प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ७/८ पृ. ३२
  • ‘यो मेरो हृदयसम्म पुग्यो’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘यो मेरो हृदयसम्म पुग्यो’
  • ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—२००३
g03 ७/८ पृ. ३२

‘यो मेरो हृदयसम्म पुग्यो’

तपाईं परमेश्‍वरसित कसरी घनिष्ठ सम्बन्ध बनाउन सक्नुहुन्छ? थुप्रैले ड्र क्लोज टु जेहोभा भन्‍ने प्रकाशनबाट मदत पाएका छन्‌। उदाहरणका लागि, यहोवाका साक्षीको रूपमा २५ वर्ष बिताइसकेकी एउटी महिलाले यस्तो लेखिन्‌: “यो पुस्तक एउटा उत्कृष्ट कृति हो।” उनी अझै यसो भन्छिन्‌: “यो मेरो हृदयको भित्री गहिराइमा भएका चिरा चिरासम्म पुग्यो अनि यहोवाप्रति पहिला कहिल्यै महसुस नगरेको जोस महसुस गरायो। यसले मलाई यहोवा, मेरो श्रीमान्‌ र मण्डलीसित घनिष्ठ बनाएको छ।”

ड्र क्लोज टु जेहोभा भन्‍ने पुस्तकले तपाईंलाई पनि मदत गर्न सक्छ। यो किताबको प्रस्तावनामा यसो भनिएको छ: “बाइबलमा प्रकट गरिएअनुसार परमेश्‍वरका गुण तथा तौरतरिकाहरू अध्ययनको महत्त्वपूर्ण पक्ष हो। यहोवाले आफ्ना प्रत्येक गुणहरू देखाउनुहुने तरिकामा मनन गरेर, येशू ख्रीष्टले कसरी पूर्ण ढंगमा झल्काउनुभयो र हामीले ती कुराहरू खेती गरेर हामी पनि परमेश्‍वरसित घनिष्ठ हुन सक्नेछौं।”

तपाईं ड्र क्लोज टु जेहोभा भन्‍ने पुस्तकबारे थप जानकारी चाहनुहुन्छ भने तल दिइएको कुपन भर्नुहोस्‌ र यसै पत्रिकाको पृष्ठ ५ मा दिइएको उपयुक्‍त ठेगानामा पठाउनुहोस्‌। (g03 3/22)

□ मलाई ड्र क्लोज टु जेहोभा भन्‍ने पुस्तकबारे थप जानकारी पठाउनुहोस्‌।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने