प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ७/१ पृ. ३०
  • वार्षिक सभा अक्टोबर ६, २००१

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वार्षिक सभा अक्टोबर ६, २००१
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • वार्षिक सभा अक्टोबर ६, २००१
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • वार्षिक सभा अक्टोबर ७, २०००
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • वार्षिक सभा अक्टोबर ७, २०००
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • वार्षिक सभा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ७/१ पृ. ३०

वार्षिक सभा अक्टोबर ६, २००१

वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सलभेनियाका सदस्यहरूको वार्षिक सभा अक्टोबर ६, २००१ का दिन यहोवाका साक्षीहरूको २९३२ केनेडी बुलेभार्ड, जर्सी सिटी, न्यु जर्सीस्थित सम्मेलन भवनमा सम्पन्‍न हुनेछ। सदस्यहरूको मात्र प्रारम्भिक सभा बिहान ९:१५ बजे हुनेछ र त्यसपछि १०:०० बजे वार्षिक साधारण सभा हुनेछ।

संस्थानका सदस्यहरूले गत वर्षभित्र आफ्नो ठेगाना परिवर्तन भएको छ भने अहिले नै सचिवको कार्यालयलाई त्यसको जानकारी दिनुपर्छ ताकि जुलाई महिनाभित्र तिनीहरूले नियमित सूचनापत्रहरू तथा परिपत्र पाउन सकोस्‌।

संस्थानका सदस्यहरूलाई वार्षिक सभाको सूचनासहित परिपत्रहरू पठाइनेछन्‌ र त्यसलाई अगस्त १ तारिखभन्दा अगावै सोसाइटी सचिवको कार्यालयमा पुग्ने गरी पठाउनुपर्छ। प्रत्येक सदस्यले आफ्नो परिपत्र राम्ररी भरेर तुरुन्तै पठाउनुपर्छ र सभामा आफू उपस्थित हुने वा नहुने हो, त्यो उल्लेख गर्नुपर्छ। परिपत्रकै आधारमा को उपस्थित हुने वा नहुने निर्णय गरिने हुँदा प्रत्येक परिपत्रमा स्पष्ट जानकारी दिएको हुनुपर्छ।

औपचारिक कारोबार सभा अनि प्रतिवेदनहरूलगायत सम्पूर्ण सभा दिउँसो १:०० बजे वा त्यसको केही समयभित्र समापन हुने आशा गरिएको छ। दिउँसोको सभा हुनेछैन। सीमित स्थानले गर्दा टिकटद्वारा मात्र सम्मेलन भवनमा प्रवेश पाउन सकिनेछ। अन्य सभागृहहरूमा बसेर टेलिफोनद्वारा वार्षिक सभाको विवरण सुन्‍ने प्रबन्धहरू हुनेछैनन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने