प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • टायरको राजाविरुद्ध भविष्यवाणी (१-१०)

        • “म ईश्‍वर हुँ” (२, ९)

      • टायरका राजाबारे शोकगीत (११-१९)

        • ‘तँ अदनमा थिइस्‌’ (१३)

        • “पहरा दिने करूबको रूपमा नियुक्‍त” (१४)

        • ‘तँमा दुष्टता फेला पऱ्‍यो’ (१५)

      • सिदोनविरुद्ध भविष्यवाणी (२०-२४)

      • इस्राएल पुनर्स्थापित हुनेछ (२५, २६)

इजकिएल २८:२

मार्जिनल रेफरेन्स

  • +इज २८:५
  • +इज २७:४

इजकिएल २८:३

मार्जिनल रेफरेन्स

  • +दा २:४८

इजकिएल २८:४

मार्जिनल रेफरेन्स

  • +जक ९:३

इजकिएल २८:५

मार्जिनल रेफरेन्स

  • +यसै २३:१, ३; इज २७:१२

इजकिएल २८:७

मार्जिनल रेफरेन्स

  • +इज ३०:१०, ११
  • +यसै २३:९

इजकिएल २८:८

मार्जिनल रेफरेन्स

  • +इज २७:२६

इजकिएल २८:१०

फुटनोट

  • *

    शब्दावलीमा “खतना” हेर्नुहोस्‌।

इजकिएल २८:१२

मार्जिनल रेफरेन्स

  • +इज २८:३
  • +इज २७:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२००५, पृ. २३-२४

    शुद्ध उपासना, पृ. ११०

इजकिएल २८:१३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +इज २७:१६

इजकिएल २८:१४

मार्जिनल रेफरेन्स

  • +यसै १४:१३

इजकिएल २८:१५

मार्जिनल रेफरेन्स

  • +योए ३:४; आमो १:९

इजकिएल २८:१६

मार्जिनल रेफरेन्स

  • +१रा १०:११; २इ ९:२१; इज २७:१२
  • +योए ३:६
  • +यसै २३:९; यर्मि २५:१७, २२; ४७:४; योए ३:८

इजकिएल २८:१७

मार्जिनल रेफरेन्स

  • +इज २७:३
  • +यसै १४:१४
  • +यसै १४:१५

इजकिएल २८:१८

मार्जिनल रेफरेन्स

  • +आमो १:९, १०

इजकिएल २८:१९

मार्जिनल रेफरेन्स

  • +इज २७:३५
  • +इज २७:३६

इजकिएल २८:२१

मार्जिनल रेफरेन्स

  • +यसै २३:४; यर्मि २५:१७, २२; इज ३२:३०

इजकिएल २८:२३

मार्जिनल रेफरेन्स

  • +इज २६:६

इजकिएल २८:२४

मार्जिनल रेफरेन्स

  • +गन ३३:५५; यहो २३:१२, १३

इजकिएल २८:२५

मार्जिनल रेफरेन्स

  • +व्य ३०:३; यसै ११:१२; यर्मि ३०:१८; होसे १:११
  • +यसै ५:१६
  • +उत्प २८:१३
  • +यर्मि २३:८

इजकिएल २८:२६

मार्जिनल रेफरेन्स

  • +यसै ३२:१८; यर्मि २३:६; होसे २:१८
  • +यसै ६५:२१, २२; यर्मि ३१:५; आमो ९:१४
  • +यर्मि ३०:१६

अरू

इज. २८:२इज २८:५
इज. २८:२इज २७:४
इज. २८:३दा २:४८
इज. २८:४जक ९:३
इज. २८:५यसै २३:१, ३; इज २७:१२
इज. २८:७इज ३०:१०, ११
इज. २८:७यसै २३:९
इज. २८:८इज २७:२६
इज. २८:१२इज २८:३
इज. २८:१२इज २७:३
इज. २८:१३इज २७:१६
इज. २८:१४यसै १४:१३
इज. २८:१५योए ३:४; आमो १:९
इज. २८:१६१रा १०:११; २इ ९:२१; इज २७:१२
इज. २८:१६योए ३:६
इज. २८:१६यसै २३:९; यर्मि २५:१७, २२; ४७:४; योए ३:८
इज. २८:१७इज २७:३
इज. २८:१७यसै १४:१४
इज. २८:१७यसै १४:१५
इज. २८:१८आमो १:९, १०
इज. २८:१९इज २७:३५
इज. २८:१९इज २७:३६
इज. २८:२१यसै २३:४; यर्मि २५:१७, २२; इज ३२:३०
इज. २८:२३इज २६:६
इज. २८:२४गन ३३:५५; यहो २३:१२, १३
इज. २८:२५व्य ३०:३; यसै ११:१२; यर्मि ३०:१८; होसे १:११
इज. २८:२५यसै ५:१६
इज. २८:२५उत्प २८:१३
इज. २८:२५यर्मि २३:८
इज. २८:२६यसै ३२:१८; यर्मि २३:६; होसे २:१८
इज. २८:२६यसै ६५:२१, २२; यर्मि ३१:५; आमो ९:१४
इज. २८:२६यर्मि ३०:१६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल २८:१-२६

इजकिएल

२८ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, टायरका अगुवालाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

“तँ घमन्डले फुलेको छस्‌।+ त्यसैले तँ यसो भनिरहन्छस्‌, ‘म ईश्‍वर हुँ।

समुद्रबीच म ईश्‍वरको सिंहासनमा विराजमान छु।’+

तँ आफूलाई ईश्‍वर सम्झन्छस्‌

तर तँ मानिस मात्र होस्‌, ईश्‍वर होइनस्‌।

 ३ तँ आफूलाई दानिएलभन्दा बुद्धिमान्‌ सम्झन्छस्‌।+

कुनै रहस्य आफूबाट लुकेको छैन भनेर तँ सोच्छस्‌।

 ४ तेरो बुद्धि र तेरो विवेक चलाएर तँ धनी भइस्‌।

तँ आफ्नो ढुकुटीमा प्रशस्त सुनचाँदी थुपारिरहन्छस्‌।+

 ५ व्यापार गर्न सिपालु भएकोले तैँले प्रशस्त धनसम्पत्ति कमाइस्‌।+

तेरो धनसम्पत्तिले गर्दा तँ घमन्डले फुलिस्‌।”’

६ “‘त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

“तैँले आफैलाई ईश्‍वर सम्झेको हुनाले

 ७ म विदेशीहरूलाई तेरो विरुद्धमा उठाउनेछु, जो जातिहरूमध्ये सबैभन्दा निष्ठुर र क्रूर छन्‌।+

तैँले आफ्नो बुद्धिको कारण हासिल गरेको सबै कुरामाथि तिनीहरूले तरबारले प्रहार गर्नेछन्‌

र तेरो गौरव नष्ट गरेर तँलाई बिटुलो पारिदिनेछन्‌।+

 ८ तिनीहरूले तँलाई चिहानमा पुऱ्‍याउनेछन्‌।

समुद्रको बीचमा तँ भयानक तरिकाले मर्नेछस्‌।+

 ९ तब के तेरो हत्या गर्न आउनेलाई तँ अझै यसो भन्‍न सक्छस्‌: ‘म त ईश्‍वर हुँ’?

तँलाई बिटुलो पार्नेहरूको हातमा तँ ईश्‍वर होइन, एउटा मामुली मानिस हुनेछस्‌।”’

१० ‘विदेशीहरूले तँलाई मार्नेछन्‌; तँ बेखतनेको* रूपमा मर्नेछस्‌।

म आफैले नै यसो भनेको हुँ,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

११ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: १२ “हे मानिसको छोरा, टायरका राजाबारे यसो भनेर एउटा शोकगीत गाऊ, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

“तँ परिपूर्णताको आदर्श थिइस्‌

किनकि तँ बुद्धिले भरिपूर्ण+ अनि बिछट्टै सुन्दर+ थिइस्‌।

१३ तँ परमेश्‍वरको बगैँचा अदनमा थिइस्‌।

अनमोल रत्नहरूले तँ सिँगारिएको थिइस्‌

—माणिक, पुष्पराज र यशवमणि;

क्रिसोलाइट, ओनिक्स* र हरितमणि; नीलम, फिरोजा+ र पन्‍ना;

ती सबै सुनमा जडिएका थिए।

तँ सृजिएको दिनमै ती तयार पारिएका थिए।

१४ मैले तँलाई अभिषेक गरेर पहरा दिने करूबको रूपमा नियुक्‍त गरेँ।

तँ परमेश्‍वरको पवित्र डाँडामा थिइस्‌+ र बलिरहेको पत्थरमा हिँड्‌ने गर्थिस्‌।

१५ सृष्टि गरिएको दिनदेखि जबसम्म तँमा दुष्टता फेला परेको थिएन,+

तबसम्म तेरो चालचलन खोटरहित थियो।

१६ तेरो व्यापार ज्यादै फस्टाएकोले+

तैँले ज्यादै अत्याचार गरिस्‌ र पाप गर्न थालिस्‌।+

तँ अशुद्ध ठहरिएकोले म तँलाई परमेश्‍वरको पर्वतबाट निकालिदिनेछु र तँलाई नाश गर्नेछु।+

ए पहरा दिने करूब, तँ अब बलिरहेको पत्थरमा हिँड्‌नेछैनस्‌।

१७ आफ्नो सुन्दरताले गर्दा तँ घमन्डले फुलिस्‌।+

तँ आफ्नो गौरवमै डुबेर बसिस्‌ र तेरो बुद्धि भ्रष्ट भयो।+

म तँलाई पृथ्वीमा फ्याँकिदिनेछु।+

अनि राजाहरूसामु तँ तमासा हुनेछस्‌।

१८ व्यापारमा ठगी गरेर अनि ठूलठूला अपराध गरेर तैँले आफ्ना पवित्र स्थानहरूलाई बिटुलो पारिस्‌।

म तेरो भूमिमा आगो सल्काउनेछु र तँ जलेर भस्म हुनेछस्‌;+

तँलाई हेर्नेहरू सबैसामु तँ खरानी हुनेछस्‌।

१९ देश-विदेशमा तँलाई चिन्‍नेहरू सबैले अक्क न बक्क भएर तँलाई हेर्नेछन्‌।+

तेरो विनाश अचानक अनि भयानक तरिकाले हुनेछ।

तँ कहिल्यै देखा नपर्नेगरि सदाको लागि नाश हुनेछस्‌।”’”+

२० यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २१ “हे मानिसको छोरा, सिदोनतिर हेर+ र त्यसविरुद्ध भविष्यवाणी गर। २२ यसो भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ:

“ए सिदोन, म तँविरुद्ध उठेको छु र तँमाझ मेरो महिमा हुनेछ।

जब म तँलाई सजाय दिनेछु र तँसामु आफूलाई पवित्र तुल्याउनेछु, तब म नै यहोवा हुँ भनेर मानिसहरूले जान्‍नेछन्‌।

२३ म सिदोनमा महामारी फैलाउनेछु; त्यसका सडकहरूमा रगतको खोलो बग्नेछ।

त्यसको चारैतिर तरबार चल्नेछ र तरबारले काटिएकाहरू सबै मर्नेछन्‌।

तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्‍नेछन्‌।+

२४ “‘“त्यसपछि इस्राएलको घराना फेरि कहिल्यै त्यस्ता मानिसहरूले घेरिनेछैन, जसले तिनीहरूलाई काँडाको झाडीले जस्तै घोचपेच र खिसी गर्छन्‌।+ तब म नै ब्रह्‍माण्डका मालिक यहोवा हुँ भनेर मानिसहरूले जान्‍नेछन्‌।”’

२५ “‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “जब म इस्राएलको घरानालाई तिनीहरू तितरबितर भएका सबै देशबाट फेरि जम्मा गर्नेछु,+ तब इस्राएलीहरूसामु म आफूलाई पवित्र तुल्याउनेछु र जातिजातिले त्यो देख्नेछन्‌।+ तब मैले मेरो दास याकुबलाई दिएको+ देशमा इस्राएलीहरू आएर बस्नेछन्‌।+ २६ तिनीहरू त्यहाँ ढुक्कले बस्नेछन्‌।+ तिनीहरूले घर बनाउनेछन्‌ र अङ्‌गुर बगान लगाउनेछन्‌।+ तिनीहरूसित तुच्छ व्यवहार गर्ने सबै जातिलाई मैले सजाय दिएपछि+ तिनीहरू निर्धक्क भएर बस्नेछन्‌। तब म नै तिनीहरूका परमेश्‍वर यहोवा हुँ भनेर तिनीहरूले जान्‍नेछन्‌।”’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने