प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g94 ७/८ पृ. ३२
  • “लेखाइ अत्युत्तम छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “लेखाइ अत्युत्तम छ”
  • ब्यूँझनुहोस्‌!—१९९४
ब्यूँझनुहोस्‌!—१९९४
g94 ७/८ पृ. ३२

“लेखाइ अत्युत्तम छ”

स.रा.अ. को क्यालिफोर्नियाका एक पाठकबाट वाच टावर सोसाइटीलाई मूल्याङ्‌कनले भरिएको पत्र प्राप्त भयो। त्यसमा उनले यसप्रकार लेखेकी थिइन्‌:

“‘एकाकीपन—यसबारे तपाईं के गर्न सक्नुहुन्छ?’ भन्‍ने विषयमा अवेक! (सेप्टेम्बर २२, १९९३) पढेपछि त्यसबाट मैले अहिले कत्तिको आनन्द उठाइरहेकी छु भनी तपाईंहरूलाई लेख्न म बाध्य महसुस गर्छु। यसको लेखाइ अत्युत्तम छ र एकाकीपनसम्बन्धी लेखहरू असाध्यै राम्ररी लेखिएको र कवितामय छन्‌। साथै, एक जना व्यक्‍तिले एकाकीपन महसुस गर्नुमा स्वयं नै जिम्मेवार हुन्छ भन्‍ने यथार्थलाई इमान्दारीताका साथ प्रकट गरेकोमा म मूल्याङ्‌कन गर्छु। साँच्चै नै यी लेखहरूले यहोवाको गहिरो प्रेम र उहाँका मानिसहरूप्रतिको चासो प्रकट गर्छ।”

यहोवाका साक्षीहरूले प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! (अवेक!) सारा संसारभरि वितरण गर्छन्‌। पहिलो पत्रिकाले प्रासङ्‌गिक विषयहरूसम्बन्धी बाइबलमा आधारित जानकारी ११८ भाषामा प्रस्तुत गर्छ र यसको प्रति अङ्‌क सरदर मुद्रण १.६ करोडभन्दा बढी छ। पछिल्लो पत्रिकाले ७४ भाषामा विस्तृत विषयहरूमा शैक्षिक जानकारी प्रस्तुत गर्छ र सरदर १.३ करोड मुद्रण हुन्छ।

यी पत्रिकाहरूको नमूना प्राप्त गर्न चाहनुहुन्छ भने कृपया तपाईंको इलाकामा बस्ने यहोवाका साक्षीहरूलाई राज्य भवनमा अथवा यस पत्रिकाको पृष्ठ ५ मा दिइएको मध्ये तपाईंलाई नजिक पर्ने ठेगानामा लेख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने