प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • परमेश्‍वरको भवनको लागि वाद्यवादक र गायकहरू (१-३१)

१ इतिहास २५:१

मार्जिनल रेफरेन्स

  • +१इ १६:४१, ४२; २इ ५:११, १२; ३५:१५
  • +१स १०:५
  • +१इ १५:१६

१ इतिहास २५:३

मार्जिनल रेफरेन्स

  • +१इ १६:४१, ४२
  • +१इ १५:१६, १८
  • +एफि ५:१९

१ इतिहास २५:४

मार्जिनल रेफरेन्स

  • +१इ १५:१६, १९

१ इतिहास २५:५

फुटनोट

  • *

    वा “दर्शन देख्ने व्यक्‍ति।”

१ इतिहास २५:६

मार्जिनल रेफरेन्स

  • +१इ १३:८; १५:१६; १६:५

१ इतिहास २५:८

मार्जिनल रेफरेन्स

  • +हित १६:३३

१ इतिहास २५:९

मार्जिनल रेफरेन्स

  • +१इ २५:१, २
  • +१इ २५:१, ३

१ इतिहास २५:१०

मार्जिनल रेफरेन्स

  • +१इ २५:१, २

१ इतिहास २५:१२

मार्जिनल रेफरेन्स

  • +१इ २५:१, २

१ इतिहास २५:२०

मार्जिनल रेफरेन्स

  • +१इ २५:१, ४

१ इतिहास २५:२९

मार्जिनल रेफरेन्स

  • +१इ २५:१, ४

१ इतिहास २५:३०

मार्जिनल रेफरेन्स

  • +१इ २५:१, ४

१ इतिहास २५:३१

मार्जिनल रेफरेन्स

  • +१इ २५:१, ४

अरू

१ इति. २५:११इ १६:४१, ४२; २इ ५:११, १२; ३५:१५
१ इति. २५:११स १०:५
१ इति. २५:११इ १५:१६
१ इति. २५:३१इ १६:४१, ४२
१ इति. २५:३१इ १५:१६, १८
१ इति. २५:३एफि ५:१९
१ इति. २५:४१इ १५:१६, १९
१ इति. २५:६१इ १३:८; १५:१६; १६:५
१ इति. २५:८हित १६:३३
१ इति. २५:९१इ २५:१, २
१ इति. २५:९१इ २५:१, ३
१ इति. २५:१०१इ २५:१, २
१ इति. २५:१२१इ २५:१, २
१ इति. २५:२०१इ २५:१, ४
१ इति. २५:२९१इ २५:१, ४
१ इति. २५:३०१इ २५:१, ४
१ इति. २५:३११इ २५:१, ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास २५:१-३१

पहिलो इतिहास

२५ साथै दाउद अनि परमेश्‍वरको भवनमा सेवा गर्ने समूहहरूका नाइकेहरू मिलेर आसाप, हेमान र यदुथुनका केही छोराहरूलाई छाने+ अनि तिनीहरूलाई वीणा, तारे बाजा+ र झ्याली बजाउँदै+ परमेश्‍वरको प्रशंसा गर्ने र भविष्यवाणी गर्ने जिम्मा दिए। यस सेवाको लागि छानिएका पुरुषहरू यी थिए: २ आसापका छोराहरूबाट: जक्कुर, युसुफ, नेथन्याह र असरेला। आसापका यी छोराहरू आफ्नो बुबाको निर्देशनमा सेवा गर्थे। आसापचाहिँ राजाको निर्देशनमा भविष्यवाणी गर्थे। ३ यदुथुनका+ छोराहरूबाट: गदल्याह, जेरि, यसायाह, सिमि, हासबियाह र मत्तित्याह+—जम्मा छ जना। यिनीहरू सबै आफ्नो बुबा यदुथुनको निर्देशनमा सेवा गर्थे। यदुथुनचाहिँ वीणाको साथमा भविष्यवाणी गर्थे अनि यहोवा परमेश्‍वरलाई प्रशंसा र धन्यवाद चढाउँथे।+ ४ हेमानका+ छोराहरूबाट: बुक्कियाह, मत्तन्याह, उज्जिएल, सेबुएल, यरिमोथ, हानन्याह, हानानि, एलिआथा, गिद्दल्ति, रोमम्ति-एजेर, योस्बेकासा, मल्लोथि, होतिर र महजिओथ। ५ यी सबै हेमानका छोराहरू थिए। हेमान राजाका दर्शी* थिए र तिनी साँचो परमेश्‍वरको महिमाको लागि उहाँको सन्देश सुनाउने गर्थे। त्यसैले साँचो परमेश्‍वरले हेमानलाई १४ जना छोरा र तीन जना छोरी दिनुभयो। ६ उनीहरू सबै आफ्नो बुबाको निर्देशनमा सेवा गर्थे। उनीहरू यहोवा परमेश्‍वरको भवनमा झ्याली, तारे बाजा र वीणा बजाउँदै गीत गाउँथे।+ साँचो परमेश्‍वरको भवनमा उनीहरूले गर्नुपर्ने सेवा यही नै थियो।

आसाप, यदुथुन र हेमानचाहिँ राजाको निर्देशनमा सेवा गर्थे।

७ तिनीहरू र तिनीहरूका दाजुभाइ जम्मा २८८ जना थिए। तिनीहरूलाई यहोवा परमेश्‍वरको स्तुतिगान गाउन तालिम दिइएको थियो र तिनीहरू सबै निपुण गायक थिए। ८ तिनीहरू सबैले आ-आफ्नो जिम्मेवारी बाँडफाँड गर्न गोला हाले,+ चाहे तिनीहरू ठूला होऊन्‌ वा साना अथवा निपुण होऊन्‌ वा सिकारु।

९ पहिलो गोला आसापका छोरा युसुफको नाममा पऱ्‍यो।+ दोस्रो गदल्याहको नाममा+ (तिनी, तिनका दाजुभाइ र तिनका छोराहरू—जम्मा १२ जना); १० तेस्रो जक्कुर,+ तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; ११ चौथो इज्रि, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; १२ पाँचौँ नेथन्याह,+ तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; १३ छैटौँ बुक्कियाह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; १४ सातौँ यसरेलाह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; १५ आठौँ यसायाह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; १६ नवौँ मत्तन्याह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; १७ दसौँ सिमि, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; १८ एघारौँ अज्रेल, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; १९ बाह्रौँ हासबियाह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २० तेह्रौँ सुबाएल,+ तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २१ चौधौँ मत्तित्याह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २२ पन्ध्रौँ यरेमोथ, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २३ सोह्रौँ हानन्याह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २४ सत्रौँ योस्बेकासा, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २५ अठारौँ हानानि, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २६ उन्‍नाइसौँ मल्लोथि, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २७ बिसौँ एलिआथा, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २८ एक्काइसौँ होतिर, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २९ बाइसौँ गिद्दल्ति,+ तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; ३० तेइसौँ महजिओथ,+ तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना ३१ अनि चौबिसौँ रोमम्ति-एजेर,+ तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने