पवित्र बाइबल नयाँ संसार अनुवाद हिब्रू विषयवस्तु हिब्रू विषयवस्तु १ परमेश्वर आफ्नो छोरामार्फत बोल्नुहुन्छ (१-४) छोरा स्वर्गदूतहरूभन्दा श्रेष्ठ हुनुहुन्छ (५-१४) २ सदाभन्दा बढी ध्यान देओ (१-४) सबै कुरा येसुको अधीनमा राखियो (५-९) येसु र उहाँका भाइहरू (१०-१८) तिनीहरूको उद्धार गर्ने मुख्य माध्यम (१०) कृपालु प्रधानपुजारी (१७) ३ येसु मोसाभन्दा महान् (१-६) सबै थोक परमेश्वरले नै निर्माण गर्नुभयो (४) विश्वासरहित नहुन चेतावनी (७-१९) “यदि आज तिमीहरू उहाँको कुरा सुन्छौ भने” (७, १५) ४ परमेश्वरको विश्राममा प्रवेश नगर्दाको खतरा (१-१०) परमेश्वरको विश्राममा प्रवेश गर्न सल्लाह (११-१३) परमेश्वरको वचन जीवित छ (१२) येसु—महान् प्रधानपुजारी (१४-१६) ५ येसु मानव प्रधानपुजारीहरूभन्दा श्रेष्ठ हुनुहुन्छ (१-१०) मल्किसेदेकजस्तो (६, १०) दुःखबाट आज्ञाकारी हुन सिक्नुभयो (८) चिरस्थायी उद्धार दिने जिम्मेवारी पाउनुभयो (९) अपरिपक्व नहुन चेतावनी (११-१४) ६ परिपक्वतातर्फ अघि बढ (१-३) पतन भएकाहरूले परमेश्वरको छोरालाई फेरि खम्बामा टाँग्छन् (४-८) आफ्नो आशा पूरा हुनेछ भनी निश्चिन्त होओ (९-१२) परमेश्वरको प्रतिज्ञा निश्चय पूरा हुन्छ (१३-२०) परमेश्वरको प्रतिज्ञा र शपथ अपरिवर्तनीय छ (१७, १८) ७ मल्किसेदेक—अद्वितीय राजा र पुजारी (१-१०) ख्रिष्टको पुजारीगिरी उत्कृष्ट (११-२८) ख्रिष्टले पूरै उद्धार गर्न सक्नुहुन्छ (२५) ८ स्वर्गको कुरालाई बुझाउने वासस्थान (१-६) पुरानो र नयाँ करारमा भिन्नता (७-१३) ९ पृथ्वीको पवित्र स्थानमा पवित्र सेवा (१-१०) ख्रिष्ट आफ्नो रगत लिएर स्वर्ग पस्नुहुन्छ (११-२८) नयाँ करारको मध्यस्थकर्ता (१५) १० पशुबलिले पाप मेटाउन सक्दैन (१-४) मोसाको व्यवस्था—छाया (१) ख्रिष्टको बलिदान एकै चोटि सधैँभरिका लागि (५-१८) नयाँ र जीवित बाटो (१९-२५) एकसाथ भेला हुन नछोडौँ (२४, २५) जानाजानी पाप नगर्न चेतावनी (२६-३१) सहने हिम्मत र विश्वास (३२-३९) ११ विश्वासको परिभाषा (१, २) विश्वासका उदाहरणहरू (३-४०) विनाविश्वास परमेश्वरलाई खुसी पार्न असम्भव (६) १२ हाम्रो विश्वासलाई पूर्ण तुल्याउनुहुने येसु (१-३) साक्षीहरूको बाक्लो बादल (१) यहोवाको अनुशासनलाई इन्कार नगर (४-११) आफ्ना पाइलाको निम्ति सीधा बाटो बनाइरहो (१२-१७) स्वर्गको यरुसलेमनजिक जाने (१८-२९) १३ आखिरी अर्ती र समापनका शब्दहरू (१-२५) अतिथिसत्कार गर्न नबिर्स (२) विवाह आदरणीय होस् (४) अगुवाइ लिनेहरूप्रति आज्ञाकारी होओ (७, १७) प्रशंसाको बलिदान चढाओ (१५, १६)