प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 १०/१ pp. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 १०/१ pp. १-२

विषयसूची

अक्टोबर १, २०१० खण्ड १३१, संख्या १९

मानिसहरू किन खराब काम गर्छन्‌?

आवरण लेख

३ निसहरू किन खराब काम गर्छन्‌?

५ दुष्कर्मको अन्त निश्‍चित छ!

साथै यस अंकमा

१० परमेश्‍वरको नजिक हुनुहोस्‌—उहाँले हामीलाई स्वतन्त्र इच्छा दिएर सम्मान गर्नुभएको छ

२४ साना केटाकेटीलाई यहोवाको सङ्‌गठनसँग परिचित हुन मदत गर्नुहोस्‌

अध्ययन लेखहरू

नोभेम्बर २९–डिसेम्बर ५

पृष्ठ ११ -

गीत: ११, ५१

“कसले यहोवाको मनलाई जानेको छ?”

डिसेम्बर ६-१२

पृष्ठ १५ -

गीत: ४०, २२

पहिले “उहाँको धार्मिकता” खोजिरहनुहोस्‌

डिसेम्बर १३-१९

पृष्ठ २० -

गीत: ३१, ९

सँगी विश्‍वासीहरूलाई आदर गर्न तपाईंले अगुवाइ लिइरहनुभएको छ?

डिसेम्बर २०-२६

पृष्ठ २८ -

गीत: २०, ३४

ख्रीष्टियान सभालाई उत्थानदायी बनाउन तपाईंले योगदान दिइरहनुभएको छ?

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १, २

येशूका गतिविधिबाट सिकेर हामी कसरी यहोवाको नजिक हुने प्रयास गर्न सक्छौं, त्यसबारे यी लेखमा केलाइएका छन्‌। साथै परमेश्‍वरको धार्मिकतामा के समावेश छ, हामीले यसलाई किन पहिले खोज्नुपर्छ र आफ्नो स्तरअनुसार यहोवाको न्याय किन कहिल्यै गर्नुहुँदैन, त्यो पनि यी लेखमा व्याख्या गरिएका छन्‌।

अध्ययन लेख ३

सँगी विश्‍वासीहरूलाई आदर गर्नुमा के समावेश छ? आदर गर्नुपर्ने कस्ता कारण हामीसित छन्‌? आदर गर्ने सन्दर्भमा हामी व्यक्‍तिगत तवरमा नै कसरी अगुवाइ लिन सक्छौं? यस्ता केही प्रश्‍नबारे हामी यस लेखमा विचार गर्नेछौं।

अध्ययन लेख ४

ख्रीष्टियान सभा सञ्चालक र त्यहाँ उपस्थित हुनेहरूले कसरी उपस्थित सबैका लागि सभा उत्थानदायी बनाउन सक्छन्‌, त्यसबारे यस लेखमा विचार गरिएको छ। साथै यस प्रहरीधरहरा पत्रिकामा गरिएका केही छाँटकाँटबारे पनि यस लेखमा छलफल गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने