प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
पवित्र बाइबल नयाँ संसार अनुवाद

उपदेशक विषयवस्तु

उपदेशक

विषयवस्तु

  • १

    • सबै कुरा व्यर्थ छ (१-११)

      • पृथ्वी सधैँभरि रहिरहन्छ (४)

      • प्राकृतिक चक्र चलिरहन्छ (५-७)

      • संसारमा नयाँ कुरा केही छैन (९)

    • मानिसको सीमित बुद्धि (१२-१८)

      • बतासलाई खेदेजस्तो (१४)

  • २

    • सुलेमानले हासिल गरेका कुराहरूको जाँच (१-११)

    • मानव बुद्धिको तुलना (१२-१६)

    • कडा परिश्रमको व्यर्थता (१७-२३)

    • खानु, पिउनु र काममा रमाउनु (२४-२६)

  • ३

    • सबै कामको लागि उचित समय छ (१-८)

    • जीवनमा रमाउनु परमेश्‍वरको वरदान हो (९-१५)

      • मानिसको मनमा सधैँभरि बाँच्ने इच्छा (११)

    • परमेश्‍वरले सबैको इन्साफ गर्नुहुन्छ (१६, १७)

    • आखिरमा मानिस र जनावर दुवै मर्छन्‌ (१८-२२)

      • सबै जना माटैमा फिर्ता जानेछन्‌ (२०)

  • ४

    • अन्याय-अत्याचार मृत्युभन्दा नराम्रो (१-३)

    • काममा सन्तुलित हुनु (४-६)

    • साथीको महत्त्व (७-१२)

      • एकभन्दा दुई असल (९)

    • शासकको जीवन व्यर्थ हुन सक्छ (१३-१६)

  • ५

    • परमेश्‍वरसामु जाँदा उहाँको डर मान (१-७)

    • तल्लो दर्जाका अफिसरहरूको निगरानी माथिल्लो दर्जाकाहरूले गर्छन्‌ (८, ९)

    • धनसम्पत्तिको लोभ गर्नु व्यर्थ हो (१०-२०)

      • रुपैयाँ-पैसाको लोभ गर्नेलाई कहिल्यै पुग्दैन (१०)

      • मेहनत गर्नेलाई मीठो निद्रा लाग्छ (१२)

  • ६

    • धनसम्पत्ति भए पनि रमाउन नसक्नु (१-६)

    • आफ्नो अगाडि जे छ, त्यसैमा सन्तुष्ट हुनु (७-१२)

  • ७

    • असल नाउँ र मृत्युको दिन (१-४)

    • बुद्धिमान्‌ मानिसको हप्की (५-७)

    • सुरुवातभन्दा अन्त उत्तम (८-१०)

    • बुद्धि हुनुको फाइदा (११, १२)

    • सुखको दिन र दुःखको दिन (१३-१५)

    • अचाक्ली नगर्नू (१६-२२)

    • उपदेशकले बुझेका कुरा (२३-२९)

  • ८

    • त्रुटिपूर्ण मानिसको शासन (१-१७)

      • राजाको आदेश पालन गर (२-४)

      • मानिसले मानिसलाई दबाउनु हानिकारक (९)

      • खराब कामको सजाय तुरुन्तै नपाउँदा (११)

      • खानु, पिउनु अनि रमाइलो गर्नु (१५)

  • ९

    • सबैको दुर्दशा एउटै हुन्छ (१-३)

    • मर्नुपर्ने भए पनि खुसी हुन नछोड (४-१२)

      • मरेकाहरूलाई केही थाह हुँदैन (५)

      • मृत्युपछि केही गर्न सकिँदैन (१०)

      • चिताउँदै नचिताएको घटना (११)

    • बुद्धिको सधैँ कदर हुँदैन (१३-१८)

  • १०

    • सानो मूर्खताले बुद्धिमान्‌को बदनाम गर्छ (१)

    • असक्षम हुनुका खतराहरू (२-११)

    • मूर्खहरूले भोग्ने दुःखलाग्दो नतिजा (१२-१५)

    • शासकहरूको मूर्खता (१६-२०)

      • चराले तिम्रो कुरा दोहोऱ्‍याइदेला (२०)

  • ११

    • मौका छोप (१-८)

      • आफ्नो रोटी पानीमा फालिदेऊ (१)

      • बिहानदेखि साँझसम्मै बिउ छर (६)

    • युवास्थामा रमाऊ तर विचार पुऱ्‍याऊ (९, १०)

  • १२

    • वृद्धावस्था आउनुअघि नै सृष्टिकर्ताको सम्झना गर (१-८)

    • उपदेशकको निष्कर्ष (९-१४)

      • बुद्धिमान्‌का कुराहरू सुइरोजस्तै (११)

      • साँचो परमेश्‍वरको डर मान (१३)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने