विषयसूची
सेप्टेम्बर १, २०१४
© 2014 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण लेख
के मानिसहरूले गर्दा पृथ्वीको विनाश हुन्छ त?
पृष्ठ ३-६
साथै यस अङ्कमा
के परमेश्वरले इस्राएललाई दिनुभएको व्यवस्था निष्पक्ष र न्यायोचित थियो? ७
परमेश्वरको सेवा गरेर पाएको सर्वोत्तम जीवन १०
सिरियाक पेशिट्टा—बाइबल अनुवादको इतिहासबारे थाह पाउने एउटा माध्यम १३
अनलाइन पढ्नुहोस् | www.jw.org/ne
यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्नहरू—के तपाईंहरूकहाँ पनि तलब लिएर सिकाउने पादरीहरू छन्?
(हाम्रो बारेमा > अक्सर सोधिने प्रश्नहरू अन्तर्गत हेर्नुहोस्)