शीर्षक पृष्ठ/प्रकाशक पृष्ठ
दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
वार्षिक पद“यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ।”—भजन ९६:८.
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिनको लागि donate.jw.org वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
मुद्रण: जून २०२४
Nepali (es25-NP)
© 2024
WATCH TOWER BIBLE AND TRACT SOCIETYOF PENNSYLVANIA