प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
पवित्र बाइबल नयाँ संसार अनुवाद

एज्रा विषयवस्तु

एज्रा

विषयसूची

  • १

    • राजा कोरेस मन्दिर पुनर्निर्माण गर्ने आदेश दिन्छन्‌ (१-४)

    • बन्दी बनाएर लगिएकाहरू बेबिलोनबाट फर्कने तयारी गर्छन्‌ (५-११)

  • २

    • फर्केर आएकाहरूको सूची (१-६७)

      • मन्दिरका सेवकहरू (४३-५४)

      • सुलेमानका सेवकहरूका सन्तान (५५-५७)

    • मन्दिरको लागि स्वैच्छिकभेटी (६८-७०)

  • ३

    • वेदी फेरि बनाइन्छ र भेटी चढाइन्छ (१-६)

    • मन्दिर पुनर्निर्माण गर्ने काम सुरु हुन्छ (७-९)

    • मन्दिरको जग हालिन्छ (१०-१३)

  • ४

    • मन्दिर पुनर्निर्माणमा अवरोध (१-६)

    • शत्रुहरू आर्टजारसेजलाई अभियोग-पत्र लेख्छन्‌ (७-१६)

    • आर्टजारसेजको जवाफ (१७-२२)

    • मन्दिरको निर्माणकार्य रोकिन्छ (२३, २४)

  • ५

    • यहुदीहरू मन्दिर बनाउन फेरि सुरु गर्छन्‌ (१-५)

    • राजा दारालाई तत्तनैको पत्र (६-१७)

  • ६

    • दाराको खोज-अनुसन्धान र आदेश (१-१२)

    • मन्दिर बनाउन सिद्धिन्छ र उद्‌घाटन गरिन्छ (१३-१८)

    • निस्तार चाड मनाइन्छ (१९-२२)

  • ७

    • एज्रा यरुसलेम आउँछन्‌ (१-१०)

    • एज्रालाई आर्टजारसेजको पत्र (११-२६)

    • एज्रा यहोवाको प्रशंसा गर्छन्‌ (२७, २८)

  • ८

    • एज्रासँगै फर्केकाहरूको सूची (१-१४)

    • यात्राको तयारी (१५-३०)

    • बेबिलोनबाट निस्केर यरुसलेम पुग्छन्‌ (३१-३६)

  • ९

    • इस्राएलीहरू अरू जातिसित वैवाहिक नाता गाँस्छन्‌ (१-४)

    • एज्रा प्रार्थनामा पाप स्विकार्छन्‌ (५-१५)

  • १०

    • विदेशी पत्नीहरूलाई फर्काइदिने करार (१-१४)

    • विदेशी पत्नीहरूलाई उनीहरूकै देशमा फर्काइन्छ (१५-४४)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने