प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ३/८ पृ. ३२
  • तपाईंले पछुताउनु नपर्ने निर्णय गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंले पछुताउनु नपर्ने निर्णय गर्ने
  • ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ३/८ पृ. ३२

तपाईंले पछुताउनु नपर्ने निर्णय गर्ने

दोस्रो विश्‍वयुद्ध पछि जन्मेका करोडौं मानिसहरू अहिले अधबैंसे उमेरमा पुगेका छन्‌। थुप्रै मानिसहरू आफूले गरेका कामहरूका लागि खुसी भए तापनि केही निराश छन्‌। तिनीहरूले विवाह गरे, काम गरे, बच्चाहरू जन्माएर परिवार बढाए अनि केहीले चाहिं आफ्ना आमाबाबु मरेको पनि देखे। आज, जसै तिनीहरूको केश फुल्छ, तौल बढ्‌छ अनि खुट्टा लुलो हुन थाल्छ केहीले आफ्नो उद्देश्‍य पूरा गर्न नसकेको महसुस गर्छन्‌। निराश भएर तिनीहरू सोध्नसक्छन्‌, ‘जीवनको अर्थ के हो?’ सायद, त्यही प्रश्‍न तपाईंले पनि सोध्नुभएको हुनसक्छ।

आफ्नो जीवनबारे बारम्बार चिन्ता गर्नु मूल्यवान्‌ कुरा हो, यसमा कुनै शंका छैन। अर्कोतिर विगतमा गरेको गलत निर्णयको लागि तपाईं पछुताइरहनु हुन्छ भने त्यसले तपाईंलाई हतोत्साहित पार्नेछ। ‘मैले . . . यसो मात्र गरेको भए,’ भनेर आफैलाई सम्झाइरहनुको सट्टा अझ गर्नसक्ने बुद्धिमानी निर्णयहरूमा ध्यान केन्द्रित गर्नु कति राम्रो हुनेछ। त्यस्तो निर्णयहरू मध्ये एउटा जीवनको अर्थसम्बन्धी प्रश्‍नको उत्तर दिने जानकारी अध्ययन गर्नु पनि हुनसक्छ। तसर्थ, के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? भन्‍ने प्रकाशन पढ्‌न हामी तपाईंलाई निम्तो दिन्छौं। हाम्रो यस निमन्त्रणालाई स्वीकार्नु भनेको तपाईंले पछुताउनु नपर्ने निर्णय गर्नु हो।

यो ३२ पृष्ठे पुस्तिका प्राप्त गर्न तपाईंले निम्न कुपन भरेर उल्लिखित ठेगाना वा यसै पत्रिकाको पृष्ठ ५ मा सूचीबद्ध उपयुक्‍त ठेगानामा पठाउनसक्नुहुन्छ।

◻ कृपया मलाई के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? पुस्तिका पठाइदिनुहोस्‌।

◻ म निश्‍शुल्क गृह बाइबल अध्ययन गर्न चाहन्छु, कृपया मलाई भेट्‌नुहोला।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने