लुका
विषयवस्तु
-
येसुसँगै यात्रा गर्ने स्त्रीहरू (१-३)
बिउ छर्ने मानिसको उदाहरण (४-८)
येसु किन उदाहरणहरू चलाउनुहुन्थ्यो (९, १०)
बिउ छर्ने मानिसको उदाहरणको अर्थ (११-१५)
दियो बालेर छोपिँदैन (१६-१८)
येसुकी आमा र उहाँका भाइहरू (१९-२१)
येसु आँधीलाई शान्त पार्नुहुन्छ (२२-२५)
येसु प्रेतहरूलाई सुँगुरहरूभित्र पठाउनुहुन्छ (२६-३९)
याइरसकी छोरी; एउटी स्त्री येसुको लुगा छुन्छिन् (४०-५६)
-
येसु ती १२ जनालाई प्रचारसम्बन्धी निर्देशन दिनुहुन्छ (१-६)
येसुबारे सुनेर हेरोद अन्योलमा पर्छन् (७-९)
येसु ५ हजारलाई खुवाउनुहुन्छ (१०-१७)
येसु नै ख्रिष्ट हुनुहुन्छ भनी पत्रुस बताउँछन् (१८-२०)
येसु आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (२१, २२)
साँचो चेला को हो (२३-२७)
येसुको रूप परिवर्तन (२८-३६)
प्रेतले सताएको केटोलाई निको पारिन्छ (३७-४३क)
येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (४३ख-४५)
चेलाहरू सबैभन्दा ठूलो को हो भनेर बहस गर्छन् (४६-४८)
जो हाम्रो विरुद्धमा हुँदैन, ऊ हाम्रै पक्षमा हुन्छ (४९, ५०)
एउटा सामरियाली गाउँ येसुलाई तिरस्कार गर्छ (५१-५६)
येसुको पछि लाग्न के गर्नुपर्छ (५७-६२)
-
फरिसीहरूको खमिर (१-३)
परमेश्वरसित डराओ, मानिसहरूसित होइन (४-७)
ख्रिष्टलाई स्वीकार गर्ने (८-१२)
मूर्ख धनी मानिसको उदाहरण (१३-२१)
चिन्ता गर्न छोडिहाल (२२-३४)
सानो बगाल (३२)
जागा रहनु (३५-४०)
विश्वासी र अविश्वासी भण्डारे (४१-४८)
शान्ति होइन, फूट (४९-५३)
भइरहेको कुरा हेरेर त्यसको अर्थ बुझ्नुपर्छ (५४-५६)
मिलाप गर्ने (५७-५९)
-
पुजारीहरू येसुलाई मार्न मतो गर्छन् (१-६)
अन्तिम निस्तार चाडको तयारी (७-१३)
प्रभुको साँझको भोजको स्थापना (१४-२०)
“मलाई धोका दिने मसँगै टेबुलमा छ” (२१-२३)
को ठूलो भन्नेबारे चर्को बहस (२४-२७)
येसु राज्य दिने करार गर्नुहुन्छ (२८-३०)
पत्रुसले तिरस्कार गर्नेछन् भन्ने भविष्यवाणी (३१-३४)
तयार रहनुपर्ने आवश्यकता; दुई वटा तरबार (३५-३८)
जैतुन डाँडामा येसुको प्रार्थना (३९-४६)
येसुलाई पक्रिइन्छ (४७-५३)
पत्रुस येसुलाई तिरस्कार गर्छन् (५४-६२)
येसुको गिल्ला गरिन्छ (६३-६५)
न्यायपरिषद्मा पुर्पक्ष (६६-७१)