प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
पवित्र बाइबल नयाँ संसार अनुवाद

हबकुक विषयवस्तु

हबकुक

विषयवस्तु

  • १

    • भविष्यवक्‍ताको गुहार (१-४)

      • ‘हे यहोवा, कतिन्जेल?’ (२)

      • “तपाईँ किन अत्याचार सहनुहुन्छ?” (३)

    • सजाय दिन परमेश्‍वरले कल्दियालीहरूलाई चलाउनुहुन्छ (५-११)

    • भविष्यवक्‍ताले यहोवालाई बिन्ती गर्छन्‌ (१२-१७)

      • ‘हे मेरा परमेश्‍वर, तपाईँको अन्त कहिल्यै हुँदैन’ (१२)

      • ‘तपाईँ दुष्ट कुरा हेर्न सक्नुहुन्‍न, तपाईँ अत्यन्तै पवित्र हुनुहुन्छ’ (१३)

  • २

    • ‘उहाँले के भन्‍नुहुन्छ भनी थाह पाउन उहाँको बाटो हेर्नेछु’ (१)

    • यहोवाले भविष्यवक्‍तालाई दिनुभएको जवाफ (२-२०)

      • ‘दर्शनको बाटो हेर्दै बस’ (३)

      • धर्मी मानिस आफ्नो विश्‍वासद्वारा जिउनेछ (४)

      • कल्दियालीहरूलाई पाँच पटक धिक्कारियो (६-२०)

        • यहोवाको ज्ञानले पृथ्वी भरिनेछ (१४)

  • ३

    • भविष्यवक्‍ताले प्रार्थनामा यहोवालाई कदम चाल्न बिन्ती गर्छन्‌ (१-१९)

      • परमेश्‍वरले आफ्नो अभिषिक्‍त जनलाई बचाउनुहुनेछ (१३)

      • दुःखमा पर्दा पनि यहोवालाई सम्झेर रमाउने (१७, १८)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने