प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • सियोनको नयाँ नाम (१-१२)

यसैया ६२:१

मार्जिनल रेफरेन्स

  • +भज १०२:१३; जक २:१२
  • +यसै १:२६
  • +यसै ५१:५

यसैया ६२:२

मार्जिनल रेफरेन्स

  • +यसै ५४:१; ६०:१
  • +यसै ४९:२३; ६०:११
  • +यर्मि ३३:१६

यसैया ६२:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००५, पृ. ३०

यसैया ६२:४

मार्जिनल रेफरेन्स

  • +यसै ४९:१४; ५४:६
  • +यसै ३२:१४
  • +भज १४९:४; सप ३:१७

यसैया ६२:५

मार्जिनल रेफरेन्स

  • +यसै ६५:१८, १९; यर्मि ३२:४१

यसैया ६२:७

मार्जिनल रेफरेन्स

  • +यसै ६१:११; यर्मि ३३:९; सप ३:१९, २०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. १०

यसैया ६२:८

मार्जिनल रेफरेन्स

  • +व्य २८:४९-५१; यर्मि ५:१७

यसैया ६२:९

मार्जिनल रेफरेन्स

  • +व्य १४:२३; यसै ६५:२१, २२

यसैया ६२:१०

मार्जिनल रेफरेन्स

  • +यसै ४०:३; ४८:२०
  • +यसै ५७:१४
  • +एज्रा १:१, ३; यसै ११:१२; ४९:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२०१४, पृ. ३

यसैया ६२:११

फुटनोट

  • *

    “सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +जक ९:९; मत्ति २१:५; युह १२:१५
  • +यसै ४०:९, १०; प्रका २२:१२

यसैया ६२:१२

मार्जिनल रेफरेन्स

  • +भज १०७:२, ३
  • +यसै ५४:७

अरू

यसै. ६२:१भज १०२:१३; जक २:१२
यसै. ६२:१यसै १:२६
यसै. ६२:१यसै ५१:५
यसै. ६२:२यसै ५४:१; ६०:१
यसै. ६२:२यसै ४९:२३; ६०:११
यसै. ६२:२यर्मि ३३:१६
यसै. ६२:४यसै ४९:१४; ५४:६
यसै. ६२:४यसै ३२:१४
यसै. ६२:४भज १४९:४; सप ३:१७
यसै. ६२:५यसै ६५:१८, १९; यर्मि ३२:४१
यसै. ६२:७यसै ६१:११; यर्मि ३३:९; सप ३:१९, २०
यसै. ६२:८व्य २८:४९-५१; यर्मि ५:१७
यसै. ६२:९व्य १४:२३; यसै ६५:२१, २२
यसै. ६२:१०यसै ४०:३; ४८:२०
यसै. ६२:१०यसै ५७:१४
यसै. ६२:१०एज्रा १:१, ३; यसै ११:१२; ४९:२२
यसै. ६२:११जक ९:९; मत्ति २१:५; युह १२:१५
यसै. ६२:११यसै ४०:९, १०; प्रका २२:१२
यसै. ६२:१२भज १०७:२, ३
यसै. ६२:१२यसै ५४:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ६२:१-१२

यसैया

६२ सियोनको खातिर म चुप लागेर बस्नेछैनँ,+

यरुसलेमको खातिर म चुपचाप बस्नेछैनँ;

जबसम्म उसको धार्मिकता ज्योतिजस्तै चम्किदैन,+

जबसम्म उसको उद्धार राँकोजस्तै बल्दैन।+

 २ “ए स्त्री! जातिजातिहरूले तिम्रो धार्मिकता देख्नेछन्‌,+

सबै राजाले तिम्रो महिमा देख्नेछन्‌।+

तब तिमीलाई एउटा नयाँ नामले बोलाइनेछ,+

यहोवाले नै दिनुभएको नयाँ नाम।

 ३ यहोवाको हातमा तिमी शोभाको सुन्दर मुकुट हुनेछ्यौ,

उहाँको हत्केलामा तिमी राजकीय पगरी हुनेछ्यौ।

 ४ तिमीलाई फेरि कहिल्यै त्यागिएकी स्त्री भनिनेछैन,+

तिम्रो भूमिलाई कसैले पनि उजाड भूमि भन्‍नेछैन।+

बरु तिमीलाई यस्तो नाम दिइनेछ, ‘ऊदेखि म खुसी छु’+

अनि तिम्रो भूमिलाई ‘विवाहित स्त्री’ भनिनेछ।

किनकि यहोवा तिमीदेखि खुसी हुनुहुनेछ

अनि तिम्रो भूमि विवाहित स्त्रीजस्तै हुनेछ।

 ५ युवकले कुमारी केटीसित विवाह गरेझैँ

तिम्रा मानिसहरूले तिमीसित विवाह गर्नेछन्‌।

दुलहीलाई देखेर दुलहा खुसी भएझैँ

तिम्रा परमेश्‍वर तिमीलाई देखेर खुसी हुनुहुनेछ।+

 ६ ए यरुसलेम, तिम्रा पर्खालहरूमा मैले पहरेदारहरू खटाएको छु।

तिनीहरू दिनरात पहरा दिइरहन्छन्‌, चुप लागेर बस्दैनन्‌।

हे यहोवाको प्रशंसा गर्ने मानिसहरू हो,

तिमीहरू चुपचाप नबस।

 ७ उहाँले यरुसलेमलाई बलियो र स्थिर नबनाउनुभएसम्म,

सारा पृथ्वीले यरुसलेमको प्रशंसा नगरेसम्म तिमीहरू उहाँलाई पुकारिरहो।”+

 ८ यहोवाले आफ्नो दायाँ हात, आफ्नो बलियो पाखुरा उचालेर शपथ खानुभएको छ:

“तिमीहरूको अन्‍न म तिमीहरूका शत्रुलाई फेरि कहिल्यै दिनेछैनँ,

तिमीहरूले मेहनत गरेर बनाएको नयाँ मद्य विदेशीहरूले फेरि कहिल्यै पिउनेछैनन्‌।+

 ९ ज-जसले अन्‍न कटनी गर्छन्‌, तिनीहरूले नै त्यो खानेछन्‌ र यहोवालाई धन्यवाद चढाउनेछन्‌

अनि ज-जसले अङ्‌गुर बटुल्छन्‌, तिनीहरूले नै मेरो चोकमा त्यसको मद्य पिउनेछन्‌।”+

१० बाहिर निस्क, ढोकाबाट बाहिर निस्क।

मानिसहरूको लागि बाटो तयार पार।+

मूलबाटो बनाओ।

त्यसमा भएका ढुङ्‌गाहरू हटाओ।+

जातिजातिका मानिसहरूको निम्ति झन्डा ठड्‌याओ।+

११ सुन! यहोवाले सारा पृथ्वीमा यस्तो घोषणा गर्नुभएको छ:

“सियोनकी छोरीलाई* भन,

‘तिम्रो उद्धार नजिकै छ!+

हेर! उहाँ इनाम लिएर आउँदै हुनुहुन्छ

अनि उहाँले दिनुहुने ज्याला उहाँसितै छ।’”+

१२ तिनीहरू पवित्र जाति भनेर चिनिनेछन्‌, जसलाई यहोवाले मोल तिरेर छुटाउनुभएको हो,+

तिम्रो बारेमा यसो भनिनेछ: “तिमी अपनाइएकी छ्यौ, तिमी त्यो सहर हौ, जसलाई परमेश्‍वरले त्याग्नुभएन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने