प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ४४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • पूर्वपट्टिको प्रवेशद्वार बन्द रहनेछ (१-३)

      • विदेशीहरूसम्बन्धी नीतिनियम (४-९)

      • लेवी र पुजारीहरूका लागि नीतिनियम (१०-३१)

इजकिएल ४४:१

मार्जिनल रेफरेन्स

  • +इज ४३:१
  • +इज ४६:१

इजकिएल ४४:२

मार्जिनल रेफरेन्स

  • +इज ४३:२

इजकिएल ४४:३

मार्जिनल रेफरेन्स

  • +व्य १२:५, ७
  • +इज ४६:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/१९९९, पृ. १६

इजकिएल ४४:४

मार्जिनल रेफरेन्स

  • +यसै ६:१-३; इज १०:४
  • +इज १:२७, २८; ३:२३

इजकिएल ४४:५

फुटनोट

  • *

    शा., “मन लगाऊ।”

मार्जिनल रेफरेन्स

  • +इज ४०:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १४७

इजकिएल ४४:७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १४९

इजकिएल ४४:८

मार्जिनल रेफरेन्स

  • +लेवी २२:२; गन १८:२, ३

इजकिएल ४४:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ११४

    प्रहरीधरहरा,

    ३/१/१९९९, पृ. १३-१४

इजकिएल ४४:१०

फुटनोट

  • *

    यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

मार्जिनल रेफरेन्स

  • +२रा २३:८, ९; २इ २९:१, ५; नहे ९:३४; यर्मि २३:११; इज ८:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/१९९९, पृ. ९

इजकिएल ४४:११

मार्जिनल रेफरेन्स

  • +१इ २६:१

इजकिएल ४४:१२

मार्जिनल रेफरेन्स

  • +यसै ९:१६; मला २:८

इजकिएल ४४:१४

मार्जिनल रेफरेन्स

  • +गन १८:२, ४

इजकिएल ४४:१५

मार्जिनल रेफरेन्स

  • +इज ४८:९, ११
  • +१रा २:३५; इज ४०:४६
  • +लेवी ३:१४-१६
  • +लेवी १७:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १५०

    प्रहरीधरहरा,

    ३/१/१९९९, पृ. ९

इजकिएल ४४:१६

मार्जिनल रेफरेन्स

  • +इज ४१:२१, २२
  • +गन १८:७

इजकिएल ४४:१७

फुटनोट

  • *

    यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:३९, ४२; ३९:२७, २८; लेवी १६:४

इजकिएल ४४:१८

फुटनोट

  • *

    वा “भित्री वस्त्र।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:४०, ४२

इजकिएल ४४:१९

मार्जिनल रेफरेन्स

  • +लेवी ६:१०; इज ४२:१४
  • +इज ४२:१३

इजकिएल ४४:२०

मार्जिनल रेफरेन्स

  • +लेवी २१:१, ५; व्य १४:१

इजकिएल ४४:२१

मार्जिनल रेफरेन्स

  • +लेवी १०:९

इजकिएल ४४:२२

मार्जिनल रेफरेन्स

  • +लेवी २१:७
  • +लेवी २१:१०, १४

इजकिएल ४४:२३

मार्जिनल रेफरेन्स

  • +मला २:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००७, पृ. ११

    ३/१/१९९९, पृ. १४-१५

इजकिएल ४४:२४

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य १७:९
  • +१इ २३:३, ४; २इ १९:८
  • +लेवी २३:२

इजकिएल ४४:२५

मार्जिनल रेफरेन्स

  • +लेवी २१:१-३

इजकिएल ४४:२७

मार्जिनल रेफरेन्स

  • +लेवी ४:३

इजकिएल ४४:२८

मार्जिनल रेफरेन्स

  • +गन १८:२०; व्य १८:१; यहो १३:१४; इज ४५:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/१९९९, पृ. १५-१६

इजकिएल ४४:२९

मार्जिनल रेफरेन्स

  • +लेवी २:३
  • +लेवी ६:१७, १८; ७:१, ६; १कोरि. ९:१३
  • +लेवी २७:२१; गन १८:१४

इजकिएल ४४:३०

फुटनोट

  • *

    वा “इस्राएलीहरूले।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१९; गन १८:८, १२, २६, २७; व्य १८:४
  • +गन १५:२०; नहे १०:३५-३७
  • +हित ३:९, १०; मला ३:१०

इजकिएल ४४:३१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:३१; लेवी २२:३, ८

अरू

इज. ४४:१इज ४३:१
इज. ४४:१इज ४६:१
इज. ४४:२इज ४३:२
इज. ४४:३व्य १२:५, ७
इज. ४४:३इज ४६:२
इज. ४४:४यसै ६:१-३; इज १०:४
इज. ४४:४इज १:२७, २८; ३:२३
इज. ४४:५इज ४०:४
इज. ४४:८लेवी २२:२; गन १८:२, ३
इज. ४४:१०२रा २३:८, ९; २इ २९:१, ५; नहे ९:३४; यर्मि २३:११; इज ८:५
इज. ४४:१११इ २६:१
इज. ४४:१२यसै ९:१६; मला २:८
इज. ४४:१४गन १८:२, ४
इज. ४४:१५इज ४८:९, ११
इज. ४४:१५१रा २:३५; इज ४०:४६
इज. ४४:१५लेवी ३:१४-१६
इज. ४४:१५लेवी १७:६
इज. ४४:१६इज ४१:२१, २२
इज. ४४:१६गन १८:७
इज. ४४:१७प्रस्थ २८:३९, ४२; ३९:२७, २८; लेवी १६:४
इज. ४४:१८प्रस्थ २८:४०, ४२
इज. ४४:१९लेवी ६:१०; इज ४२:१४
इज. ४४:१९इज ४२:१३
इज. ४४:२०लेवी २१:१, ५; व्य १४:१
इज. ४४:२१लेवी १०:९
इज. ४४:२२लेवी २१:७
इज. ४४:२२लेवी २१:१०, १४
इज. ४४:२३मला २:७
इज. ४४:२४व्य १७:९
इज. ४४:२४१इ २३:३, ४; २इ १९:८
इज. ४४:२४लेवी २३:२
इज. ४४:२५लेवी २१:१-३
इज. ४४:२७लेवी ४:३
इज. ४४:२८गन १८:२०; व्य १८:१; यहो १३:१४; इज ४५:४
इज. ४४:२९लेवी २:३
इज. ४४:२९लेवी ६:१७, १८; ७:१, ६; १कोरि. ९:१३
इज. ४४:२९लेवी २७:२१; गन १८:१४
इज. ४४:३०प्रस्थ २३:१९; गन १८:८, १२, २६, २७; व्य १८:४
इज. ४४:३०गन १५:२०; नहे १०:३५-३७
इज. ४४:३०हित ३:९, १०; मला ३:१०
इज. ४४:३१प्रस्थ २२:३१; लेवी २२:३, ८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ४४:१-३१

इजकिएल

४४ फेरि तिनले मलाई बाहिरी चोकको पूर्वपट्टि फर्केको प्रवेशद्वारतिर लगे।+ त्यो बन्द थियो।+ २ अनि यहोवाले मलाई यसो भन्‍नुभयो: “यो प्रवेशद्वार सधैँ बन्द रहनेछ। यसलाई नखोल्नू। कोही पनि यो प्रवेशद्वारबाट आउन पाउनेछैन किनकि यहाँबाट इस्राएलका परमेश्‍वर यहोवा आउनुभएको हो।+ त्यसैले यो सधैँ बन्द रहनेछ। ३ तर कुलनायकले भने यो प्रवेशद्वारभित्र बसेर यहोवासामु भोजन खान सक्छन्‌+ किनकि तिनी कुलनायक हुन्‌। तिनी यो प्रवेशद्वारको दलानबाट भित्र पस्नेछन्‌ र त्यहीँबाटै बाहिर निस्कनेछन्‌।”+

४ त्यसपछि तिनले मलाई उत्तरपट्टिको प्रवेशद्वारबाट यहोवाको मन्दिरअगाडि लगे। त्यहाँ मैले यहोवाको मन्दिर उहाँको महिमाले भरिएको देखेँ।+ त्यो देखेर म भुईँमा घोप्टो परेँ।+ ५ अनि यहोवाले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, म यहोवा तिमीलाई मेरो मन्दिरको विधिविधान र व्यवस्था बताउँदै छु। त्यसैले मेरो कुरामा ध्यान देऊ,* मैले देखाएको कुरा नियालेर हेर र मेरो कुरा कान थापेर सुन। मन्दिरमा प्रवेश गर्ने ठाउँ र बाहिर निस्कने ठाउँ सबै राम्ररी नियालेर हेर।+ ६ इस्राएलको विद्रोही घरानालाई तिमीले भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “ए इस्राएलको घराना, बस्‌, अब अति भयो। तिमीहरूको यो घिनलाग्दो काम ज्यादै भयो। ७ तिमीहरूले विदेशीहरूलाई मेरो मन्दिरमा ल्याएकोले मेरो मन्दिर अपवित्र भएको छ। किनकि तिनीहरूको न हृदयको खतना* भएको छ न त शरीरको नै। तिमीहरू एकातिर मलाई भोजन, जनावरको बोसो र रगत चढाउँछौ अनि अर्कोतिर घिनलाग्दा कामहरू गरेर मेरो करारलाई तोड्‌छौ। ८ तिमीहरू मेरा पवित्र कुराहरूलाई बेवास्ता गर्छौ।+ मैले तिमीहरूलाई जिम्मा दिएको मेरो मन्दिरको पवित्र काम पनि तिमीहरू जसलाई पायो त्यसलाई सुम्पन्छौ।”’

९ “‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “इस्राएलमा बस्ने कुनै पनि विदेशी, जसको हृदय र शरीरको खतना भएको छैन, ऊ मेरो मन्दिरमा पस्न पाउनेछैन।”’

१० “‘जब इस्राएलीहरूले घिनलाग्दा मूर्तिहरू* पुज्न मलाई त्यागे, तब लेवीहरूले पनि मलाई त्यागे।+ मलाई त्याग्ने लेवीहरूले आफ्नो गल्तीको दण्ड पाउनेछन्‌। ११ त्यसपछि म तिनीहरूलाई मन्दिरको प्रवेशद्वारको रेखदेख गर्न+ र मन्दिरमा सेवा गर्न मेरो मन्दिरको सेवक बनाउनेछु। तिनीहरूले अग्निभेटी र बलिदानको लागि मानिसहरूले ल्याएका जनावरहरू काट्‌नेछन्‌ र मानिसहरूसामु उभिएर उनीहरूको सेवा गर्नेछन्‌। १२ ती लेवीहरूले घिनलाग्दा मूर्तिहरूसामु मानिसहरूको सेवा गरे। यसरी तिनीहरू इस्राएलको घरानाको लागि ठेस लाग्ने ढुङ्‌गा बने+ र इस्राएलीहरूले पाप गरे। त्यसैले तिनीहरूविरुद्ध आफ्नो हात उचाल्दै मैले यो शपथ खाएको छु,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘तिनीहरूले आफ्नो गल्तीको दण्ड पाउनेछन्‌। १३ तिनीहरूले फेरि मेरा पुजारी भएर सेवा गर्न वा मेरो मन्दिरको पवित्र र महापवित्र थोकहरू छुन पाउनेछैनन्‌। तिनीहरूले गरेका घिनलाग्दा कामहरूको कारण तिनीहरू लाजमा पर्नेछन्‌। १४ तर म तिनीहरूलाई मन्दिरको रेखदेख गर्ने काम सुम्पनेछु। यसरी तिनीहरूले मन्दिरमा आफूले गर्नुपर्ने सबै काम पूरा गर्न सक्नेछन्‌।’+

१५ “‘तर इस्राएलीहरू मदेखि तर्केर गएको बेला+ लेविको कुलको सादोकका छोराहरूले+ भने मेरो मन्दिरमा आफूले गर्नुपर्ने काम पूरा गरे। त्यसैले तिनीहरूले मसामु उपस्थित भएर मेरो सेवा गर्नेछन्‌ र मलाई बोसो+ र रगत+ चढाउनेछन्‌,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। १६ ‘तिनीहरू नै मेरो मन्दिरमा उपस्थित हुनेछन्‌ र मेरो वेदीनजिक आएर मेरो सेवा गर्नेछन्‌।+ साथै तिनीहरूले मेरो मन्दिरमा पाएका सबै जिम्मेवारी पूरा गर्नेछन्‌।+

१७ “‘ती पुजारीहरू भित्री चोकको प्रवेशद्वारमा आउँदा तिनीहरूले मलमलको* लुगा लगाएको हुनुपर्छ।+ तिनीहरूले भित्री चोकको प्रवेशद्वारमा वा भित्री चोकमा सेवा गर्दा ऊनी लुगा लगाउनु हुँदैन। १८ तिनीहरूले मलमलको फेटा बाँध्नुपर्छ र मलमलको छोटो सुरुवाल* लगाउनुपर्छ।+ पसिना निस्कने कुनै पनि लुगा तिनीहरूले लगाउनु हुँदैन। १९ पुजारीहरूले सर्वसाधारण मानिस आउने-जाने बाहिरी चोकमा जानुअघि मन्दिरमा सेवा गर्दा लगाएको लुगा फेर्नुपर्छ+ र त्यो लुगा पवित्र भोजनकक्षमा राख्नुपर्छ।+ तिनीहरूले बाहिर निस्कँदा अर्को लुगा लगाउनुपर्छ नत्र त्यो लुगामार्फत पुजारीहरूको पवित्रता अरू मानिसमा सर्नेछ। २० तिनीहरूले कपाल खौरनु हुँदैन+ र लामो पार्नु पनि हुँदैन। तिनीहरूले आफ्नो कपाल छोटो गरी काट्‌नुपर्छ। २१ भित्री चोकमा पस्दा पुजारीहरूले रक्सी पिएको हुनु हुँदैन।+ २२ तिनीहरूले विधवा अथवा सम्बन्धविच्छेद भएकी स्त्रीसित विवाह गर्नु हुँदैन।+ तर तिनीहरूले इस्राएली कुमारी केटीसित वा मृत्यु भएका पुजारीकी पत्नीसित भने विवाह गर्न सक्छन्‌।’+

२३ “‘तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र साधारण कुराबीच अनि शुद्ध र अशुद्ध कुराबीच फरक छुट्ट्याउन सिकाउनुपर्छ।+ २४ तिनीहरूले न्यायकर्ता भएर मुद्धामामिलाको सुनुवाइ गर्नुपर्छ+ र मेरो फैसलाअनुसारै त्यसको छिनोफानो गर्नुपर्छ।+ तिनीहरूले मेरा सबै चाडपर्वका नियमहरू अनि विधिविधान पालन गर्नुपर्छ+ र मेरो विश्रामदिनलाई* पवित्र मान्‍नुपर्छ। २५ तिनीहरूले लास छोएर आफूलाई अशुद्ध पार्नु हुँदैन। तर आफ्नो बुबा, आमा, छोरा, छोरी, दाजुभाइ वा विवाह नभएकी दिदीबहिनीको मृत्यु हुँदा भने पुजारीले आफूलाई अशुद्ध पार्न सक्छन्‌।+ २६ चोखो भइसकेपछि तिनले सात दिन पर्खनुपर्छ। २७ त्यसपछि पवित्र ठाउँमा सेवा गर्न भित्री चोकमा उपस्थित भएको दिन तिनले पापभेटी चढाउनुपर्छ,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

२८ “‘तिनीहरूको अंश यो हुनेछ: म नै तिनीहरूको अंश हुँ।+ पुजारीहरूले इस्राएलमा कुनै सम्पत्ति पाउनेछैनन्‌ किनकि म नै तिनीहरूको सम्पत्ति हुँ। २९ मलाई चढाइएको अन्‍नभेटी,+ पापभेटी, दोषभेटी+ र इस्राएलमा मेरो नाममा अर्पण गरिएको सबै कुरा तिनीहरूकै हुनेछ।+ ३० उब्जनीको पहिलो फलमध्ये सबैभन्दा असल-असल फल अनि तिमीहरूले* चढाएका सबै थोक पुजारीहरूकै हुनेछ।+ अनि पहिलो उब्जनीको अन्‍नको खस्रो पीठो पनि पुजारीहरूलाई दिनू।+ त्यसो गऱ्‍यौ भने तिमीहरूको घरानाले आशिष्‌ पाउनेछ।+ ३१ मरेको अथवा अरू जनावरले लुछेर मारेको पशुपक्षी पुजारीहरूले खानु हुँदैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने