प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • snnw गीत १४८
  • एक मात्र प्यारो छोरा दियौ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एक मात्र प्यारो छोरा दियौ
  • यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • मिल्दोजुल्दो सामग्री
  • एक मात्र प्यारो छोरा दियौ
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • नयाँ गीत
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • नयाँ गीत
    यहोवाको स्तुतिगान गाऔं
  • जीवन—सधैँभरिलाई!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
snnw गीत १४८

गीत १४८

एक मात्र प्यारो छोरा दियौ

छापिएको संस्करण

(यूहन्‍ना १५:१३)

  1. १. हे बुबा यहोवा,

    थेन कुनै आशा।

    फिरौतीले दियो

    जीवनको आशा।

    अर्पण छ ज्यान हाम्रो

    सेवा गर्न तिम्रो।

    फिरौतीको सन्देश

    सुनाउँछौं सबैलाई।

    (कोरस)

    गाउँछौं प्रशंसा गीत

    एकसाथ मिली सदा।

    गर्छौं महिमा तिम्रो,

    दियौ हाम्लाई प्यारो छोरा।

  2. २. तिमी छौ दयालु,

    आयौं तिम्रो सामु।

    तिम्रो नाउँ,

    तिम्रो साथ छ अति प्यारो।

    दिए ज्यान येशूले

    हामी बाँचौं भनी।

    अनमोल छ तिमीले

    दिएको उपहार।

    (कोरस)

    गाउँछौं प्रशंसा गीत

    एकसाथ मिली सदा।

    गर्छौं महिमा तिम्रो,

    दियौ हाम्लाई प्यारो छोरा।

    समापन

    धन्यवाद तिमीलाई हे बुबा यहोवा,

    पठायौ हाम्रो लागि आफ्नो प्यारो छोरा।

(यूह. ३:१६; १ यूह. ४:९ पनि हेर्नुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने