प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 फेब्रुअरी पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 फेब्रुअरी पृ. १-२

विषयसूची

फेब्रुअरी २०१६

© 2016 Watch Tower Bible and Tract Society of Pennsylvania

३ जीवनी—यहोवाको सेवामा पाएको सफलता

अप्रिल ४-१०, २०१६ को हप्ता

८ यहोवाले तिनलाई “मेरो मित्र” भन्‍नुभयो

अप्रिल ११-१७, २०१६ को हप्ता

१३ यहोवाका घनिष्ठ मित्रहरूको अनुकरण गर्नुहोस्‌

यी लेखहरूले हामीलाई यहोवा परमेश्‍वरसित घनिष्ठ मित्रता गाँस्न मदत गर्छ। पहिलो लेखमा हामी अब्राहामको विषयमा छलफल गर्नेछौं। दोस्रो लेखमा चाहिं रूथ, हिजकियाह र येशूकी आमा मरियमबारे छलफल गर्नेछौं।

१८ आनन्द नगुमाई यहोवाको सेवा गरिरहनुहोस्‌

अप्रिल १८-२४, २०१६ को हप्ता

२१ यहोवाप्रति वफादार रहनुहोस्‌

अप्रिल २५, २०१६–मे १, २०१६ को हप्ता

२६ यहोवाका वफादार सेवकहरूबाट सिक्नुहोस्‌

यी लेखहरूमा हामी राजा दाऊद र तिनको समयका अरू मानिसबारे छलफल गर्नेछौं। ती मानिसहरूको उदाहरणले हामीलाई गाह्रो अवस्थामा पनि परमेश्‍वरप्रति वफादार रहन मदत गर्छ।

३१ हाम्रो अभिलेखालयबाट

आवरण तस्बिर:

बेनिन

सिमसार क्षेत्रमा रहेको गाउँ एटामा प्रायजसो घरहरू खाँबोमाथि ठड्याएर बनाइएका हुन्छन्‌ अनि यो ठाउँको मुख्य यातायातको साधन भनेकै डुङ्‌गा हो। यहाँको तीन वटा मण्डलीमा जम्मा २१५ जना प्रकाशकहरू अनि २८ जना अग्रगामीहरू छन्‌। सन्‌ २०१४ को स्मरणार्थमा १,६०० जना उपस्थित हुँदा ती साक्षीहरू निकै खुसी भए।

जनसङ्‌ख्या

१,०७,०३,०००

प्रकाशक

१२,१६७

नियमित अग्रगामी

१,४९२

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने