शीर्षक/प्रकाशक पृष्ठ
के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?
गर्नुहुन्छ भने, उहाँले दुःख-कष्ट हुने अनुमति किन दिनुहुन्छ?
के यसको कहिल्यै अन्त हुनेछ?
मुद्रण २००६
यो प्रकाशन स्वेच्छाकृत अनुदानद्वारा सञ्चालित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NW देख्नुहुन्छ, त्यहाँ अङ्ग्रेजी भाषाको यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स—विथ रेफरेन्सेस्-बाट उद्धृत गरिएका हुन्।