पवित्र बाइबल नयाँ संसार अनुवाद एफिसी विषयवस्तु एफिसी विषयवस्तु १ अभिवादन (१, २) स्वर्गमा आशिष् (३-७) सबै कुरालाई ख्रिष्टमा जम्मा गर्ने (८-१४) तोकिएको समयमा “एउटा प्रबन्ध” (१०) “बैनाको रूपमा” पवित्र शक्तिको छाप (१३, १४) एफिसीहरूको विश्वासको निम्ति पावल परमेश्वरलाई धन्यवाद दिन्छन् र तिनीहरूको निम्ति प्रार्थना गर्छन् (१५-२३) २ ख्रिष्टसँगै ब्युँताइएको (१-१०) छुट्ट्याउने पर्खाल नष्ट गरियो (११-२२) ३ पवित्र रहस्यमा अन्यजातिहरू पनि समावेश हुने (१-१३) अन्यजातिहरू ख्रिष्टका सङ्गी उत्तराधिकारी (६) परमेश्वरले युगौँअघि रच्नुभएको उद्देश्य (११) एफिसीहरूले अन्तर्दृष्टि पाऊन् भन्ने प्रार्थना (१४-२१) ४ ख्रिष्टको शरीरमा एकता (१-१६) वरदानको रूपमा पुरुषहरू (८) पुरानो र नयाँ व्यक्तित्व (१७-३२) ५ शुद्ध बोली र आचरण (१-५) ज्योतिका सन्तानझैँ चल (६-१४) पवित्र शक्तिले भरिओ (१५-२०) समयको पूर्ण सदुपयोग गर (१६) पति र पत्नीका लागि सल्लाह (२१-३३) ६ छोराछोरी र आमाबुबाका लागि सल्लाह (१-४) दासहरू र मालिकहरूका लागि सल्लाह (५-९) परमेश्वरले दिनुहुने सम्पूर्ण हातहतियार (१०-२०) समापनका शब्दहरू (२१-२४)