पवित्र बाइबल नयाँ संसार अनुवाद १ तिमोथि विषयवस्तु १ तिमोथि विषयवस्तु १ अभिवादन (१, २) झूटा शिक्षकहरूदेखि होसियार रहन चेतावनी (३-११) पावललाई देखाइएको असीम अनुग्रह (१२-१६) युगयुगका महाराजा (१७) ‘असल लडाइँ लड’ (१८-२०) २ सबै किसिमका मानिसका लागि प्रार्थना (१-७) एक जना परमेश्वर, एकै जना मध्यस्थकर्ता (५) सबैका लागि फिरौती (६) पुरुषहरू र स्त्रीहरूका लागि निर्देशन (८-१५) शालीन पहिरन लगाउनू (९, १०) ३ निरीक्षक हुन चाहिने योग्यता (१-७) सहायक सेवक हुन चाहिने योग्यता (८-१३) परमेश्वरको भक्तिको पवित्र रहस्य (१४-१६) ४ प्रेतहरूका शिक्षाहरूदेखि होसियार रहन चेतावनी (१-५) ख्रिष्टको असल सेवक कसरी बन्ने (६-१०) शारीरिक तालिम र परमेश्वरको भक्तिबीच भिन्नता (८) आफ्नो शिक्षाको विषयमा होसियार होऊ (११-१६) ५ युवायुवती र वृद्धवृद्धासित कसरी व्यवहार गर्ने (१, २) विधवाहरूलाई मदत गर्ने (३-१६) आफ्नो परिवारको हेरविचार गर्ने (८) कडा परिश्रम गर्ने एल्डरहरूलाई आदर गर (१७-२५) ‘पेटको खातिर अलिअलि मद्य’ (२३) ६ दासहरूले आफ्ना मालिकको आदर गर्नुपर्छ (१, २) झूटा शिक्षकहरू र पैसाको प्रेम (३-१०) परमेश्वरको जनलाई निर्देशन (११-१६) असल काममा धनी होओ (१७-१९) आफूले पाएको नासोलाई सँभालेर राख (२०, २१)