प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • यहुदाका राजा आहाज्याह (१-९)

      • अथल्याह राजगद्दी हडप्छिन्‌ (१०-१२)

२ इतिहास २२:१

मार्जिनल रेफरेन्स

  • +२इ २१:१६, १७
  • +२रा ८:२४-२६

२ इतिहास २२:२

फुटनोट

  • *

    शा., “छोरी।”

मार्जिनल रेफरेन्स

  • +२रा ११:१, १३, १६; २इ २४:७
  • +१रा १६:२८

२ इतिहास २२:३

मार्जिनल रेफरेन्स

  • +१रा १६:३३; २रा ८:२७, २८; मिका ६:१६

२ इतिहास २२:५

मार्जिनल रेफरेन्स

  • +२रा ८:१५; १०:३२
  • +१रा २२:३; २इ १८:१४

२ इतिहास २२:६

फुटनोट

  • *

    कुनै-कुनै हिब्रू पाण्डुलिपिहरूमा “अजर्याह।”

  • *

    वा “बिरामी।”

मार्जिनल रेफरेन्स

  • +२रा ९:१५
  • +यहो १९:१८, २३
  • +२रा ८:१६
  • +२रा ३:१
  • +२रा ९:१६

२ इतिहास २२:७

मार्जिनल रेफरेन्स

  • +१रा १९:१६; २रा ९:२०, २१
  • +२रा ९:६, ७

२ इतिहास २२:८

मार्जिनल रेफरेन्स

  • +२रा १०:१०-१४

२ इतिहास २२:९

मार्जिनल रेफरेन्स

  • +२रा ९:२७, २८
  • +२इ १७:३, ४

२ इतिहास २२:१०

मार्जिनल रेफरेन्स

  • +२इ २२:२
  • +२रा ११:१-३

२ इतिहास २२:११

मार्जिनल रेफरेन्स

  • +२रा ११:२१
  • +२रा ८:१६
  • +२इ २३:१
  • +२स ७:१२, १३; १रा १५:४; २इ २१:७

अरू

२ इति. २२:१२इ २१:१६, १७
२ इति. २२:१२रा ८:२४-२६
२ इति. २२:२२रा ११:१, १३, १६; २इ २४:७
२ इति. २२:२१रा १६:२८
२ इति. २२:३१रा १६:३३; २रा ८:२७, २८; मिका ६:१६
२ इति. २२:५२रा ८:१५; १०:३२
२ इति. २२:५१रा २२:३; २इ १८:१४
२ इति. २२:६२रा ९:१५
२ इति. २२:६यहो १९:१८, २३
२ इति. २२:६२रा ८:१६
२ इति. २२:६२रा ३:१
२ इति. २२:६२रा ९:१६
२ इति. २२:७१रा १९:१६; २रा ९:२०, २१
२ इति. २२:७२रा ९:६, ७
२ इति. २२:८२रा १०:१०-१४
२ इति. २२:९२रा ९:२७, २८
२ इति. २२:९२इ १७:३, ४
२ इति. २२:१०२इ २२:२
२ इति. २२:१०२रा ११:१-३
२ इति. २२:११२रा ११:२१
२ इति. २२:११२रा ८:१६
२ इति. २२:११२इ २३:१
२ इति. २२:११२स ७:१२, १३; १रा १५:४; २इ २१:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास २२:१-१२

दोस्रो इतिहास

२२ त्यसपछि यरुसलेमका बासिन्दाहरूले यहोरामका कान्छा छोरा आहाज्याहलाई तिनको ठाउँमा राजा बनाए। किनकि अरबीहरूसित आएको लुटेराहरूको दलले आहाज्याहका सबै दाइलाई मारेको थियो।+ त्यसैले यहोरामका छोरा आहाज्याहले यहुदामा शासन गर्न थाले।+ २ राजा हुँदा आहाज्याह २२ वर्षका थिए र उनले यरुसलेममा जम्मा १ वर्ष शासन गरे। उनकी आमाको नाम अथल्याह+ थियो। तिनी ओम्रिकी+ नातिनी* थिइन्‌।

३ आहाज्याह पनि आहाबको घरानाकै+ चालमा हिँडे किनकि उनकी आमा उनलाई खराब काम गर्न सल्लाह दिन्थिन्‌। ४ उनले आहाबको घरानाले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। किनकि उनको बुबाको मृत्युपछि आहाबको घरानाका मानिसहरू उनका सल्लाहकार भए। यसै कारणले गर्दा उनको पतन भयो। ५ तिनीहरूको सल्लाह मान्दै उनी सिरियाका राजा हाजाएलसित+ लडाइँ गर्न इस्राएलका राजा आहाबका छोरा यहोरामसित रामोथ-गिलाद+ गए। त्यस युद्धमा धनुर्धारीहरूले यहोरामलाई घाइते बनाइदिए। ६ सिरियाका राजा हाजाएलसित+ लडाइँ गर्न जाँदा रामामा सिरियालीहरूले यहोरामलाई घाइते बनाएको हुनाले तिनी निको हुन यिज्रेल फर्के।+

तब यहोरामका+ छोरा यहुदाका राजा आहाज्याह* आहाबका छोरा यहोरामलाई+ भेट्‌न यिज्रेल गए किनकि तिनी घाइते* भएका थिए।+ ७ तर यहोरामलाई भेट्‌न जानु नै आहाज्याहको मृत्युको कारण बन्‍न पुग्यो; परमेश्‍वरले नै त्यसो गराउनुभएको थियो। आहाज्याहले यहोरामलाई भेटेपछि उनी र यहोराम निम्सिका नाति येहुलाई+ भेट्‌न गए। यहोवा परमेश्‍वरले आहाबको घरानाको नामोनिसान मेटाउन येहुलाई अभिषेक गर्नुभएको थियो।+ ८ आहाबको घरानालाई नाश गर्न थाल्दा येहुले यहुदाका भारदारहरूलाई र आहाज्याहका भतिजाहरू—जो आहाज्याहका मन्त्रीहरू थिए—तिनीहरूलाई पनि देखे र मारिदिए।+ ९ त्यसपछि येहुले आहाज्याहलाई खोजे र तिनका मानिसहरूले आहाज्याहलाई सामरियामा लुकिरहेको भेट्टाए। तिनीहरूले उनलाई पक्रेर येहुकहाँ ल्याए। त्यसपछि तिनीहरूले आहाज्याहलाई मारे। तिनीहरूले उनको लास गाडिदिए+ किनकि तिनीहरूले यसो भने: “ऊ तिनै यहोसापातको नाति हो, जसले आफ्नो सारा हृदयले यहोवा परमेश्‍वरको खोजी गरेका थिए।”+ आहाज्याहको घरानामा उनीपछि राज्य गर्न सक्ने अरू कोही थिएन।

१० आफ्नो छोरा आहाज्याहको मृत्यु भयो भनेर थाह पाएपछि उनकी आमा अथल्याहले+ यहुदाको राजघरानाका सबै उत्तराधिकारीको हत्या गरिन्‌।+ ११ तर राजकुमारी यहोसेबाले आहाज्याहका छोरा यहोआसलाई+ बचाइन्‌। अथल्याहले हत्या गर्न लागेका राजकुमारहरूको बीचबाट उनले यहोआसलाई सुटुक्क उठाएर लगिन्‌ अनि यहोआस र तिनकी धाईआमालाई सुत्ने कोठामा लगेर लुकाइन्‌। राजा यहोरामकी+ छोरी यहोसेबाले (उनी पुजारी यहोयादाकी पत्नी+ र आहाज्याहकी बहिनी थिइन्‌) यहोआसलाई अथल्याहबाट जसोतसो लुकाएर राखिन्‌; त्यसैले तिनी मारिएनन्‌।+ १२ तिनलाई छ वर्षसम्म साँचो परमेश्‍वरको भवनमा लुकाएर राखियो। त्यस दौडान यहुदामा अथल्याहले शासन गरिन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने