प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

नहेम्याह विषयवस्तु

      • मानिसहरू व्यवस्थाअनुसार चल्न राजी हुन्छन्‌ (१-३९)

        • “हामी हाम्रा परमेश्‍वरको भवनलाई बेवास्ता गर्नेछैनौँ” (३९)

नहेम्याह १०:१

फुटनोट

  • *

    वा “तिर्सथा।” प्रान्तका राज्यपाललाई दिइने फारसी उपाधि।

मार्जिनल रेफरेन्स

  • +नहे ९:३८

नहेम्याह १०:५

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ३९

नहेम्याह १०:६

मार्जिनल रेफरेन्स

  • +एज्रा ८:१, २

नहेम्याह १०:९

मार्जिनल रेफरेन्स

  • +एज्रा ३:९; नहे १२:८

नहेम्याह १०:१२

मार्जिनल रेफरेन्स

  • +नहे १२:२४

नहेम्याह १०:१४

मार्जिनल रेफरेन्स

  • +नहे ७:६, ११

नहेम्याह १०:२८

फुटनोट

  • *

    वा “नेथिनिम।” शा., “दिइएका मानिसहरू।”

  • *

    वा सम्भवतः “जो-जो बुझ्न सक्ने उमेरका थिए।”

मार्जिनल रेफरेन्स

  • +नहे ८:१; ९:२

नहेम्याह १०:३०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:१५, १६; व्य ७:३, ४

नहेम्याह १०:३१

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१०
  • +प्रस्थ १२:१६; गन २९:१, १२
  • +प्रस्थ २३:१०, ११; लेवी २५:४, ५
  • +व्य १५:१-३

नहेम्याह १०:३२

फुटनोट

  • *

    एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:१३

नहेम्याह १०:३३

फुटनोट

  • *

    वा “चाङ लगाएर राखिने रोटी।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन २८:९
  • +गन २८:११-१३; १इ २३:३१
  • +लेवी २४:५-७
  • +प्रस्थ २९:४०, ४१
  • +व्य १६:१६
  • +लेवी १६:१५

नहेम्याह १०:३४

मार्जिनल रेफरेन्स

  • +लेवी १:७; ६:१२, १३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००६, पृ. ११

नहेम्याह १०:३५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१९; गन १८:८, १३; व्य २६:२

नहेम्याह १०:३६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:२; गन १८:१५
  • +गन १८:८, ११; १कोरि. ९:१३

नहेम्याह १०:३७

फुटनोट

  • *

    वा “भोजनकक्षहरूमा।” शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन १५:२०
  • +लेवी २७:३०
  • +गन १८:८, १२; व्य १८:१, ४
  • +२इ ३१:११
  • +गन १८:२१

नहेम्याह १०:३८

मार्जिनल रेफरेन्स

  • +गन १८:२६

नहेम्याह १०:३९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य १४:२३
  • +व्य १२:५, ६
  • +नहे १३:१०, ११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/१९९८, पृ. २१

अरू

नहे. १०:१नहे ९:३८
नहे. १०:५एज्रा २:१, ३९
नहे. १०:६एज्रा ८:१, २
नहे. १०:९एज्रा ३:९; नहे १२:८
नहे. १०:१२नहे १२:२४
नहे. १०:१४नहे ७:६, ११
नहे. १०:२८नहे ८:१; ९:२
नहे. १०:३०प्रस्थ ३४:१५, १६; व्य ७:३, ४
नहे. १०:३१प्रस्थ २०:१०
नहे. १०:३१प्रस्थ १२:१६; गन २९:१, १२
नहे. १०:३१प्रस्थ २३:१०, ११; लेवी २५:४, ५
नहे. १०:३१व्य १५:१-३
नहे. १०:३२प्रस्थ ३०:१३
नहे. १०:३३गन २८:९
नहे. १०:३३गन २८:११-१३; १इ २३:३१
नहे. १०:३३लेवी २४:५-७
नहे. १०:३३प्रस्थ २९:४०, ४१
नहे. १०:३३व्य १६:१६
नहे. १०:३३लेवी १६:१५
नहे. १०:३४लेवी १:७; ६:१२, १३
नहे. १०:३५प्रस्थ २३:१९; गन १८:८, १३; व्य २६:२
नहे. १०:३६प्रस्थ १३:२; गन १८:१५
नहे. १०:३६गन १८:८, ११; १कोरि. ९:१३
नहे. १०:३७गन १५:२०
नहे. १०:३७लेवी २७:३०
नहे. १०:३७गन १८:८, १२; व्य १८:१, ४
नहे. १०:३७२इ ३१:११
नहे. १०:३७गन १८:२१
नहे. १०:३८गन १८:२६
नहे. १०:३९व्य १४:२३
नहे. १०:३९व्य १२:५, ६
नहे. १०:३९नहे १३:१०, ११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
पवित्र बाइबल नयाँ संसार अनुवाद
नहेम्याह १०:१-३९

नहेम्याह

१० करारमा छाप लगाएर त्यसलाई पक्का गर्नेहरू+ यी थिए:

हाकल्याहका छोरा राज्यपाल* नहेम्याह

अनि सिदकियाह, २ सिरायाह, अजर्याह, यर्मिया, ३ पासुहर, अमर्याह, मल्कियाह, ४ हात्तुस, सेबन्याह, मल्लुक, ५ हारिम,+ मरेमोथ, ओबदियाह, ६ दानिएल,+ गिन्‍नेथोन, बारुक, ७ मेसुल्लाम, अबियाह, मियामिन, ८ माज्याह, बिल्गै र सेमायाह। यिनीहरू सबै पुजारी थिए।

९ करारमा छाप लगाउने लेवीहरू यी थिए: अजन्याहका छोरा यसुआ, बिन्‍नुइ, जो हेनादादका सन्तान थिए, कादमिएल,+ १० सेबन्याह, होदियाह, केलिता, पलायाह, हानान, ११ मिका, रेहोब, हासबियाह, १२ जक्कुर, सेरेब्याह,+ सेबन्याह, १३ होदियाह, बानि र बेनिनु।

१४ करारमा छाप लगाउने अगुवाहरू यी थिए: परोस, पाहथ-मोआब,+ एलाम, जत्तु, बानि, १५ बुन्‍नि, अज्गाद, बेबै, १६ अदोनियाह, बिग्वै, अदिन, १७ अतेर, हिजकियाह, अज्जुर, १८ होदियाह, हासुम, बेजै, १९ हारिप, अनातोत, नबै, २० मग्पिआस, मेसुल्लाम, हेजिर, २१ मेसेजेबेल, सादोक, याद्‌दु, २२ पलात्याह, हानान, अनायाह, २३ होसिया, हानन्याह, हास्सुब, २४ हाल्लोहेस, पिल्हा, सोबेक, २५ रहुम, हासब्ना, मासेयाह, २६ अहियाह, हानान, अनान, २७ मल्लुक, हारिम र बानाह।

२८ बाँकी मानिसहरू—पुजारीहरू, लेवीहरू, ढोकेहरू, गायकहरू, मन्दिरका सेवकहरू* र साँचो परमेश्‍वरको व्यवस्थाअनुसार चल्न आफूलाई वरपरका देशका मानिसहरूबाट अलग गरेका सबै मानिस+ आ-आफ्ना पत्नी र छोराछोरीसँगै भेला भए। हो, ज-जसले करारमा लेखिएको कुरा बुझ्न सक्थे,* तिनीहरू सबै भेला भए। अनि तिनीहरू सबैले २९ आफ्ना दाजुभाइहरूसित अर्थात्‌ आफ्ना गण्यमान्य व्यक्‍तिहरूसित एकसाथ मिलेर शपथ खाए अनि त्यसअनुसार नचलेमा आफूलाई सराप लागोस्‌ पनि भने। तिनीहरूले साँचो परमेश्‍वरले आफ्ना सेवक मोसामार्फत दिनुभएको व्यवस्थाअनुसार चल्ने अनि आफ्ना परमेश्‍वर यहोवाले दिनुभएको सबै आज्ञा, ऐनकानुन र नीतिनियम होसियारीसाथ पालन गर्ने शपथ खाए। ३० तिनीहरूले यस्तो शपथ खाए: “हामी आफ्ना छोरीहरू वरपरका देशका मानिसहरूलाई दिनेछैनौँ अनि हाम्रा छोराहरूको विवाह पनि उनीहरूका छोरीहरूसित गराइदिनेछैनौँ।+

३१ “यदि वरपरका देशका मानिसहरूले विश्रामदिन*+ वा कुनै पवित्र दिनमा+ मालसामान र थरीथरीका अन्‍न बेच्न ल्याए भने हामी तिनीहरूबाट केही पनि किन्‍नेछैनौँ। साथै सातौँ वर्षमा हामी आफ्नो खेत बाँझै छोडिदिनेछौँ + र सबैको ऋण माफ गरिदिनेछौँ।+

३२ “साथै परमेश्‍वरको भवनमा गरिने सेवाको निम्ति हामीमध्ये हरेकले वर्षेनी एक तिहाइ शेकेल* दान गर्ने वाचा गर्छौँ।+ ३३ अनि त्यसबाट ती सबै चिजको खर्च बेहोरिनेछ, जुन विश्रामदिनमा+ र औँसीको दिनमा चढाइन्छ+ अर्थात्‌ भेटीको रोटी*+ अनि नियमित रूपमा चढाइने अन्‍नभेटी+ र अग्निभेटी।* साथै ठहराइएका चाडहरू,+ पवित्र कुराहरू, इस्राएलको प्रायश्‍चितको निम्ति चढाइने पापभेटीहरू*+ अनि हाम्रा परमेश्‍वरको भवनमा गरिने सबै कामको लागि पनि त्यही पैसा चलाइनेछ।

३४ “हामीले यो निर्णय पनि गऱ्‍यौँ कि व्यवस्थामा लेखिएअनुसारै हाम्रा परमेश्‍वर यहोवाको वेदीमा आगो बाल्न+ पुजारीहरू, लेवीहरू र बाँकी मानिसहरूले परमेश्‍वरको भवनमा दाउरा ल्याउनेछन्‌। त्यसैले उनीहरूले आफ्नो बुबापट्टिको घरानाअनुसार कहिले-कहिले दाउरा ल्याउनुपर्छ, त्यो तय गर्न हामी गोला हाल्नेछौँ। अनि उनीहरूले हरेक वर्ष त्यही समयमा दाउरा ल्याउनेछन्‌। ३५ हामी वर्षैपिच्छे आफ्नो खेतको पहिलो उब्जनी अनि हरेक किसिमका फलफूलको रूखको पहिलो फल यहोवा परमेश्‍वरको भवनमा ल्याउनेछौँ।+ ३६ साथै व्यवस्थामा लेखिएअनुसारै हामी आफ्नो अनि गाईवस्तु र भेडाबाख्राको पहिलो सन्तानलाई+ हाम्रा परमेश्‍वरको भवनमा सेवा गर्ने पुजारीहरूकहाँ ल्याउनेछौँ।+ ३७ अनि हामी परमेश्‍वरको भवनको भण्डारमा* राख्न आफ्नो उब्जनीबाट पहिलो फलको खस्रो पीठो,+ दानहरू, हरेक किसिमका रूखको फल,+ नयाँ मद्य र तेल+ पुजारीहरूकहाँ ल्याउनेछौँ।+ हामी आफ्नो उब्जनीको दशांश* लेवीहरूलाई दिनेछौँ + किनकि खेतीपाती गरिने सबै सहरबाट दशांश उठाउने उनीहरू नै हुन्‌।

३८ “लेवीहरूले दशांश उठाउने बेला हारुनको सन्तान अर्थात्‌ पुजारी पनि लेवीहरूसितै रहनुपर्नेछ। लेवीहरूले आफूले उठाएको भागको दशांश हाम्रा परमेश्‍वरको भवनमा ल्याऊन्‌+ र त्यसलाई भण्डार-घरका कोठाहरूमा राखून्‌। ३९ यही कोठाहरूमा इस्राएलीहरूले र लेवीका सन्तानले दान गरेको अन्‍न, नयाँ मद्य र तेल+ अनि पवित्र स्थानका* भाँडाकुँडा राखिन्छ।+ त्यहाँ परमेश्‍वरको भवनमा सेवा गर्ने पुजारीहरू, ढोकेहरू र गायकहरू पनि आउजाउ गर्छन्‌। हामी हाम्रा परमेश्‍वरको भवनलाई बेवास्ता गर्नेछैनौँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने