प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

गन्ती विषयवस्तु

      • चाँदीका बिगुलहरू (१-१०)

      • सिनैबाट प्रस्थान (११-१३)

      • यात्राको क्रम (१४-२८)

      • बाटो देखाउन होबाबलाई आग्रह गरिन्छ (२९-३४)

      • यात्रा थाल्दा मोसाले गर्ने प्रार्थना (३५, ३६)

गन्ती १०:२

मार्जिनल रेफरेन्स

  • +लेवी २३:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०२०, पृ. ३०

    नयाँ संसार अनुवाद, पृ. २४८३-२४८४

गन्ती १०:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन १:१८; व्य २९:१०, ११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०२०, पृ. ३०-३१

गन्ती १०:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १८:२१; गन १:१६; ७:२; व्य १:१५; ५:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०२०, पृ. ३१

गन्ती १०:५

मार्जिनल रेफरेन्स

  • +गन २:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०२०, पृ. ३१

गन्ती १०:६

मार्जिनल रेफरेन्स

  • +गन २:१०

गन्ती १०:७

मार्जिनल रेफरेन्स

  • +गन १०:३

गन्ती १०:८

मार्जिनल रेफरेन्स

  • +गन ३१:६; १इ १५:२४; १६:६; २इ २९:२६; नहे १२:३५, ४१

गन्ती १०:९

मार्जिनल रेफरेन्स

  • +२इ १३:१२

गन्ती १०:१०

मार्जिनल रेफरेन्स

  • +१इ १५:२८; २इ ५:१२; ७:६; एज्रा ३:१०
  • +लेवी २३:२४; गन २९:१
  • +गन २८:११
  • +लेवी ३:१
  • +प्रस्थ ६:७; लेवी ११:४५

गन्ती १०:११

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन १:१
  • +गन ९:१७; भज ७८:१४

गन्ती १०:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४०:३६; गन २:९, १६, १७, २४, ३१
  • +गन १२:१६; १३:२६; व्य १:१, २

गन्ती १०:१३

मार्जिनल रेफरेन्स

  • +गन २:३४; ९:२३

गन्ती १०:१४

मार्जिनल रेफरेन्स

  • +गन १:४, ७; २:३

गन्ती १०:१५

मार्जिनल रेफरेन्स

  • +गन १:४, ८; २:५

गन्ती १०:१६

मार्जिनल रेफरेन्स

  • +गन २:७

गन्ती १०:१७

मार्जिनल रेफरेन्स

  • +गन १:५१
  • +गन ३:२५, २६
  • +गन ३:३६, ३७

गन्ती १०:१८

मार्जिनल रेफरेन्स

  • +गन १:४, ५; २:१०

गन्ती १०:१९

मार्जिनल रेफरेन्स

  • +गन १:५, ६; २:१२

गन्ती १०:२०

मार्जिनल रेफरेन्स

  • +गन १:४, १४; २:१४

गन्ती १०:२१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन ३:३०, ३१; ४:१५; ७:९

गन्ती १०:२२

मार्जिनल रेफरेन्स

  • +गन १:४, १०; २:१८, २४

गन्ती १०:२३

मार्जिनल रेफरेन्स

  • +गन १:४, १०; २:२०

गन्ती १०:२४

मार्जिनल रेफरेन्स

  • +गन १:४, ११; २:२२

गन्ती १०:२५

मार्जिनल रेफरेन्स

  • +गन १:४, १२; २:२५, ३१

गन्ती १०:२६

मार्जिनल रेफरेन्स

  • +गन १:४, १३; २:२७

गन्ती १०:२७

मार्जिनल रेफरेन्स

  • +गन १:४, १५; २:२९

गन्ती १०:२८

मार्जिनल रेफरेन्स

  • +गन २:३४

गन्ती १०:२९

फुटनोट

  • *

    अर्थात्‌, यिथ्रोको।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:१६, १८; ३:१; १८:१, ५
  • +उत्प १२:७; १३:१४, १५; १५:१८
  • +न्याय १:१६; ४:११; १स १५:६
  • +प्रस्थ ३:८; ६:७

गन्ती १०:३२

मार्जिनल रेफरेन्स

  • +न्याय १:१६; ४:११

गन्ती १०:३३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:१; १९:३; २४:१६; व्य ५:२
  • +प्रस्थ २५:१०, १७
  • +व्य १:३२, ३३; यहो ३:३, ४

गन्ती १०:३४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:२१; नहे ९:१२; भज ७८:१४

गन्ती १०:३५

मार्जिनल रेफरेन्स

  • +भज १३२:८

गन्ती १०:३६

मार्जिनल रेफरेन्स

  • +व्य १:१०

अरू

गन्ती १०:२लेवी २३:२४
गन्ती १०:३गन १:१८; व्य २९:१०, ११
गन्ती १०:४प्रस्थ १८:२१; गन १:१६; ७:२; व्य १:१५; ५:२३
गन्ती १०:५गन २:३
गन्ती १०:६गन २:१०
गन्ती १०:७गन १०:३
गन्ती १०:८गन ३१:६; १इ १५:२४; १६:६; २इ २९:२६; नहे १२:३५, ४१
गन्ती १०:९२इ १३:१२
गन्ती १०:१०१इ १५:२८; २इ ५:१२; ७:६; एज्रा ३:१०
गन्ती १०:१०लेवी २३:२४; गन २९:१
गन्ती १०:१०गन २८:११
गन्ती १०:१०लेवी ३:१
गन्ती १०:१०प्रस्थ ६:७; लेवी ११:४५
गन्ती १०:११गन १:१
गन्ती १०:११गन ९:१७; भज ७८:१४
गन्ती १०:१२प्रस्थ ४०:३६; गन २:९, १६, १७, २४, ३१
गन्ती १०:१२गन १२:१६; १३:२६; व्य १:१, २
गन्ती १०:१३गन २:३४; ९:२३
गन्ती १०:१४गन १:४, ७; २:३
गन्ती १०:१५गन १:४, ८; २:५
गन्ती १०:१६गन २:७
गन्ती १०:१७गन १:५१
गन्ती १०:१७गन ३:२५, २६
गन्ती १०:१७गन ३:३६, ३७
गन्ती १०:१८गन १:४, ५; २:१०
गन्ती १०:१९गन १:५, ६; २:१२
गन्ती १०:२०गन १:४, १४; २:१४
गन्ती १०:२१गन ३:३०, ३१; ४:१५; ७:९
गन्ती १०:२२गन १:४, १०; २:१८, २४
गन्ती १०:२३गन १:४, १०; २:२०
गन्ती १०:२४गन १:४, ११; २:२२
गन्ती १०:२५गन १:४, १२; २:२५, ३१
गन्ती १०:२६गन १:४, १३; २:२७
गन्ती १०:२७गन १:४, १५; २:२९
गन्ती १०:२८गन २:३४
गन्ती १०:२९प्रस्थ २:१६, १८; ३:१; १८:१, ५
गन्ती १०:२९उत्प १२:७; १३:१४, १५; १५:१८
गन्ती १०:२९न्याय १:१६; ४:११; १स १५:६
गन्ती १०:२९प्रस्थ ३:८; ६:७
गन्ती १०:३२न्याय १:१६; ४:११
गन्ती १०:३३प्रस्थ ३:१; १९:३; २४:१६; व्य ५:२
गन्ती १०:३३प्रस्थ २५:१०, १७
गन्ती १०:३३व्य १:३२, ३३; यहो ३:३, ४
गन्ती १०:३४प्रस्थ १३:२१; नहे ९:१२; भज ७८:१४
गन्ती १०:३५भज १३२:८
गन्ती १०:३६व्य १:१०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
पवित्र बाइबल नयाँ संसार अनुवाद
गन्ती १०:१-३६

गन्ती

१० त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २ “तिमीले दुई वटा बिगुल बनाउनू।+ ती बिगुलहरू चाँदीलाई घनले पिटेर बनाउनू। मानिसहरूलाई एक ठाउँमा भेला गराउन र छाउनी अर्को ठाउँमा सार्ने सङ्‌केत दिन बिगुल फुक्नू। ३ दुवै बिगुल फुक्दा सारा समुदाय भेट हुने पालको* प्रवेशद्वारअगाडि तिमीकहाँ भेला होऊन्‌।+ ४ एउटा मात्र बिगुल फुक्दा इस्राएलका कुलनायकहरू अर्थात्‌ हजार-हजारका नाइकेहरू मात्र तिमीकहाँ भेला होऊन्‌।+

५ “सानो-ठूलो आवाज निस्कनेगरि बिगुल फुक्दा पूर्वपट्टिको छाउनीमा भएकाहरूले+ आफ्नो यात्रा थालून्‌। ६ अनि दोस्रो चोटि सानो-ठूलो आवाज निस्कनेगरि बिगुल फुक्दा दक्षिणपट्टिको छाउनीमा भएकाहरूले+ आफ्नो यात्रा थालून्‌। प्रत्येक दललाई यात्रा थाल्ने सङ्‌केत दिन हरेक चोटि यसरी नै बिगुल फुक्नू।

७ “सारा समुदायलाई एक ठाउँमा भेला गराउन बिगुलहरू फुक्नू+ तर आवाज सानो-ठूलो निस्कनेगरि नफुक्नू। ८ हारुनका छोराहरू अर्थात्‌ पुजारीहरूले बिगुल फुकून्‌।+ बिगुल फुक्ने यो नियम तिम्रो लागि र तिम्रो पुस्तौँपुस्तासम्मको लागि रहोस्‌।

९ “आफ्नै देशमा शत्रुहरूले थिचोमिचो गरेकोले तिनीहरूसित लडाइँ गर्नुपऱ्‍यो भने युद्धको बिगुल फुक्नू।+ अनि यहोवा परमेश्‍वरले तिमीहरूलाई सम्झनुहुनेछ र तिमीहरूलाई शत्रुहरूको हातबाट बचाउनुहुनेछ।

१० “साथै तिमीहरूले रमाहट गर्ने समयमा+ अर्थात्‌ चाडपर्वमा+ र हरेक महिनाको सुरुमा जब तिमीहरू अग्निभेटी+ र मेलबलि+ चढाउँछौ, त्यतिखेर बिगुल फुक्नू। यसो गर्दा परमेश्‍वरले तिमीहरूलाई सम्झनुहुनेछ। म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।”+

११ दोस्रो वर्षको दोस्रो महिनाको २० औँ दिन+ साक्षीपाटी* राखिएको वासस्थानमाथिबाट* बादल उठ्‌यो।+ १२ यो देखेपछि इस्राएलीहरू सिनै निर्जनभूमिबाट प्रस्थान गरे; उनीहरूले जुन क्रमअनुसार यात्रा थाल्नुपर्थ्यो,+ त्यसैअनुसार थाले र पारान भनिने निर्जनभूमिमा बादल नअडिएसम्म आफ्नो यात्रा रोकेनन्‌।+ १३ यहोवा परमेश्‍वरले मोसामार्फत दिनुभएको आज्ञा मानेर उनीहरूले गरेको पहिलो यात्रा यही थियो।+

१४ तीन-तीन कुलको दलअनुसार सबैभन्दा पहिला यहुदाको दलले यात्रा थाल्यो; यसको नेतृत्व अम्मिनादाबका छोरा नहसोनले गरे।+ १५ इस्साकारको कुलको नेतृत्व जुआरका छोरा नेथनेलले गरे।+ १६ जबुलुनको कुलको नेतृत्व हेलोनका छोरा एलिआबले गरे।+

१७ वासस्थानलाई खोलखाल गरिसकेपछि+ गेर्सोनका सन्तान+ र मरारिका सन्तानले+ वासस्थानका सरसामान बोकेर यात्रा थाले।

१८ त्यसपछि तीन-तीन कुलको दलअनुसार रुबेनको दलले यात्रा थाल्यो; यसको नेतृत्व सेदेउरका छोरा एलिसुरले गरे।+ १९ सिमियोनको कुलको नेतृत्व जुरिसद्दैका छोरा सेलुमिएलले गरे।+ २० गादको कुलको नेतृत्व दुएलका छोरा एलियासापले गरे।+

२१ त्यसपछि पवित्र स्थानको* सरसामान बोकेर कोहातीहरूले आफ्नो यात्रा थाले।+ तिनीहरू पुगुन्जेलसम्म वासस्थान खडा गरिसकेको हुनुपर्थ्यो।

२२ त्यसपछि तीन-तीन कुलको दलअनुसार एप्रैमको दलले यात्रा थाल्यो; यसको नेतृत्व अम्मिहुदका छोरा एलिसामाले गरे।+ २३ मनस्सेको कुलको नेतृत्व पदाजुरका छोरा गमलिएलले गरे।+ २४ बिन्यामिनको कुलको नेतृत्व गिदोनिका छोरा अबिदानले गरे।+

२५ अन्तमा तीन-तीन कुलको दलअनुसार दानको दलले यात्रा थाल्यो; तिनीहरू आफूअगाडिका सबै दलको रक्षा गर्न सबैभन्दा पछाडि थिए। यसको नेतृत्व अम्मिसद्‌दैका छोरा अहिएजेरले गरे।+ २६ असेरको कुलको नेतृत्व ओक्रानका छोरा पागिएलले गरे।+ २७ नप्तालिको कुलको नेतृत्व एनानका छोरा अहिराले गरे।+ २८ इस्राएलीहरू र तिनीहरूको दलले यही क्रमअनुसार यात्रा गर्थे।+

२९ तब मोसाले आफ्नो ससुरा मिद्यानी रुएलको*+ छोरा होबाबलाई यसो भने: “‘म यो ठाउँ तिमीहरूलाई दिन्छु’ भनेर यहोवा परमेश्‍वरले भन्‍नुभएको ठाउँमा हामी जाँदै छौँ।+ हामीसँगै आउनुहोस्‌+ र हामी तपाईँको भलो गर्नेछौँ किनभने यहोवा परमेश्‍वरले इस्राएलीहरूको निम्ति असल-असल कुरा गरिदिने प्रतिज्ञा गर्नुभएको छ।”+ ३० तर होबाबले मोसालाई भने: “अहँ, म आउँदिनँ। म आफ्नै देश अनि कुटुम्बकहाँ फर्कनेछु।” ३१ तब मोसाले भने: “कृपया हामीलाई छोडेर नजानुहोस्‌ किनभने निर्जनभूमिमा कहाँ पाल टाँग्नुपर्छ, त्यो तपाईँलाई थाह छ। तपाईँ हाम्रो अघिअघि हिँडेर हामीलाई बाटो देखाइदिनुहोस्‌। ३२ तपाईँ हामीसित आउनुभयो भने+ यहोवा परमेश्‍वरले हाम्रो निम्ति जे-जे असल कुरा दिनुहुन्छ, त्यो तपाईँसित पनि बाँड्‌नेछौँ।”

३३ तब इस्राएलीहरू यहोवा परमेश्‍वरको डाँडाबाट हिँडे+ र तीन दिनसम्म यात्रा गरे। इस्राएलीहरूको निम्ति आराम गर्ने ठाउँ खोज्न यहोवा परमेश्‍वरको करारको सन्दुक*+ बोक्नेहरू तीन दिनसम्मै तिनीहरूको अघिअघि हिँडे।+ ३४ तिनीहरूले यात्रा सुरु गर्दा यहोवा परमेश्‍वरको बादल+ दिउँसो तिनीहरूको अघिअघि हुन्थ्यो।

३५ करारको सन्दुकलाई अर्को ठाउँमा सार्नुपर्दा मोसा यसो भन्थे: “हे यहोवा, उठ्‌नुहोस्‌!+ तपाईँका शत्रुहरूलाई तितरबितर पारिदिनुहोस्‌ र तपाईँलाई घृणा गर्नेहरू तपाईँको सामनेबाट भागून्‌।” ३६ अनि करारको सन्दुक बिसाउँदा तिनी यसो भन्थे: “हे यहोवा, हजारौँ-हजार इस्राएलीकहाँ फर्कनुहोस्‌!”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने