अध्ययन संस्करण
मार्च २०१६
अध्ययन लेखहरू:
मे २-२९, २०१६
© 2016 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण तस्बिर:
बेल्जियम
वाइनेजेम राज्य भवन आन्ट्वर्प भन्ने ठाउँको व्यस्त सडकमा अवस्थित छ। निर्माणकार्यको सुरुदेखि नै त्यहाँ सबैले देख्नेगरि JW.ORG को साइनबोर्ड राखिएको छ
जनसङ्ख्या
१,११,३२,२६९
प्रकाशक
२५,८३९
स्मरणार्थ उपस्थिति (२०१४)
४४,६३५
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वेच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिनको लागि www.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू उत्पत्तिदेखि मलाकीसम्म पवित्र बाइबल-बाट (RV) लिइएका हुन्। मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरू भने पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NRV देख्नुहुन्छ, त्यहाँ पवित्र बाइबल—नयाँ संशोधित संस्करण-बाट र जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक अङ्ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद—सन्दर्भसहित-बाट उद्धृत गरिएका हुन्।