भजनसङ्ग्रह
विषयवस्तु
-
यहोवा निष्पक्ष न्यायाधीश हुनुहुन्छ
‘हे यहोवा, मेरो निसाफ गर्नुहोस्’ (८)
-
यहोवा कदम चाल्नुहुन्छ
परमेश्वरका वचनहरू शुद्ध छन् (६)
-
परमेश्वरका अभिषिक्त राजाको उद्धार
कोही रथमा भर पर्छन् त कोही घोडामा ‘तर हामी भने यहोवाको नाम पुकार्छौँ’ (७)
-
महिमित राजा ढोकाबाट भित्र पस्छन्
‘धर्ती यहोवाकै हो’ (१)
-
भजनरचयिताको प्रार्थनाको सुनुवाइ
‘यहोवा, मेरो बल र ढाल’ (७)
-
शोक हर्षमा परिणत हुन्छ
परमेश्वरको अनुग्रह जीवनभर रहन्छ (५)
-
शत्रुहरूको बीचमा हुँदा मदतको लागि प्रार्थना
“परमेश्वर मेरो मदतगार हुनुहुन्छ” (४)
-
पृथ्वीको न्याय गर्ने एक जना परमेश्वर हुनुहुन्छ
दुष्टहरूलाई दण्ड दिनको लागि प्रार्थना (६-८)
-
परमेश्वर, शत्रुहरूको विरुद्धमा एउटा बलियो धरहरा
‘म तपाईँको पालमा पाहुना बन्नेछु’ (४)
-
लुकेर गरिएको हमलाबाट सुरक्षा
“परमेश्वरले तिनीहरूलाई प्रहार गर्नुहुनेछ” (७)
-
झट्टै मदत गर्न बिन्ती
“मेरो खातिर झट्टै कदम चाल्नुहोस्” (५)
-
परमेश्वर निष्पक्ष भई न्याय गर्नुहुन्छ
दुष्टहरूले यहोवाको कचौराबाट पिउनेछन् (८)
-
सियोन, साँचो परमेश्वरको सहर
सियोनमै जन्मेकाहरू (४-६)
-
यहोवा, उद्धारक र न्यायी न्यायकर्ता
यहोवाले उद्धारका कामहरू प्रकट गर्नुभएको छ (२, ३)
-
आफ्ना मानिसहरूका खातिर यहोवाका विश्वासयोग्य कामहरू
-
परमेश्वरका आश्चर्यजनक कामहरूको लागि उहाँलाई धन्यवाद देओ
-
यहोवाको प्रशंसा गर्न सबै राष्ट्रलाई आह्वान
परमेश्वरको अटल प्रेम अपार छ (२)
-
परमेश्वरको अनमोल वचनको कदर
“जवान मानिसले कसरी आफ्नो मार्ग स्वच्छ राख्न सक्छ?” (९)
“तपाईँका सम्झौटाहरू मलाई साह्रै मन पर्छ” (२४)
“म तपाईँको व्यवस्थालाई कत्ति प्रेम गर्छु!” (९७)
‘मेरा सबै शिक्षकमा भन्दा ज्यादा अन्तर्दृष्टि’ (९९)
“तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती” (१०५)
“सत्य नै तपाईँको वचनको सार हो” (१६०)
परमेश्वरको व्यवस्था मन पराउनेहरूले शान्ति पाउँछन् (१६५)
-
आक्रमण गरिएको तर हराउन नसकिएको
सियोनलाई घृणा गर्नेहरू लज्जित (५)
-
दूध छुटाइएको बालकजस्तै सन्तुष्ट
ठूलठूला कुरा पाउने चाह गर्दिनँ (१)
-
रातमा परमेश्वरको प्रशंसा
“पवित्रतामा आफ्नो हात उचाल” (२)