प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • यहुदाका राजा यहोअहाज (१-३)

      • यहुदाका राजा यहोयाकिम (४-८)

      • यहुदाका राजा यहोयाकिन (९, १०)

      • यहुदाका राजा सिदकियाह (११-१४)

      • यरुसलेमको विनाश (१५-२१)

      • कोरेस मन्दिर पुनर्निर्माण गर्ने आदेश दिन्छन्‌ (२२, २३)

२ इतिहास ३६:१

मार्जिनल रेफरेन्स

  • +१इ ३:१५; यर्मि २२:११
  • +२रा २३:३०, ३१

२ इतिहास ३६:३

फुटनोट

  • *

    एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२रा १८:१४; २३:३३

२ इतिहास ३६:४

मार्जिनल रेफरेन्स

  • +२रा २३:२९; यर्मि ४६:२
  • +२रा २३:३४; यर्मि २२:११, १२

२ इतिहास ३६:५

मार्जिनल रेफरेन्स

  • +यर्मि २६:२०, २१; ३६:३२
  • +२रा २३:३६, ३७

२ इतिहास ३६:६

मार्जिनल रेफरेन्स

  • +२रा २४:१; २५:१; यर्मि २५:१
  • +२रा २४:१६; दा १:१

२ इतिहास ३६:७

मार्जिनल रेफरेन्स

  • +एज्रा १:७; यर्मि २७:१६; दा १:२; ५:२

२ इतिहास ३६:८

मार्जिनल रेफरेन्स

  • +२रा २४:५, ६

२ इतिहास ३६:९

मार्जिनल रेफरेन्स

  • +यर्मि २२:२४; मत्ति १:१२
  • +२रा २४:८, ९

२ इतिहास ३६:१०

फुटनोट

  • *

    यसले वसन्त ऋतुलाई सङ्‌केत गरेको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +२रा २४:१०; यर्मि २९:१, २; इज १:२
  • +२रा २४:१३; यर्मि २७:१७, १८
  • +२रा २४:१७

२ इतिहास ३६:११

मार्जिनल रेफरेन्स

  • +यर्मि ३७:१
  • +२रा २४:१८-२०; यर्मि ५२:१-३

२ इतिहास ३६:१२

मार्जिनल रेफरेन्स

  • +यर्मि २१:१, २; ३४:२; ३८:१४, २४

२ इतिहास ३६:१३

मार्जिनल रेफरेन्स

  • +२रा २४:२०; इज १७:१२-१५

२ इतिहास ३६:१४

मार्जिनल रेफरेन्स

  • +२रा १६:११; इज ८:१०, ११

२ इतिहास ३६:१६

फुटनोट

  • *

    शा., “निको पार्नै नसकिने।”

मार्जिनल रेफरेन्स

  • +२इ ३०:१, १०
  • +यर्मि ५:१२
  • +यर्मि २०:७
  • +भज ७४:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    ७/८/२००३, पृ. २७-२८

२ इतिहास ३६:१७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२रा २४:२
  • +इज ९:७
  • +लेवी २६:३१; व्य २८:२५; भज ७९:२
  • +वि २:२१
  • +व्य २८:४९-५१

२ इतिहास ३६:१८

मार्जिनल रेफरेन्स

  • +२रा २०:१६, १७; यसै ३९:६; यर्मि २७:१९-२२; ५२:१७

२ इतिहास ३६:१९

मार्जिनल रेफरेन्स

  • +भज ७४:४-७; यर्मि ५२:१४
  • +१रा ९:७; २रा २५:९, १०; भज ७९:१

२ इतिहास ३६:२०

मार्जिनल रेफरेन्स

  • +२रा २५:२१; भज १३७:१
  • +यर्मि २७:६, ७
  • +एज्रा १:१-३

२ इतिहास ३६:२१

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:९
  • +लेवी २६:३४
  • +यर्मि २५:१२; जक १:१२

२ इतिहास ३६:२२

मार्जिनल रेफरेन्स

  • +यर्मि २९:१४; ३२:४२; ३३:१०, ११
  • +यसै ४४:२८; ४५:१
  • +एज्रा १:१-४

२ इतिहास ३६:२३

मार्जिनल रेफरेन्स

  • +दा ५:१८
  • +यसै ४४:२८
  • +एज्रा ७:१२, १३

अरू

२ इति. ३६:११इ ३:१५; यर्मि २२:११
२ इति. ३६:१२रा २३:३०, ३१
२ इति. ३६:३२रा १८:१४; २३:३३
२ इति. ३६:४२रा २३:२९; यर्मि ४६:२
२ इति. ३६:४२रा २३:३४; यर्मि २२:११, १२
२ इति. ३६:५यर्मि २६:२०, २१; ३६:३२
२ इति. ३६:५२रा २३:३६, ३७
२ इति. ३६:६२रा २४:१; २५:१; यर्मि २५:१
२ इति. ३६:६२रा २४:१६; दा १:१
२ इति. ३६:७एज्रा १:७; यर्मि २७:१६; दा १:२; ५:२
२ इति. ३६:८२रा २४:५, ६
२ इति. ३६:९यर्मि २२:२४; मत्ति १:१२
२ इति. ३६:९२रा २४:८, ९
२ इति. ३६:१०२रा २४:१०; यर्मि २९:१, २; इज १:२
२ इति. ३६:१०२रा २४:१३; यर्मि २७:१७, १८
२ इति. ३६:१०२रा २४:१७
२ इति. ३६:११यर्मि ३७:१
२ इति. ३६:११२रा २४:१८-२०; यर्मि ५२:१-३
२ इति. ३६:१२यर्मि २१:१, २; ३४:२; ३८:१४, २४
२ इति. ३६:१३२रा २४:२०; इज १७:१२-१५
२ इति. ३६:१४२रा १६:११; इज ८:१०, ११
२ इति. ३६:१६२इ ३०:१, १०
२ इति. ३६:१६यर्मि ५:१२
२ इति. ३६:१६यर्मि २०:७
२ इति. ३६:१६भज ७४:१
२ इति. ३६:१७२रा २४:२
२ इति. ३६:१७इज ९:७
२ इति. ३६:१७लेवी २६:३१; व्य २८:२५; भज ७९:२
२ इति. ३६:१७वि २:२१
२ इति. ३६:१७व्य २८:४९-५१
२ इति. ३६:१८२रा २०:१६, १७; यसै ३९:६; यर्मि २७:१९-२२; ५२:१७
२ इति. ३६:१९भज ७४:४-७; यर्मि ५२:१४
२ इति. ३६:१९१रा ९:७; २रा २५:९, १०; भज ७९:१
२ इति. ३६:२०२रा २५:२१; भज १३७:१
२ इति. ३६:२०यर्मि २७:६, ७
२ इति. ३६:२०एज्रा १:१-३
२ इति. ३६:२१यर्मि २५:९
२ इति. ३६:२१लेवी २६:३४
२ इति. ३६:२१यर्मि २५:१२; जक १:१२
२ इति. ३६:२२यर्मि २९:१४; ३२:४२; ३३:१०, ११
२ इति. ३६:२२यसै ४४:२८; ४५:१
२ इति. ३६:२२एज्रा १:१-४
२ इति. ३६:२३दा ५:१८
२ इति. ३६:२३यसै ४४:२८
२ इति. ३६:२३एज्रा ७:१२, १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास ३६:१-२३

दोस्रो इतिहास

३६ त्यसपछि देशका मानिसहरूले योसियाहका छोरा यहोअहाजलाई+ यरुसलेममा उनको बुबाको ठाउँमा राजा बनाए।+ २ राजा हुँदा यहोअहाज २३ वर्षका थिए र उनले यरुसलेममा तीन महिना शासन गरे। ३ तर मिश्रका राजाले उनलाई यरुसलेममा राजाको पदबाट हटाइदिए अनि देशलाई १०० टालेन्ट* चाँदी र १ टालेन्ट सुन जरिबाना तिर्न लगाए।+ ४ साथै मिश्रका राजाले यहोअहाजका दाइ एलियाकिमलाई यहुदा र यरुसलेममाथि राजा नियुक्‍त गरे अनि तिनको नाम परिवर्तन गरेर यहोयाकिम राखिदिए। तर नेकोले+ यहोयाकिमका भाइ यहोअहाजलाई चाहिँ मिश्र लगे।+

५ राजा हुँदा यहोयाकिम+ २५ वर्षका थिए र तिनले यरुसलेममा ११ वर्ष शासन गरे। तिनले आफ्ना परमेश्‍वर यहोवाको नजरमा जे खराब छ, त्यही गरिरहे।+ ६ बेबिलोनका राजा नबुकद्‌नेजर+ यहोयाकिमलाई तामाका दुई वटा नेल ठोकेर बेबिलोन लैजान+ तिनीसित लडाइँ गर्न आए। ७ उनले यहोवा परमेश्‍वरको भवनमा भएका केही भाँडाकुँडा बेबिलोन लगे अनि ती भाँडाकुँडाहरू आफ्नो महलमा राखे।+ ८ यहोयाकिमको जीवनकालका बाँकी घटनाहरू, तिनले गरेका घिनलाग्दा कामहरू अनि तिनमा पाइएको खराबीबारे ‘इस्राएल र यहुदाका राजाहरूको पुस्तक’-मा लेखिएका छन्‌। तिनीपछि तिनका छोरा यहोयाकिन राजा भए।+

९ राजा हुँदा यहोयाकिन+ १८ वर्षका थिए र उनले यरुसलेममा तीन महिना दस दिन शासन गरे। उनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ १० वर्षको सुरुमा* राजा नबुकद्‌नेजरले यहोयाकिनलाई पक्रेर बेबिलोन ल्याउन+ आफ्ना सेवकहरू पठाए। उनले आफ्ना सेवकहरूलाई यहोवा परमेश्‍वरको भवनमा भएका बहुमूल्य सरसामान पनि ल्याउन लगाए।+ त्यसपछि उनले यहोयाकिनका काका सिदकियाहलाई यहुदा र यरुसलेममाथि राजा नियुक्‍त गरे।+

११ राजा हुँदा सिदकियाह+ २१ वर्षका थिए र उनले यरुसलेममा ११ वर्ष शासन गरे।+ १२ उनले आफ्ना परमेश्‍वर यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। यहोवा परमेश्‍वरको आदेशअनुसारै बोल्ने भविष्यवक्‍ता यर्मियासामु+ उनले आफूलाई नम्र तुल्याएनन्‌। १३ साथै उनले राजा नबुकद्‌नेजरको+ पनि विद्रोह गरे, जसले उनलाई परमेश्‍वरको नाममा कसम खान लगाएका थिए। उनी हठी नै भइरहे र उनले आफ्नो हृदय कठोर बनाए। उनी इस्राएलका परमेश्‍वर यहोवातर्फ फर्केर आउन मानेनन्‌। १४ पुजारीहरूका सबै नाइके अनि मानिसहरू पनि परमेश्‍वरप्रति साह्रै विश्‍वासघाती भए। तिनीहरूले अरू जातिहरूले गर्ने सबै घिनलाग्दा काम गरे अनि यहोवा परमेश्‍वरको भवनलाई अशुद्ध पारिदिए,+ जुन भवनलाई उहाँले यरुसलेममा पवित्र पार्नुभएको थियो।

१५ तिनीहरूका पितापुर्खाका परमेश्‍वर यहोवाले आफ्ना सन्देशवाहकहरू पठाएर तिनीहरूलाई चेतावनी दिइरहनुभयो। उहाँले तिनीहरूलाई बारम्बार चेतावनी दिनुभयो किनकि आफ्नो निवासस्थान र आफ्ना मानिसहरूप्रति उहाँको मनमा दया जाग्यो। १६ तर तिनीहरूले साँचो परमेश्‍वरका सन्देशवाहकहरूको खिसी गरिरहे,+ उहाँको वचनलाई तुच्छ सम्झे+ र उहाँका भविष्यवक्‍ताहरूलाई हाँसोमा उडाए।+ तिनीहरूले त्यसै गरिरहे र आखिरमा तिनीहरू सुधार्नै नसकिने* हदसम्मै पुगे। अनि यहोवा परमेश्‍वरको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो।+

१७ त्यसैले परमेश्‍वरले कल्दियालीहरूका राजालाई तिनीहरूमाथि आक्रमण गर्न लगाउनुभयो।+ उनले तिनीहरूको पवित्र स्थानमा*+ तिनीहरूका जवान मानिसहरूलाई तरबारले मारे।+ उनले ठिटा, ठिटी, वृद्ध, अशक्‍त कसैमाथि पनि दया देखाएनन्‌।+ परमेश्‍वरले सबथोक उनको हातमा दिनुभयो।+ १८ उनले साँचो परमेश्‍वरको भवनमा भएका साना, ठूला सबै भाँडाकुँडा बेबिलोन लगे। साथै उनले यहोवा परमेश्‍वरको भवनमा भएका बहुमूल्य चिजहरू अनि राजा र भारदारहरूका बहुमूल्य चिजहरू पनि लगे।+ १९ उनले साँचो परमेश्‍वरको भवनमा र सबै बलिया-बलिया किल्लामा आगो लगाइदिए।+ साथै उनले यरुसलेमको पर्खाल भत्काइदिए र हरेक बहुमूल्य चिज नाश गरिदिए।+ २० उनले तरबारबाट बचेकाहरूलाई चाहिँ बन्दी बनाएर बेबिलोन लगे।+ फारसी राज्य शक्‍तिमा नआएसम्म+ ती मानिसहरू नबुकद्‌नेजर र उनका छोराहरूका सेवक भएर बस्नुपऱ्‍यो।+ २१ यहोवा परमेश्‍वरले यर्मियामार्फत+ भन्‍नुभएको कुरा पूरा होस्‌ अनि देशले पहिला मनाउन नपाएको विश्रामदिन* मनाउन सकोस्‌+ भनेर यी सब भएको थियो। देश ७० वर्षसम्म उजाड रहुन्जेल त्यसले विश्रामदिन मनायो।+

२२ यहोवा परमेश्‍वरले यर्मियामार्फत+ भन्‍नुभएको कुरा पूरा होस्‌ भनेर फारसका राजा कोरेसको+ शासनकालको पहिलो वर्षमा यहोवाले तिनको मनलाई उत्प्रेरित गर्नुभयो र तिनले आफ्नो राज्यभरि एउटा घोषणा गरे अनि त्यसलाई लेख्न पनि लगाए।+ त्यो घोषणा यस्तो थियो: २३ “फारसका राजा कोरेस यसो भन्‍नुहुन्छ, ‘स्वर्गका परमेश्‍वर यहोवाले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ+ अनि उहाँको निम्ति यहुदाको यरुसलेममा एउटा भवन बनाउने आदेश पनि दिनुभएको छ।+ तिमीहरूमध्ये जो-जो उहाँका सेवकहरू हौ, तिमीहरू यरुसलेम जाओ; तिमीहरूका परमेश्‍वर यहोवा तिमीहरूसँग रहून्‌।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने