प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • पाप गरेकोले इस्राएल परमेश्‍वरबाट टाढा भयो (१-८)

      • पापको स्वीकार (९-१५क)

      • पश्‍चात्ताप गर्नेहरूका लागि यहोवाले हस्तक्षेप गर्नुभयो (१५ख-२१)

यसैया ५९:१

मार्जिनल रेफरेन्स

  • +गन ११:२३; यसै ५०:२
  • +भज ११६:१

यसैया ५९:२

मार्जिनल रेफरेन्स

  • +यर्मि ५:२५
  • +व्य ३१:१६, १७; ३२:२०; यसै ५७:१७; इज ३९:२३; मिका ३:४

यसैया ५९:३

मार्जिनल रेफरेन्स

  • +यसै १:१५; यर्मि २:३४; इज ७:२३
  • +यर्मि ७:९, १०; इज १३:८

यसैया ५९:४

मार्जिनल रेफरेन्स

  • +यर्मि ५:१; इज २२:३०; मिका ७:२
  • +यसै ३०:१२, १३
  • +मिका २:१

यसैया ५९:५

मार्जिनल रेफरेन्स

  • +अय्यु ८:१३, १४

यसैया ५९:६

मार्जिनल रेफरेन्स

  • +यसै ५७:१२
  • +यर्मि ६:७; मिका ६:१२

यसैया ५९:७

फुटनोट

  • *

    शा., “तिनीहरूका खुट्टा।”

मार्जिनल रेफरेन्स

  • +यर्मि २२:१७; इज ९:९; मत्ति २३:३५
  • +रोमी ३:१५-१७

यसैया ५९:८

मार्जिनल रेफरेन्स

  • +यसै ५:७; ५९:१५; यर्मि ५:१; आमो ६:१२; हब १:४
  • +यर्मि ८:१५

यसैया ५९:९

मार्जिनल रेफरेन्स

  • +यसै ५:३०

यसैया ५९:१०

मार्जिनल रेफरेन्स

  • +व्य २८:१५, २९

यसैया ५९:१२

मार्जिनल रेफरेन्स

  • +यसै १:५; इज ५:५, ६
  • +यर्मि १४:७; होसे ५:५
  • +एज्रा ९:१३; नहे ९:३३; दा ९:५

यसैया ५९:१३

मार्जिनल रेफरेन्स

  • +यसै ३१:६; ३२:६; यर्मि १७:१३
  • +यर्मि ५:२३

यसैया ५९:१४

मार्जिनल रेफरेन्स

  • +भज ८२:२; हब १:४
  • +यसै ५:२२, २३

यसैया ५९:१५

फुटनोट

  • *

    शा., “र त्यो उहाँको नजरमा खराब थियो।”

मार्जिनल रेफरेन्स

  • +यसै ४८:१
  • +मिका ३:२

यसैया ५९:१६

फुटनोट

  • *

    वा “उहाँ विजयी हुनुभयो।”

यसैया ५९:१७

फुटनोट

  • *

    वा “विजयको।”

  • *

    गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

मार्जिनल रेफरेन्स

  • +एफि ६:१७; १थि ५:८
  • +व्य ३२:३५; भज ९४:१

यसैया ५९:१८

मार्जिनल रेफरेन्स

  • +अय्यु ३४:११; भज ६२:१२; यर्मि १७:१०
  • +यसै १:२४; वि ४:११; इज ५:१३

यसैया ५९:२०

मार्जिनल रेफरेन्स

  • +यसै ४८:१७
  • +यसै ६२:११
  • +व्य ३०:१-३; रोमी ११:२६

यसैया ५९:२१

मार्जिनल रेफरेन्स

  • +रोमी ११:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९५, पृ. १५

अरू

यसै. ५९:१गन ११:२३; यसै ५०:२
यसै. ५९:१भज ११६:१
यसै. ५९:२यर्मि ५:२५
यसै. ५९:२व्य ३१:१६, १७; ३२:२०; यसै ५७:१७; इज ३९:२३; मिका ३:४
यसै. ५९:३यसै १:१५; यर्मि २:३४; इज ७:२३
यसै. ५९:३यर्मि ७:९, १०; इज १३:८
यसै. ५९:४यर्मि ५:१; इज २२:३०; मिका ७:२
यसै. ५९:४यसै ३०:१२, १३
यसै. ५९:४मिका २:१
यसै. ५९:५अय्यु ८:१३, १४
यसै. ५९:६यसै ५७:१२
यसै. ५९:६यर्मि ६:७; मिका ६:१२
यसै. ५९:७यर्मि २२:१७; इज ९:९; मत्ति २३:३५
यसै. ५९:७रोमी ३:१५-१७
यसै. ५९:८यसै ५:७; ५९:१५; यर्मि ५:१; आमो ६:१२; हब १:४
यसै. ५९:८यर्मि ८:१५
यसै. ५९:९यसै ५:३०
यसै. ५९:१०व्य २८:१५, २९
यसै. ५९:१२यसै १:५; इज ५:५, ६
यसै. ५९:१२यर्मि १४:७; होसे ५:५
यसै. ५९:१२एज्रा ९:१३; नहे ९:३३; दा ९:५
यसै. ५९:१३यसै ३१:६; ३२:६; यर्मि १७:१३
यसै. ५९:१३यर्मि ५:२३
यसै. ५९:१४भज ८२:२; हब १:४
यसै. ५९:१४यसै ५:२२, २३
यसै. ५९:१५यसै ४८:१
यसै. ५९:१५मिका ३:२
यसै. ५९:१७एफि ६:१७; १थि ५:८
यसै. ५९:१७व्य ३२:३५; भज ९४:१
यसै. ५९:१८अय्यु ३४:११; भज ६२:१२; यर्मि १७:१०
यसै. ५९:१८यसै १:२४; वि ४:११; इज ५:१३
यसै. ५९:२०यसै ४८:१७
यसै. ५९:२०यसै ६२:११
यसै. ५९:२०व्य ३०:१-३; रोमी ११:२६
यसै. ५९:२१रोमी ११:२७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ५९:१-२१

यसैया

५९ हेर! यहोवाको हात कसैलाई बचाउनै नसक्नेगरि छोटो भएको छैन+

र उहाँको कान सुन्‍नै नसक्नेगरि बाक्लो भएको छैन।+

 २ तिमीहरू आफ्नै अपराधले गर्दा परमेश्‍वरबाट टाढा भएका छौ;+

तिमीहरूकै पापको कारण उहाँले तिमीहरूदेखि आफ्नो अनुहार लुकाउनुभएको छ।

उहाँ तिमीहरूको कुरा सुन्‍न चाहनुहुन्‍न।+

 ३ तिमीहरूको हात रगतले लतपतिएको छ;+

तिमीहरूका औँलामा अपराधको कलङ्‌क लागेको छ।

तिमीहरूको ओठले झूट बोल्छ,+ तिमीहरूको जिब्रोले टेढो कुरा गर्छ।

 ४ धार्मिकताको पक्षमा कोही बोल्दैन,+

अदालत गएर सत्य कुरा बोल्ने कोही छैन।

तिनीहरू खोक्रो कुरामा भरोसा गर्छन्‌+ र बेकारको कुरा बोल्छन्‌।

तिनीहरू समस्यालाई गर्भधारण गर्छन्‌ र दुष्टतालाई जन्माउँछन्‌।+

 ५ तिनीहरू विषालु सर्पको अण्डा पार्छन्‌;,

तिनीहरूले पारेको अण्डाबाट विषालु सर्प निस्कन्छ,

जसले तिनीहरूको अण्डा खान्छ, त्यो मर्छ।

तिनीहरू माकुराको जाल बुन्छन्‌;+

 ६ तिनीहरूले बुनेको जालले कपडाको काम गर्दैन।

तिनीहरू जे बनाउँछन्‌, त्यसले तिनीहरूकै जीउसमेत ढाक्दैन।+

तिनीहरू अरूलाई चोट पुग्ने काम गर्छन्‌;

तिनीहरूको हात हिंसाले भरिएको हुन्छ।+

 ७ तिनीहरू* दुष्ट काम गर्न दौडन्छन्‌;

निर्दोषको रगत बगाउन तिनीहरू आतुर हुन्छन्‌।+

तिनीहरूको मन कुविचारले भरिएको हुन्छ;

नाश गर्नु र दुःख दिनु तिनीहरूको काम हो।+

 ८ शान्तिको बाटो कहाँ छ, तिनीहरूलाई थाहै छैन;

तिनीहरू न्यायको मार्गमा पटक्कै चल्दैनन्‌।+

तिनीहरू आफ्नो बाटो टेढो बनाउँछन्‌;

तिनीहरूको बाटोमा हिँड्‌ने कसैले शान्ति पाउँदैन।+

 ९ त्यसैले इन्साफ हामीबाट कोसौँ टाढा छ;

धार्मिकता हामीसम्म पुग्नै पाउँदैन।

हामी ज्योति पर्खिरहेका छौँ तर अन्धकारबाहेक केही भेट्‌दैनौँ;

हामी उज्यालोको आशामा छौँ तर अँध्यारोमै हिँडिरहनुपरेको छ।+

१० अन्धाले जस्तै हामी भित्ता छामछाम छुमछुम गर्छौँ;

आँखा नभएकाहरूले जस्तै हामी छाम्दै हिँड्‌छौँ।+

रातमा जस्तै हामी मध्यदिनमै ठेस खान्छौँ;

बलियाहरूको बीचमा हामी जिउँदो लासजस्तै भएका छौँ।

११ हामी सबै शोकले गर्दा भालुजस्तै कराउँछौँ,

ढुकुरजस्तै विलाप गर्छौँ।

हामी न्यायको बाटो हेर्छौँ तर कतै पाउँदैनौँ,

हामी उद्धारको आशा गर्छौँ तर उद्धार हामीदेखि कोसौँ टाढा छ।

१२ किनकि तपाईँविरुद्ध हामीले अनगिन्ती पाप गरेका छौँ;+

हाम्रो एक-एक अपराधले हामीलाई दोषी ठहराउँछ।+

हाम्रा अपराधहरू हाम्रै अगाडि छन्‌;

तीबारे हामी अनजान छैनौँ।+

१३ हामीले पाप गरेका छौँ र यहोवालाई तिरस्कार गरेका छौँ,

हाम्रा परमेश्‍वरलाई हामीले पीठ फर्काएका छौँ।

हामीले अत्याचार गर्ने र विद्रोह गर्ने योजना बनाएका छौँ,+

हामीले मनभित्र झूटा कुरा रचेका छौँ र हुँदै नभएको कुरा बोलेका छौँ।+

१४ इन्साफ दबिएको छ+

अनि धार्मिकता टाढै उभिरहन्छ+

किनकि सत्यले चोकमा ठेस खाएको छ

र इमानदारी चोकभित्र पस्नै पाउँदैन।

१५ सत्य ओझेलमा परेको छ,+

खराब मार्ग छोडेर फर्कनेहरू लुटिएका छन्‌।

यहोवाले जताततै यस्तो अन्याय देख्नुभयो

र उहाँ साह्रै दुःखी हुनुभयो।*+

१६ कसैले केही नगरेको देख्दा उहाँलाई अचम्म लाग्यो;

कसैले हस्तक्षेप नगरेको देख्दा उहाँ छक्क पर्नुभयो।

त्यसैले आफ्नै पाखुराको बलले उहाँले तिनीहरूको उद्धार गर्नुभयो*

अनि उहाँको धार्मिक स्तरले उहाँलाई साथ दियो।

१७ उहाँले धार्मिकताको कवच पहिरिनुभयो

अनि शिरमा उद्धारको* टोप लगाउनुभयो।+

उहाँले बदलाको पोसाक पहिरिनुभयो+

र अलखाले* ढाकेझैँ जोसले आफैलाई ढाक्नुभयो।

१८ उहाँले तिनीहरूको कामको प्रतिफल तिनीहरूलाई नै दिनुहुनेछ।+

उहाँले शत्रुहरूमाथि रिस पोख्नुहुनेछ, तिनीहरूलाई सजाय दिनुहुनेछ।+

टापुहरूलाई पनि उहाँले उचित दण्ड दिनुहुनेछ।

१९ तब पश्‍चिमका मानिसहरू यहोवाको नाम सुनेर डराउनेछन्‌,

पूर्वका मानिसहरू उहाँको महिमा देखेर भयभीत हुनेछन्‌।

किनकि उहाँ उर्लिएको खोलाजस्तै गरी आउनुहुनेछ,

यहोवाको शक्‍तिले उर्लिएको खोलाजस्तै।

२० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “सियोनलाई मोल तिरेर छुटाउने+ कोही आउँदै छ;+

दुष्ट कामबाट अलग रहने याकुबका सन्तानलाई छुटकारा दिन कोही आउँदै छ।”+

२१ यहोवा भन्‍नुहुन्छ, “म तिनीहरूसित यस्तो करार गर्नेछु:+ मैले तिनीहरूलाई दिएको मेरो पवित्र शक्‍ति र तिनीहरूको मुखमा मैले हालिदिएको वचन तिनीहरूको मुखबाट, तिनीहरूका छोराछोरीको मुखबाट र तिनीहरूका नातिनातिनाको मुखबाट हट्‌नेछैन।” यहोवा अझै यसो भन्‍नुहुन्छ, “त्यो अहिले र सदासर्वदा तिनीहरूको मुखमा रहनेछ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने