प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ८/१ pp. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ८/१ pp. १-२

विषयसूची

अगस्त १, २०१० खण्ड १३१, संख्या १५

तपाईंले परमेश्‍वरलाई कत्तिको राम्ररी चिन्‍नुभएको छ?

आवरण लेख

३ के तपाईं परमेश्‍वरसित व्यक्‍तिगत सम्बन्ध गाँस्न सक्नुहुन्छ?

४ परमेश्‍वरको नाम जान्‍नुमा मुछिएका कुराहरू

८ परमेश्‍वरको नाम जान्‍ने प्रयास गर्दा आइपर्ने चुनौतीहरू

साथै यस अंकमा

९उपयोगी बाइबल पढाइका सात कदम

२५किन समयनिष्ठ हुने?

अध्ययन लेखहरू

सेप्टेम्बर २७—अक्टोबर ३

येशूले परमेश्‍वरको धार्मिकताको महिमा कसरी गर्नुहुन्छ

पृष्ठ १२

गीत: ४६, ४९

अक्टोबर ४-१०

फिरौतीको बलिदानले हामीलाई कसरी बचाउँछ

पृष्ठ १६

गीत: ३१, ३०

अक्टोबर ११-१७

तपाईंको जिब्रो “करुणाले भरिएको” होस्‌

पृष्ठ २१

गीत: ३५, ५०

अक्टोबर १८-२४

मदतको लागि पुकार्नेहरूलाई कसले छुटकारा दिन सक्छ?

पृष्ठ २८

गीत: ३८, २३

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १, २

शैतानले परमेश्‍वरलाई कसरी चुनौती दियो, त्यसबारे सिक्नुहोस्‌। येशूले यहोवाको सार्वभौमिकता कसरी उच्च पार्नुभयो र त्यसको महिमा गर्नुभयो, त्यो विचार गर्नुहोस्‌। फिरौतीको बलिदानको लागि येशूले कत्तिको मोल चुकाउनुभयो, त्यसमा ध्यान दिनुहोस्‌। साथै, यसले तपाईंलाई कसरी बचाउन सक्छ, त्यो पनि याद गर्नुहोस्‌। यी दुइटा लेखमा यस्ता बुँदाहरू छलफल गरिएका छन्‌।

अध्ययन लेख ३

करुणा के हो र यसले जिब्रोको प्रयोगलाई कसरी असर गर्न सक्छ, त्यसबारे सिक्नुहोस्‌। दिनहुँको बोलीचालीमा परमेश्‍वरलाई मनपर्ने यो गुण कसरी झल्काउन सकिन्छ, त्यसबारे पनि विचार गर्नुहोस्‌। यस्ता बुँदाहरू यस लेखमा छलफल गरिएका छन्‌।

अध्ययन लेख ४

भजन ७२ मा परमेश्‍वरको पुत्र येशू ख्रीष्टको हजार वर्षीय शासनको पूर्वझलक दिइएको छ। यो लेख अध्ययन गर्दा र यहोवा परमेश्‍वरले छुटकाराको लागि पुकारा गरिरहेकाहरूलाई छुटाउन महान्‌ सुलेमानलाई कसरी चलाउनुहुनेछ भनेर मनन गर्दा तपाईंले सान्त्वना र प्रोत्साहन पाउनुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने