स्त्रीबाट जन्मेको मानिस कसरी निर्दोष ठहरिन सक्छ?+

 ५ उहाँको नजरमा जूनसमेत चहकिलो छैन

र ताराहरू पनि बेदाग छैनन्‌।

 ६ झन्‌ मानिसको त के कुरा?

मानिस त केवल एउटा औँसाबराबर अनि मानिसको छोरा किराबराबर छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने