प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

नहेम्याह विषयवस्तु

      • सहरका मूलढोकाहरू र ढोकेहरू (१-४)

      • निर्वासनबाट फर्केकाहरूको सूची (५-६९)

        • मन्दिरका सेवकहरू (४६-५६)

        • सुलेमानका सेवकहरूका सन्तान (५७-६०)

      • कामको लागि दान (७०-७३)

नहेम्याह ७:१

मार्जिनल रेफरेन्स

  • +नहे २:१७; ६:१५; दा ९:२५
  • +नहे ३:१, ६, १३
  • +१इ २६:१; एज्रा २:१, ४२
  • +१इ ९:३३; एज्रा २:१, ४१
  • +एज्रा ३:८

नहेम्याह ७:२

मार्जिनल रेफरेन्स

  • +नहे १:२
  • +नहे २:८
  • +नहे ५:१५

नहेम्याह ७:४

मार्जिनल रेफरेन्स

  • +नहे ११:१

नहेम्याह ७:५

मार्जिनल रेफरेन्स

  • +१इ ९:१; एज्रा २:५९, ६२

नहेम्याह ७:६

मार्जिनल रेफरेन्स

  • +२रा २५:१; दा ३:१
  • +२रा २४:१२, १४; २इ ३६:१७, २०; यर्मि ३९:९; ५२:१५, २८
  • +एज्रा २:१

नहेम्याह ७:७

मार्जिनल रेफरेन्स

  • +एज्रा १:८, ११; जक ४:९; मत्ति १:१२
  • +एज्रा ३:८; ५:२; हाग्गै १:१४; जक ३:१
  • +एज्रा २:२-३५

नहेम्याह ७:८

फुटनोट

  • *

    यस अध्यायको कुनै-कुनै पदमा “सन्तान”-ले “बासिन्दा”-लाई पनि जनाउन सक्छ।

नहेम्याह ७:१०

मार्जिनल रेफरेन्स

  • +नहे ६:१७, १८

नहेम्याह ७:११

मार्जिनल रेफरेन्स

  • +एज्रा १०:३०, ४४
  • +एज्रा ८:१, ९

नहेम्याह ७:१२

मार्जिनल रेफरेन्स

  • +एज्रा १०:२६, ४४

नहेम्याह ७:२५

मार्जिनल रेफरेन्स

  • +यहो ११:१९; २स २१:२; नहे ३:७

नहेम्याह ७:२७

मार्जिनल रेफरेन्स

  • +यहो २१:८, १८; यर्मि १:१

नहेम्याह ७:२९

मार्जिनल रेफरेन्स

  • +१स ७:२
  • +यहो १८:२५, २८

नहेम्याह ७:३०

मार्जिनल रेफरेन्स

  • +यहो १८:२१, २४

नहेम्याह ७:३१

मार्जिनल रेफरेन्स

  • +१स १३:५

नहेम्याह ७:३२

मार्जिनल रेफरेन्स

  • +१रा १२:३२
  • +यहो ७:२

नहेम्याह ७:३७

मार्जिनल रेफरेन्स

  • +नहे ६:२; ११:३१, ३५

नहेम्याह ७:३९

मार्जिनल रेफरेन्स

  • +एज्रा २:३६-३९

नहेम्याह ७:४१

मार्जिनल रेफरेन्स

  • +एज्रा १०:२२, ४४

नहेम्याह ७:४२

मार्जिनल रेफरेन्स

  • +१इ २४:३, ८

नहेम्याह ७:४३

मार्जिनल रेफरेन्स

  • +एज्रा २:४०
  • +एज्रा ३:९

नहेम्याह ७:४४

मार्जिनल रेफरेन्स

  • +१इ २५:७; एज्रा २:४१
  • +१इ ६:३१, ३९

नहेम्याह ७:४५

मार्जिनल रेफरेन्स

  • +एज्रा २:४२; नहे ७:१
  • +१इ ९:२, १७; नहे ११:१९; १२:२५

नहेम्याह ७:४६

फुटनोट

  • *

    वा “नेथिनिमहरू।” शा., “दिइएका मानिसहरू।”

मार्जिनल रेफरेन्स

  • +यहो ९:३, २७; १इ ९:२; एज्रा २:४३-५४, ५८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९२, पृ. २६-३०

नहेम्याह ७:५७

मार्जिनल रेफरेन्स

  • +एज्रा २:५५-५८; नहे ११:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९२, पृ. २६-३०

नहेम्याह ७:६०

मार्जिनल रेफरेन्स

  • +यहो ९:३, २७; नहे ३:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९२, पृ. २६-३०

नहेम्याह ७:६१

मार्जिनल रेफरेन्स

  • +एज्रा २:५९-६३

नहेम्याह ७:६३

मार्जिनल रेफरेन्स

  • +१इ २४:३, १०; नहे ३:२१
  • +२स १७:२७-२९; १९:३१; १रा २:७

नहेम्याह ७:६४

फुटनोट

  • *

    वा “तिनीहरू अशुद्ध ठहरिए र तिनीहरूलाई पुजारीको रूपमा सेवा गर्न दिइएन।”

मार्जिनल रेफरेन्स

  • +गन १८:७

नहेम्याह ७:६५

फुटनोट

  • *

    वा “तिर्सथाले।” प्रान्तका राज्यपाललाई दिइने फारसी उपाधि।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:३०; १स २८:६
  • +लेवी २:३; गन १८:८, ९
  • +नहे ८:९; १०:१

नहेम्याह ७:६६

मार्जिनल रेफरेन्स

  • +एज्रा २:६४-६७

नहेम्याह ७:६७

मार्जिनल रेफरेन्स

  • +लेवी २५:४४
  • +प्रस्थ १५:२१; १स १८:६

नहेम्याह ७:७०

फुटनोट

  • *

    अर्थात्‌, मन्दिर पुनर्निर्माण गर्ने कामको।

  • *

    वा “मन्दिरको कोषको लागि।”

  • *

    यो सुनको फारसी सिक्का दारिकबराबर हो भन्‍ने मान्यता छ, जसको तौल ८.४ ग्राम थियो। तर यो ग्रीक धर्मशास्त्रमा उल्लेख गरिएको ड्राक्माचाहिँ होइन। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +एज्रा २:६८, ६९
  • +लेवी ६:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४५४

नहेम्याह ७:७१

फुटनोट

  • *

    हिब्रू धर्मशास्त्रमा एक मीना भनेको ५७० ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

नहेम्याह ७:७३

मार्जिनल रेफरेन्स

  • +नहे ७:१
  • +नहे ११:२०
  • +लेवी २३:२४, २७; १रा ८:२; एज्रा ३:१
  • +एज्रा २:७०

अरू

नहे. ७:१नहे २:१७; ६:१५; दा ९:२५
नहे. ७:१नहे ३:१, ६, १३
नहे. ७:११इ २६:१; एज्रा २:१, ४२
नहे. ७:११इ ९:३३; एज्रा २:१, ४१
नहे. ७:१एज्रा ३:८
नहे. ७:२नहे १:२
नहे. ७:२नहे २:८
नहे. ७:२नहे ५:१५
नहे. ७:४नहे ११:१
नहे. ७:५१इ ९:१; एज्रा २:५९, ६२
नहे. ७:६२रा २५:१; दा ३:१
नहे. ७:६२रा २४:१२, १४; २इ ३६:१७, २०; यर्मि ३९:९; ५२:१५, २८
नहे. ७:६एज्रा २:१
नहे. ७:७एज्रा १:८, ११; जक ४:९; मत्ति १:१२
नहे. ७:७एज्रा ३:८; ५:२; हाग्गै १:१४; जक ३:१
नहे. ७:७एज्रा २:२-३५
नहे. ७:१०नहे ६:१७, १८
नहे. ७:११एज्रा १०:३०, ४४
नहे. ७:११एज्रा ८:१, ९
नहे. ७:१२एज्रा १०:२६, ४४
नहे. ७:२५यहो ११:१९; २स २१:२; नहे ३:७
नहे. ७:२७यहो २१:८, १८; यर्मि १:१
नहे. ७:२९१स ७:२
नहे. ७:२९यहो १८:२५, २८
नहे. ७:३०यहो १८:२१, २४
नहे. ७:३११स १३:५
नहे. ७:३२१रा १२:३२
नहे. ७:३२यहो ७:२
नहे. ७:३७नहे ६:२; ११:३१, ३५
नहे. ७:३९एज्रा २:३६-३९
नहे. ७:४१एज्रा १०:२२, ४४
नहे. ७:४२१इ २४:३, ८
नहे. ७:४३एज्रा २:४०
नहे. ७:४३एज्रा ३:९
नहे. ७:४४१इ २५:७; एज्रा २:४१
नहे. ७:४४१इ ६:३१, ३९
नहे. ७:४५एज्रा २:४२; नहे ७:१
नहे. ७:४५१इ ९:२, १७; नहे ११:१९; १२:२५
नहे. ७:४६यहो ९:३, २७; १इ ९:२; एज्रा २:४३-५४, ५८
नहे. ७:५७एज्रा २:५५-५८; नहे ११:३
नहे. ७:६०यहो ९:३, २७; नहे ३:२६
नहे. ७:६१एज्रा २:५९-६३
नहे. ७:६३१इ २४:३, १०; नहे ३:२१
नहे. ७:६३२स १७:२७-२९; १९:३१; १रा २:७
नहे. ७:६४गन १८:७
नहे. ७:६५प्रस्थ २८:३०; १स २८:६
नहे. ७:६५लेवी २:३; गन १८:८, ९
नहे. ७:६५नहे ८:९; १०:१
नहे. ७:६६एज्रा २:६४-६७
नहे. ७:६७लेवी २५:४४
नहे. ७:६७प्रस्थ १५:२१; १स १८:६
नहे. ७:७०एज्रा २:६८, ६९
नहे. ७:७०लेवी ६:१०
नहे. ७:७३नहे ७:१
नहे. ७:७३नहे ११:२०
नहे. ७:७३लेवी २३:२४, २७; १रा ८:२; एज्रा ३:१
नहे. ७:७३एज्रा २:७०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
  • ५०
  • ५१
  • ५२
  • ५३
  • ५४
  • ५५
  • ५६
  • ५७
  • ५८
  • ५९
  • ६०
  • ६१
  • ६२
  • ६३
  • ६४
  • ६५
  • ६६
  • ६७
  • ६८
  • ६९
  • ७०
  • ७१
  • ७२
  • ७३
पवित्र बाइबल नयाँ संसार अनुवाद
नहेम्याह ७:१-७३

नहेम्याह

७ पर्खाल पुनर्निर्माण गर्ने काम सकिनेबित्तिकै+ मैले मूलढोकाहरू बनाएँ।+ त्यसपछि ढोकेहरू,+ गायकहरू+ र लेवीहरू+ नियुक्‍त गरिए। २ मैले मेरो भाइ हानानि+ र ‘किल्ला’-का+ नाइके हानन्याहलाई यरुसलेमको रेखदेख गर्ने जिम्मा दिएँ। किनकि हानन्याह सबैभन्दा भरोसायोग्य व्यक्‍ति थिए अनि अरू थुप्रैले भन्दा तिनले परमेश्‍वरको भय धेरै मान्थे।+ ३ मैले तिनीहरूलाई यसो भनेँ: “पहरेदारहरूले मध्यदिन नहोउन्जेल यरुसलेमका मूलढोकाहरू नखोलून्‌ अनि आफ्नो काम सक्नुअघि नै मूलढोकाहरू बन्द गरून्‌ र चुकुल लगाऊन्‌। पहरा दिने काम यरुसलेमका बासिन्दाहरूलाई दिनू। केहीलाई चौकीमा पहरा दिन लगाउनू र केहीलाई भने आफ्नै घरअगाडि पहरा दिन लगाउनू।” ४ यरुसलेम सहर ठूलो थियो; त्यो टाढा-टाढासम्म फैलिएको थियो। तर त्यहाँ मानिसहरू थोरै थिए+ र घरहरू पनि फाट्टफुट्ट मात्र थिए।

५ गण्यमान्य व्यक्‍तिहरू, उप-शासकहरू र मानिसहरूलाई भेला गर्ने अनि तिनीहरूको घरानाअनुसार तिनीहरूको नामको सूची बनाउने विचार परमेश्‍वरले मेरो हृदयमा हालिदिनुभयो।+ तब मैले वंशावलीको पुस्तक भेट्टाएँ, जसमा ती मानिसहरूको नाम लेखिएको थियो, जो सबैभन्दा पहिले यरुसलेम फर्केर आएका थिए। त्यसमा यस्तो लेखिएको थियो:

६ बेबिलोनका राजा नबुकद्‌नेजरले+ बन्दी बनाएर लगेका+ अनि पछि यरुसलेम र यहुदामा आ-आफ्नो सहरमा फर्केर आएका मानिसहरू यी नै हुन्‌। पूरै प्रान्तबाट यी मानिसहरू+ ७ यरुबाबेल,+ यसुआ,+ नहेम्याह, अजर्याह, राम्याह, नहमानि, मोर्दकै, बिल्सान, मिस्पेरेथ, बिग्वै, नेहुम र बानाहसँग आएका थिए।

फर्केर आएका इस्राएली पुरुषहरूको सङ्‌ख्या यसप्रकार थियो:+ ८ परोसका सन्तान* २ हजार १ सय ७२ जना; ९ सेपत्याहका सन्तान ३७२ जना; १० अराहका सन्तान+ ६५२ जना; ११ पाहथ-मोआबको घरानाबाट+ यसुआ र योआबका सन्तान+ २ हजार ८ सय १८ जना; १२ एलामका सन्तान+ १ हजार २ सय ५४ जना; १३ जत्तुका सन्तान ८४५ जना; १४ जकैका सन्तान ७६० जना; १५ बिन्‍नुइका सन्तान ६४८ जना; १६ बेबैका सन्तान ६२८ जना; १७ अज्गादका सन्तान २ हजार ३ सय २२ जना; १८ अदोनिकामका सन्तान ६६७ जना; १९ बिग्वैका सन्तान २ हजार ६७ जना; २० अदिनका सन्तान ६५५ जना; २१ हिजकियाहको घरानाबाट अतेरका सन्तान ९८ जना; २२ हासुमका सन्तान ३२८ जना; २३ बेजैका सन्तान ३२४ जना; २४ हारिपका सन्तान ११२ जना; २५ गिबोनका सन्तान+ ९५ जना; २६ बेतलेहेम र नेतोफाहका मानिसहरू १८८ जना; २७ अनातोतका+ मानिसहरू १२८ जना; २८ बेथ-अज्मावेथका मानिसहरू ४२ जना; २९ किर्यथ-येरिम,+ कफिराह र बेरोथका+ मानिसहरू ७४३ जना; ३० रामा र गेबाका+ मानिसहरू ६२१ जना; ३१ मिक्मासका+ मानिसहरू १२२ जना; ३२ बेथेल+ र ऐका+ मानिसहरू १२३ जना; ३३ अर्को नेबोका मानिसहरू ५२ जना; ३४ एलाम नामका अर्का एक जना मानिसका सन्तान १ हजार २ सय ५४ जना; ३५ हारिमका सन्तान ३२० जना; ३६ यरिहोका सन्तान ३४५ जना; ३७ लोद, हदिद र ओनोका+ सन्तान ७२१ जना; ३८ सिनाहका सन्तान ३ हजार ९ सय ३० जना।

३९ पुजारीहरूको सङ्‌ख्या यसप्रकार थियो:+ यसुआको घरानाका यदायाहका सन्तान ९७३ जना; ४० इम्मेरका सन्तान १ हजार ५२ जना; ४१ पासुहरका सन्तान+ १ हजार २ सय ४७ जना; ४२ हारिमका सन्तान+ १ हजार १७ जना।

४३ लेवीहरूको सङ्‌ख्या यसप्रकार थियो:+ होदेभाको सन्तान कादमिएलको घरानाका+ यसुआका सन्तान ७४ जना। ४४ गायकहरू:+ आसापका+ सन्तान १४८ जना। ४५ ढोकेहरू:+ साल्लुमका सन्तान, अतेरका सन्तान, तल्मोनका सन्तान, अक्कुबका+ सन्तान, हातिताका सन्तान, सोबैका सन्तान १३८ जना।

४६ मन्दिरका सेवकहरू:*+ जिहाका सन्तान, हासुपाका सन्तान, तब्बाओथका सन्तान, ४७ केरोसका सन्तान, सिआका सन्तान, पादोनका सन्तान, ४८ लेबनाहका सन्तान, हागाबाहका सन्तान, साल्मैका सन्तान, ४९ हानानका सन्तान, गिद्देलका सन्तान, गाहरका सन्तान, ५० रायाहका सन्तान, रजिनका सन्तान, नकोदाका सन्तान, ५१ गाज्जामका सन्तान, उज्जाका सन्तान, पासेहका सन्तान, ५२ बसैका सन्तान, म्युनीहरूका सन्तान, नेपुसेसिमका सन्तान, ५३ बकबुकका सन्तान, हाकुफाका सन्तान, हार्हुरका सन्तान, ५४ बस्लिथका सन्तान, महिदाका सन्तान, हार्साका सन्तान, ५५ बार्कोसका सन्तान, सिसराका सन्तान, तेमहका सन्तान, ५६ नेजिहका सन्तान र हातिपाका सन्तान।

५७ सुलेमानका सेवकहरूका सन्तान:+ सोतैका सन्तान, सोपेरेथका सन्तान, पेरिदाका सन्तान, ५८ यालाका सन्तान, दार्कोनका सन्तान, गिद्देलका सन्तान, ५९ सेपत्याहका सन्तान, हात्तिलका सन्तान, पोकेरेथ-हजेबायिमका सन्तान र अमोनका सन्तान। ६० मन्दिरका सेवकहरूको+ सङ्‌ख्या र सुलेमानका सेवकहरूका सन्तानको सङ्‌ख्या जम्मा ३९२ थियो।

६१ तेल-मेलह, तेल-हर्सा, करूब, अद्दोन र इम्मेरबाट फर्केका केही मानिसले आफू इस्राएली हौँ र आफ्नो बुबाको कुल इस्राएलको हो भनेर साबित गर्न सकेनन्‌। ती मानिसहरू यी थिए:+ ६२ दलायाहका सन्तान, तोबियाका सन्तान र नकोदाका सन्तान, जम्मा ६४२ जना। ६३ पुजारीहरूबाट: हाबायाहका सन्तान, हाक्कोसका सन्तान+ र बार्जिलैका सन्तान। यी तिनै बार्जिलै हुन्‌, जसले गिलादी बार्जिलैकी+ एउटी छोरीसित विवाह गरेका थिए र आफ्नो ससुराको नाम अपनाएका थिए। ६४ तिनीहरूले वंशावलीमा आफ्नो घरानाको नाम खोजे तर भेट्टाएनन्‌। त्यसैले तिनीहरू पुजारीको रूपमा सेवा गर्न अयोग्य ठहरिए।*+ ६५ तब राज्यपालले*+ ऊरीम र तुम्मीममार्फत* परमेश्‍वरसँग यस विषयमा सल्लाह लिन सक्ने कुनै पुजारी नियुक्‍त नभएसम्म+ महापवित्र खानेकुरा नखानू+ भनी तिनीहरूलाई हुकुम गरे।

६६ पूरै समुदायको कुल सङ्‌ख्या ४२ हजार ३ सय ६० थियो।+ ६७ यसबाहेक तिनीहरूका ७ हजार ३ सय ३७ जना दासदासी थिए।+ तिनीहरूको साथमा २४५ जना गायक-गायिका पनि थिए।+ ६८ तिनीहरूसित ७३६ वटा घोडा, २४५ वटा खच्चर, ६९ ४ सय ३५ वटा उँट र ६ हजार ७ सय २० वटा गधा पनि थिए।

७० बुबापट्टिको घरानाका केही नाइकेले कामको* लागि दान गरे।+ राज्यपालले भण्डारको लागि* १ हजार सुनको ड्राक्मा,* ५० वटा कचौरा र पुजारीहरूको निम्ति ५३० थान पोसाक दान गरे।+ ७१ अनि बुबापट्टिको घरानाहरूका केही नाइकेले निर्माण परियोजनाको लागि २० हजार सुनको ड्राक्मा र २ हजार २ सय मीना* चाँदी दान गरे। ७२ बाँकी मानिसहरूले चाहिँ २० हजार सुनको ड्राक्मा, २ हजार मीना चाँदी र पुजारीहरूको निम्ति ६७ थान पोसाक दिए।

७३ पुजारीहरू, लेवीहरू, ढोकेहरू, गायकहरू,+ मन्दिरका सेवकहरू र इस्राएलका बाँकी मानिसहरू आ-आफ्नो सहरमा बसोबास गर्न थाले।+ यसरी सातौँ महिनासम्ममा+ सबै इस्राएली आ-आफ्नो सहरमा बसोबास गरिसकेका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने