प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ll पृ. २-३
  • परिचय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचय
  • सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
ll पृ. २-३

परिचय

सृष्टिकर्ता माया गर्ने बुबाजस्तै हुनुहुन्छ। १ पत्रुस ५:​६, ७

एउटा परिवार प्रमोदवनमा प्रवेश गर्दै

सृष्टिकर्ताले हामीलाई बनाउनुभएको हो। उहाँ हाम्रो ख्याल राख्नुहुन्छ। बुद्धिमान्‌ र मायालु बुबाले आफ्ना छोराछोरीलाई सिकाएझैँ सृष्टिकर्ताले पनि मानिसहरूलाई जीवन बिताउने सबैभन्दा राम्रो तरिका सिकाउनुहुन्छ।

सृष्टिकर्ताले बताउनुभएको अनमोल सत्यले हामीलाई आनन्द अनि आशा दिन्छ।

सृष्टिकर्ताको कुरा सुन्‍नुभयो भने उहाँले तपाईँलाई डोऱ्‍याउनुहुनेछ, सुरक्षा दिनुहुनेछ र समस्याहरूसित लड्‌न मदत गर्नुहुनेछ।

त्यति मात्र होइन, तपाईँ सधैँभरि बाँच्न सक्नुहुनेछ!

सृष्टिकर्ता हामीलाई यसो भन्‍नुहुन्छ: “मकहाँ आओ . . . मेरो कुरा सुन, तब तिमीहरू बाँचिरहनेछौ।” यसैया ५५:३

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने