कृपया हामीसित विशेष अवसरमा सरिक हुनुहोस्
सन् १९९८, अप्रिल ११, शनिबार
यहोवाका साक्षीहरू परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्ट उपहारस्वरूप दिनुभएको दिन सम्झन तपाईंलाई हार्दिक निमन्त्रणा गर्छन्। किनकि यही उपहारको कारण मानिसजाति अनन्त जीवनको आनन्द उठाउनसक्ने भए।—यूहन्ना ३:१६.
यो वर्ष येशूको मृत्युको स्मरणार्थ शनिबार अप्रिल ११ तारिख सूर्यास्तपछि मनाइनेछ। बाइबलको चन्द्र पात्रोअनुसार उक्त मिति नीसान १४ मा पर्छ। भेला हुने ठाउँ र सुरु हुने ठीक समयबारे जानकारी लिन यहोवाका स्थानीय साक्षीहरूसित सम्पर्क गर्नुहोस्।