विषयसूची
जनवरी २०१६
© 2016 Watch Tower Bible and Tract Society of Pennsylvania
३ तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ओसेनिया
फेब्रुअरी २९, २०१६–मार्च ६, २०१६ को हप्ता
७ “तिमीहरूको भ्रातृप्रेम कायम रहोस्”
सन् २०१६ को वार्षिक पद कुन हो? यो पद देख्दा हामीले वर्षभरि कुन-कुन कुरा मनमा राख्नुपर्छ? यस वर्षको वार्षिक पदबाट कसरी पूरापूर लाभ उठाउन सक्छौं, त्यस विषयमा हामी यस लेखमा छलफल गर्नेछौं।
मार्च ७-१३, २०१६ को हप्ता
१२ “अवर्णनीय वरदान”-प्रति कृतज्ञ हुनुहोस्
यहोवाले हामीलाई “अवर्णनीय वरदान” दिनुभएको छ भनेर प्रेषित पावलले बताए। (२ कोरि. ९:१५) त्यो वरदान के हो? त्यसले हामीलाई येशू ख्रीष्टको पदचिन्ह पछ्याउन, दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्न र अरूलाई मनैदेखि क्षमा गर्न कसरी उत्प्रेरित गर्छ? यी प्रश्नहरूबारे र स्मरणार्थको समयमा चाल्न सकिने केही व्यावहारिक कदमबारे हामी यस लेखमा छलफल गर्नेछौं।
मार्च १४-२०, २०१६ को हप्ता
१७ “पवित्र शक्ति आफैले हाम्रो मनलाई बोध गराउँछ”
मार्च २१-२७, २०१६ को हप्ता
आफूलाई स्वर्गीय बोलावट भएको छ कि छैन भनेर कुनै व्यक्तिले कसरी थाह पाउँछन् अनि तिनको लागि अभिषिक्त जन हुनुको अर्थ के हो, त्यस विषयमा हामी यी दुई लेखमा छलफल गर्नेछौं। साथै अभिषिक्त जनहरूले आफूलाई कस्तो ठान्नुपर्छ अनि प्रतीक खानेहरूको सङ्ख्या बढ्दा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ, त्यस विषयमा पनि चर्चा गर्नेछौं।
मार्च २८, २०१६–अप्रिल ३, २०१६ को हप्ता
२८ परमेश्वरसँगै काम गर्दा हामी आनन्दित हुन सक्छौं
सृष्टिको सुरुदेखि नै आफ्नो उद्देश्य पूरा गर्न यहोवाले अरूलाई पनि आफ्नो काममा सहभागी हुने निम्तो दिंदै आउनुभएको छ। संसारभरका मानिसहरूले साक्षी पाऊन् भन्ने उहाँ चाहनुहुन्छ अनि यो काममा भाग लिन उहाँले हामीलाई पनि निम्तो दिनुभएको छ। परमेश्वरको सहकर्मी हुँदा हामीले के-कस्ता आशिष् पाउँछौं, त्यस विषयमा हामी यस लेखमा छलफल गर्नेछौं।
आवरण तस्बिर:
मडागास्कर
मडागास्करको मोरोनडाभा भन्ने ठाउँमा पाइने बाओबाब रूखहरूको बीचमा उभिएर गाडा चलाउने मानिसलाई बाइबल सन्देश सुनाउँदै गरेका अग्रगामी भाइ
प्रकाशक
२९,९६३
बाइबल अध्ययन
७७,९८४
स्मरणार्थ उपस्थिति