प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
पवित्र बाइबल नयाँ संसार अनुवाद

जकरिया विषयवस्तु

जकरिया

विषयवस्तु

  • १

    • यहोवाकहाँ फर्कने आह्वान (१-६)

      • ‘मकहाँ फर्क अनि म तिमीहरूकहाँ फर्कनेछु’ (३)

    • पहिलो दर्शन: मेहदीका बोटहरूमाझ घोडसवारहरू (७-१७)

      • “यहोवाले सियोनलाई फेरि सान्त्वना दिनुहुनेछ” (१७)

    • दोस्रो दर्शन: चार वटा सिङ र चार जना कारिगर (१८-२१)

  • २

    • तेस्रो दर्शन: नाप्ने डोरी लिएको एक जना मानिस (१-१३)

      • यरुसलेम नापिनेछ (२)

      • यहोवा, “चारैतिर आगोको पर्खाल” (५)

      • परमेश्‍वरको आँखाको नानी छुनु (८)

      • थुप्रै जातिले यहोवाको उपासना गर्नेछन्‌ (११)

  • ३

    • चौथो दर्शन: प्रधानपुजारीको लुगा बद्‌लिइयो (१-१०)

      • सैतानले प्रधानपुजारी यहोसुलाई रोक्न खोज्छ (१)

      • ‘म मेरो सेवक टुसालाई ल्याउँदै छु’ (८)

  • ४

    • पाँचौँ दर्शन: पानस र दुइटा जैतुनका रूख (१-१४)

      • ‘मानिसको बलले होइन तर मेरो शक्‍तिले’ (६)

      • सानो सुरुवातको दिनलाई तुच्छ नठान (१०)

  • ५

    • छैटौँ दर्शन: उडिरहेको एउटा मुठा (१-४)

    • सातौँ दर्शन: एपाको भाँडो (५-११)

      • “त्यस स्त्रीको नाम दुष्टता हो” (८)

      • त्यो भाँडो सिनार देशमा लगियो (९-११)

  • ६

    • आठौँ दर्शन: चार वटा रथ (१-८)

    • टुसा राजा र पुजारी हुनेछन्‌ (९-१५)

  • ७

    • ढोँग गरेर उपवास बस्नेहरूलाई यहोवा धिक्कार्नुहुन्छ (१-१४)

      • ‘तिमीहरू साँच्चै मेरो लागि उपवास बसेका थियौ र?’ (५)

      • ‘निष्पक्ष भएर न्याय गर अनि अटल प्रेम र कृपा देखाओ’ (९)

  • ८

    • यहोवा सियोनलाई शान्ति र सत्य दिनुहुन्छ (१-२३)

      • यरुसलेम, “वफादार सहर” (३)

      • “एकअर्कासित साँचो बोल्नू” (१६)

      • उपवासको सट्टा चाडको रमाहट (१८, १९)

      • ‘आओ, यहोवाको खोजी गरौँ’ (२१)

      • दस जना मानिसले एक जना यहुदीको लुगा समात्छन्‌ (२३)

  • ९

    • वरपरका राष्ट्रहरूमाथि परमेश्‍वरको न्यायदण्ड (१-८)

    • सियोनका राजा आउँदै छन्‌ (९, १०)

      • ती नम्र राजा गधामा सवार भएर आउँदै छन्‌ (९)

    • यहोवाका मानिसहरूलाई मुक्‍त गरिनेछ (११-१७)

  • १०

    • झरीको लागि झूटा देवताहरूसित होइन, यहोवासित बिन्ती गर (१, २)

    • यहोवा आफ्ना मानिसहरूलाई एकजुट पार्नुहुन्छ (३-१२)

      • यहुदाको घरानाबाट एक जना नाइके निस्कनेछ (३, ४)

  • ११

    • परमेश्‍वरको साँचो गोठालोलाई इन्कार गर्दाको नतिजा (१-१७)

      • “काट्‌न राखिएका भेडाहरूलाई चराओ” (४)

      • दुइटा लौरो: अनुग्रह र एकता (७)

      • गोठालोको ज्याला: ३० टुक्रा चाँदी (१२)

      • पैसा ढुकुटीमा फ्याँकियो (१३)

  • १२

    • यहोवाले यहुदा र यरुसलेमको रक्षा गर्नुहुनेछ (१-९)

      • यरुसलेम, “भारी ढुङ्‌गा” (३)

    • घोपिएका व्यक्‍तिको लागि रुवाबासी (१०-१४)

  • १३

    • मूर्तिहरू र झूटा भविष्यवक्‍ताहरू हटाइन्छन्‌ (१-६)

      • झूटा भविष्यवक्‍ताहरू लज्जित हुन्छन्‌ (४-६)

    • गोठालोलाई प्रहार गरिनेछ (७-९)

      • तेस्रो भागलाई खारिनेछ (९)

  • १४

    • साँचो उपासनाको ठूलो जित (१-२१)

      • जैतुन डाँडा दुई फ्याक हुनेछ (४)

      • यहोवाको मात्र उपासना गरिनेछ र उहाँकै मात्र नाम लिइनेछ (९)

      • यरुसलेमका शत्रुहरूमाथि महामारी (१२-१५)

      • झुप्रोबासको चाड मनाइनेछ (१६-१९)

      • सबै खड्‌कुँला यहोवाको लागि पवित्र हुनेछन्‌ (२०, २१)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने