प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • कालिगडहरू परमेश्‍वरको शक्‍तिले भरिपूर्ण हुन्छन्‌ (१-११)

      • परमेश्‍वर र इस्राएलीहरूबीचको चिन्ह, विश्रामदिन (१२-१७)

      • ढुङ्‌गाका दुई वटा पाटी (१८)

प्रस्थान ३१:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३५:३०-३४; ३७:१; १इ २:२०

प्रस्थान ३१:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:९-११
  • +२इ २:१३, १४

प्रस्थान ३१:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३८:२३
  • +प्रस्थ ३६:१

प्रस्थान ३१:७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३६:८
  • +प्रस्थ ३७:१
  • +प्रस्थ ३७:६

प्रस्थान ३१:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३७:१०
  • +प्रस्थ ३७:१७, २४
  • +प्रस्थ ३७:२५

प्रस्थान ३१:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३८:१; ४०:६
  • +प्रस्थ ३०:१८; ३८:८

प्रस्थान ३१:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:२, १५; ३९:१, २७; लेवी ८:७

प्रस्थान ३१:११

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:२५, ३५; ३७:२९

प्रस्थान ३१:१३

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:८; लेवी १९:३०; कल २:१६, १७

प्रस्थान ३१:१४

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

  • *

    वा “मार्नै पर्छ।”

मार्जिनल रेफरेन्स

  • +व्य ५:१२
  • +प्रस्थ ३५:२; गन १५:३२, ३५

प्रस्थान ३१:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:२३; २०:१०

प्रस्थान ३१:१७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३१:१३
  • +उत्प २:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१९, पृ. २-३

प्रस्थान ३१:१८

फुटनोट

  • *

    शा., “परमेश्‍वरको औँलाले।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:१२; ३२:१५; व्य ४:१३; ९:१५
  • +मत्ति १२:२८; लुका ११:२०; २कोरि. ३:३

अरू

प्रस्थ. ३१:२प्रस्थ ३५:३०-३४; ३७:१; १इ २:२०
प्रस्थ. ३१:५प्रस्थ २८:९-११
प्रस्थ. ३१:५२इ २:१३, १४
प्रस्थ. ३१:६प्रस्थ ३८:२३
प्रस्थ. ३१:६प्रस्थ ३६:१
प्रस्थ. ३१:७प्रस्थ ३६:८
प्रस्थ. ३१:७प्रस्थ ३७:१
प्रस्थ. ३१:७प्रस्थ ३७:६
प्रस्थ. ३१:८प्रस्थ ३७:१०
प्रस्थ. ३१:८प्रस्थ ३७:१७, २४
प्रस्थ. ३१:८प्रस्थ ३७:२५
प्रस्थ. ३१:९प्रस्थ ३८:१; ४०:६
प्रस्थ. ३१:९प्रस्थ ३०:१८; ३८:८
प्रस्थ. ३१:१०प्रस्थ २८:२, १५; ३९:१, २७; लेवी ८:७
प्रस्थ. ३१:११प्रस्थ ३०:२५, ३५; ३७:२९
प्रस्थ. ३१:१३प्रस्थ २०:८; लेवी १९:३०; कल २:१६, १७
प्रस्थ. ३१:१४व्य ५:१२
प्रस्थ. ३१:१४प्रस्थ ३५:२; गन १५:३२, ३५
प्रस्थ. ३१:१५प्रस्थ १६:२३; २०:१०
प्रस्थ. ३१:१७प्रस्थ ३१:१३
प्रस्थ. ३१:१७उत्प २:२
प्रस्थ. ३१:१८प्रस्थ २४:१२; ३२:१५; व्य ४:१३; ९:१५
प्रस्थ. ३१:१८मत्ति १२:२८; लुका ११:२०; २कोरि. ३:३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान ३१:१-१८

प्रस्थान

३१ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: २ “हेर, मैले यहुदाको कुलको हुरको नाति, उरिको छोरा बजलेललाई रोजेको छु।+ ३ म तिनलाई मेरो पवित्र शक्‍तिले भरिपूर्ण पार्नेछु अनि बुद्धि, समझ र सबै किसिमका कालिगडीसम्बन्धी ज्ञान दिनेछु: ४ आकर्षक ढाँचाहरू बनाउने; सुन, चाँदी र तामाको काम गर्ने; ५ बहुमूल्य रत्नहरू काट्‌ने र जड्‌ने+ अनि काठका विभिन्‍न सरसामान बनाउने।+ ६ साथै तिनलाई सघाउन मैले दानको कुलको अहिसामाकको छोरा ओहोलिआबलाई नियुक्‍त गरेको छु।+ अनि सिपालु कालिगडहरूलाई म अझ बुद्धिमान्‌ बनाउनेछु र मैले दिएको आज्ञाबमोजिम तिनीहरूले यी सबै कुरा बनाउनेछन्‌:+ ७ भेट हुने पाल,*+ साक्षीपाटी* राखिएको सन्दुक*+ र त्यसको ढकनी,+ पालका सबै सरसामान, ८ टेबुल+ र त्यसमा भएका सरसामान, निखुर सुनको पानस र त्यसका सबै सरसामान,+ धूप बाल्ने वेदी,+ ९ अग्निभेटी चढाउने वेदी+ र त्यसका सबै सरसामान, ठूलो बाटा र त्यसलाई राख्ने चारखुट्टे टेको,+ १० राम्ररी बुनेको पोसाक, पुजारी हारुनको लागि पवित्र पोसाक, तिनका छोराहरूले पुजारीको काम गर्दा लगाउने पोसाक,+ ११ अभिषेक गर्ने तेल र पवित्र स्थानको* लागि सुगन्धित धूप।+ कालिगडहरूले यी सबै कुरा मैले तिमीलाई दिएको आज्ञाबमोजिमै बनाउनेछन्‌।”

१२ यहोवा परमेश्‍वरले मोसालाई यसो पनि भन्‍नुभयो: १३ “तिमीले इस्राएलीहरूलाई भन्‍नू, ‘तिमीहरूले विश्रामदिन* अवश्‍य मान्‍नू+ किनकि यो पुस्तौँपुस्तासम्म म र तिमीहरूबीच रहिरहने चिन्ह हो र तिमीहरूलाई पवित्र पार्ने म यहोवा नै हुँ भनेर तिमीहरूले यसैबाट थाह पाउनेछौ। १४ विश्रामदिन* मान्‍नू किनकि यो तिमीहरूका लागि पवित्र हो।+ जसले विश्रामदिनसम्बन्धी नियम मान्दैन, ऊ मारियोस्‌। यो दिन कसैले कुनै किसिमको काम गऱ्‍यो भने त्यस मानिसलाई इस्राएलीहरूको समुदायबाट हटाउनै पर्छ।*+ १५ छ दिनसम्म काम गर्नू तर सातौँ दिन भने विश्रामदिन हो, पूरै आराम गर्ने दिन।+ यो दिनलाई यहोवा परमेश्‍वर पवित्र ठान्‍नुहुन्छ। विश्रामदिनमा कसैले काम गरेमा ऊ मारियोस्‌। १६ इस्राएलीहरूले विश्रामदिन मान्‍नै पर्छ; पुस्तौँपुस्तासम्म तिनीहरूले विश्रामदिन मानून्‌। यो सधैँभरि रहने करार हो। १७ म र इस्राएलीहरूबीच यो सधैँको लागि चिन्ह हो+ किनकि यहोवा परमेश्‍वरले छ दिनमा आकाश र पृथ्वी सृष्टि गर्नुभयो तर सातौँ दिनमा उहाँले विश्राम लिनुभयो र आफ्नो कामबाट आनन्द उठाउनुभयो।’”+

१८ सिनै डाँडामा मोसासित कुरा गरिसक्नेबित्तिकै परमेश्‍वरले आफ्नै हातले* लेखेको ढुङ्‌गाका दुई वटा साक्षीपाटी+ मोसालाई दिनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने