प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • श्रेष्ठगीत २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

श्रेष्ठगीत विषयवस्तु

    • राजा सुलेमानको छाउनीमा सुलम्मेनी युवती (१:१–३:५)

श्रेष्ठगीत २:१

फुटनोट

  • *

    वा “समुद्री किनारको।”

  • *

    शा., “केशर फूल।”

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ २:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०१५, पृ. ३१

श्रेष्ठगीत २:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०१५, पृ. ३१

श्रेष्ठगीत २:५

मार्जिनल रेफरेन्स

  • +१स ३०:११, १२

श्रेष्ठगीत २:६

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ ८:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००६, पृ. ४

श्रेष्ठगीत २:७

मार्जिनल रेफरेन्स

  • +२स २:१८
  • +श्रेष्ठ ३:५; ८:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०१५, पृ. ३१

    १२/१/२००६, पृ. ४-५

श्रेष्ठगीत २:९

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ २:१७; ८:१४

श्रेष्ठगीत २:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०१५, पृ. ३२

श्रेष्ठगीत २:११

फुटनोट

  • *

    वा “पानी पर्ने मौसम।”

श्रेष्ठगीत २:१२

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ ६:११
  • +यसै १८:५; युह १५:२
  • +यर्मि ८:७

श्रेष्ठगीत २:१३

मार्जिनल रेफरेन्स

  • +यसै २८:४; नहु ३:१२

श्रेष्ठगीत २:१४

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ ५:२; यर्मि ४८:२८
  • +श्रेष्ठ ८:१३
  • +श्रेष्ठ १:५; ६:१०

श्रेष्ठगीत २:१६

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ ७:१०
  • +श्रेष्ठ २:१; ६:३
  • +श्रेष्ठ १:७

श्रेष्ठगीत २:१७

फुटनोट

  • *

    वा सम्भवतः “धाँजा परेको पहाड।” वा “बेथेर पहाड।”

मार्जिनल रेफरेन्स

  • +२स २:१८
  • +श्रेष्ठ २:९; ८:१४

अरू

श्रेष्ठ. २:१श्रेष्ठ २:१६
श्रेष्ठ. २:५१स ३०:११, १२
श्रेष्ठ. २:६श्रेष्ठ ८:३
श्रेष्ठ. २:७२स २:१८
श्रेष्ठ. २:७श्रेष्ठ ३:५; ८:४
श्रेष्ठ. २:९श्रेष्ठ २:१७; ८:१४
श्रेष्ठ. २:१२श्रेष्ठ ६:११
श्रेष्ठ. २:१२यसै १८:५; युह १५:२
श्रेष्ठ. २:१२यर्मि ८:७
श्रेष्ठ. २:१३यसै २८:४; नहु ३:१२
श्रेष्ठ. २:१४श्रेष्ठ ५:२; यर्मि ४८:२८
श्रेष्ठ. २:१४श्रेष्ठ ८:१३
श्रेष्ठ. २:१४श्रेष्ठ १:५; ६:१०
श्रेष्ठ. २:१६श्रेष्ठ ७:१०
श्रेष्ठ. २:१६श्रेष्ठ २:१; ६:३
श्रेष्ठ. २:१६श्रेष्ठ १:७
श्रेष्ठ. २:१७२स २:१८
श्रेष्ठ. २:१७श्रेष्ठ २:९; ८:१४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
श्रेष्ठगीत २:१-१७

श्रेष्ठगीत

२ “म त मैदानको* फूल,*

बेँसीमा फुल्ने लिली फूल मात्र हुँ।”+

 २ “युवतीहरूमाझ कसैसित दाँज्न नमिल्ने मेरी प्रेयसी

काँडेझारहरूबीच फक्रने लिली फूलजस्तै छे।”

 ३ “युवकहरूमाझ कसैसित दाँज्न नमिल्ने मेरो प्रेमी

जङ्‌गलका रूखहरूबीच पलाएको स्याउको बोटजस्तै छ,

जसको छायामुनि बस्न मेरो मन हतारिन्छ,

जसको फल मलाई साह्रै मीठो लाग्छ।

 ४ उसले मलाई ठूलो भोजमा लग्यो,

उसको माया कसैको नजरबाट लुक्न सकेन।

 ५ म उसको प्रेममा पागल भएर शिथिल भएकी छु,

मलाई किसमिस खुवाएर फुर्तिलो बनाऊ,+

स्याउ खुवाएर बलियो बनाऊ।

 ६ उसको बायाँ हात मेरो शिरमुनि छ

अनि दायाँ हातले मलाई अङ्‌गालोमा बाँधेको छ।+

 ७ हे यरुसलेमका छोरीहरू हो, म तिमीहरूलाई

मृग+ र मुडुली मृगको नाममा कसम खान लगाउँछु:

मैले नचाहेसम्म ममा प्रेमराग जगाउने कोसिस नगर।+

 ८ मैले मेरो प्रेमीको स्वर सुनेँ!

हेर, ऊ आउँदै छ,

पहाड उक्लँदै र डाँडा छिचोल्दै ऊ आउँदै छ।

 ९ मेरो प्रेमी मृगजस्तै र घोर्ले जरायोजस्तै छ।+

हेर त, ऊ हाम्रो पर्खालबाहिर उभिरहेको छ।

झ्यालबाट एकटक लाएर हेर्दै छ,

आँखीझ्यालबाट चियाउँदै छ।

१० मेरो प्रेमीले मलाई बोलाउँदै छ:

‘उठ! मेरी प्रेयसी,

हे मेरी सुन्दरी, आऊ, सँगै जाऔँ।

११ हेर, हिउँद* कटिसक्यो;

पानी पर्न पनि बन्द भइसक्यो।

१२ चारैतिर पालुवा लागिसक्यो,+

बोटहरू छिमल्ने बेला भइसक्यो,+

चारैतिर ढुकुर कुर्लेको आवाज सुनिँदै छ।+

१३ अन्जिरको बोटमा पहिलो बेत पाक्न थालिसक्यो;+

अङ्‌गुरको बोटमा कोपिला फक्रिसकेको छ र त्यसको मगमग बास्ना चारैतिर फैलँदै छ।

उठ, मेरी प्रेयसी!

हे मेरी सुन्दरी, आऊ, सँगै जाऔँ।

१४ चट्टान र पहरामा लुकेकी, हे मेरी ढुकुर!+

बाहिर निस्क, मदेखि नलुक,

मलाई तिम्रो मुहार देखाऊ र तिम्रो स्वर सुनाऊ,+

तिम्रो स्वर मीठो छ र तिम्रो रूप सुन्दर।’”+

१५ “हाम्रो अङ्‌गुरको बगानमा भर्खरै फूल फुल्न थालेको छ,

बगानलाई बिगार्ने फ्याउराहरूलाई पक्र,

ती चकचके फ्याउराहरूलाई समात।”

१६ “मेरो प्रेमी मेरै हो र म उसकी!+

लिली फूलहरूमाझ+ ऊ बगाल चराउँदै छ।+

१७ मन्दमन्द बतास चल्नुअघि अनि घामको छाया बिलाउनुअघि

हे मेरो प्यारा, फर्केर आऊ।

हामीबीच तेर्सिएका यो बिछोडको पहाडलाई*

मृग+ र घोर्ले जरायोले जस्तै+ छिचोलेर आऊ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने