के तपाईं सान्त्वना पाउन चाहनुहुन्छ?
पृष्ठ १२ मा उल्लेख गरिएझैं यस्ता ३२ पृष्ठे प्रकाशनहरूमा पाइने महत्त्वपूर्ण विषयहरूमा बाइबलले के भन्छ भन्ने सुनेर थुप्रैले सान्त्वना पाएका छन्। तपाईं पनि सँगैको कुपन भरेर यहाँ दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठाउँमा पठाएर यी विभिन्न प्रकाशनबारे जानकारी मगाउन सक्नुहुन्छ। (g02 1/8)
□ कृपया निश्शुल्क गृह बाइबल अध्ययनको लागि मलाई सम्पर्क गर्नुहोला।
[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]
AP Photo/Gulnara Samoilova