पवित्र बाइबल नयाँ संसार अनुवाद १ थिस्सलोनिकी विषयवस्तु १ थिस्सलोनिकी विषयवस्तु १ अभिवादन (१) थिस्सलोनिकीहरूको विश्वासको लागि धन्यवाद ज्ञापन (२-१०) २ पावलले थिस्सलोनिकामा गरेको सेवा (१-१२) थिस्सलोनिकीहरूले परमेश्वरको वचन स्विकारे (१३-१६) पावल थिस्सलोनिकीहरूलाई भेट्ने तीव्र इच्छा गर्छन् (१७-२०) ३ पावल निकै चिन्ता गर्दै एथेन्समा पर्खन्छन् (१-५) तिमोथि सान्त्वनादायी खबर ल्याउँछन् (६-१०) थिस्सलोनिकीहरूको निम्ति प्रार्थना (११-१३) ४ अवैध यौनसम्बन्धबाट अलग रहन चेतावनी (१-८) एकअर्कालाई झन् धेरै प्रेम गर (९-१२) ‘अरूको कुरामा हात नहाल’ (११) येसुको चेलाको रूपमा मरेकाहरू पहिला ब्युँतनेछन् (१३-१८) ५ यहोवा परमेश्वरको दिन आउँदै छ (१-५) “शान्ति र सुरक्षा!” (३) जागा बस, सचेत रहो (६-११) सल्लाह (१२-२४) समापनका शब्दहरू (२५-२८)