प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 अप्रिल पृ. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 अप्रिल पृ. २

विषयसूची

३ के तपाईंको सेवा शीतजस्तै छ?

मे ३०, २०१६–जून ५, २०१६ को हप्ता

५ परमेश्‍वरप्रति वफादार रहँदा उहाँको अनुमोदन पाइन्छ

गाह्रो अवस्थामा पनि परमेश्‍वरले दिनुभएको सिद्धान्तअनुसार चल्न यिप्तह र तिनकी छोरीलाई कुन कुराले उत्प्रेरित गऱ्‍यो, यस लेखमा छलफल गरिएको छ। साथै परमेश्‍वरको अनुमोदन पाउनु कुनै पनि बलिदान चढाउनुभन्दा किन उत्तम छ, त्यो पनि बताइएको छ।

१० के तपाईं आफ्नो कल्पनाशक्‍ति बुद्धिमानीसाथ चलाउँदै हुनुहुन्छ?

जून ६-१२, २०१६ को हप्ता

१३ “सहनशीलतालाई त्यसको पूरा काम गर्न देओ”

अनन्त जीवन पाउने हो भने हामी अन्तसम्म सहनशील हुनै पर्छ। यस लेखमा सहनशील हुन मदत गर्ने चारवटा कुरा छलफल गर्नेछौं अनि सहनशीलताको सन्दर्भमा राम्रो छाप छोडेका तीनवटा उदाहरण पनि विचार गर्नेछौं। साथै सहनशीलताले हामी प्रत्येकमा कसरी आफ्नो काम पूरा गर्छ, त्यो पनि थाह पाउनेछौं।

जून १३-१९, २०१६ को हप्ता

१८ उपासनाको लागि हामी किन एक ठाउँमा भेला हुनुपर्छ?

सबै ख्रीष्टियनले नै सभा जान बाधा पुऱ्‍याउने विभिन्‍न चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। तर यस लेखले हामीलाई त्यस्ता बाधा-अवरोध पन्छाउँदै सभा जान हौसला दिन्छ। सभा जाँदा हामी आफैलाई कस्तो लाभ हुन्छ, अरूलाई कस्तो फाइदा हुन्छ अनि यहोवाको कसरी प्रशंसा हुन्छ, त्यस विषयमा चर्चा गरेर यस लेखले हामीलाई हौसला दिन खोजेको छ।

२३ जीवनी—साँचो अर्थमा दिदीबहिनी बनेका ननहरू

जून २०-२६, २०१६ को हप्ता

२७ विभाजित संसारमा तटस्थ रहनुहोस्‌

मानव सरकारहरू हट्‌ने समय नजिकै भएकोले तिनीहरूले हामीलाई तटस्थ रहन झन्‌-झनै गाह्रो बनाउनेछन्‌ भनेर हामीलाई थाह छ। यस लेखमा तटस्थ रहन मदत गर्ने र सम्झौता गर्नबाट जोगाउने चारवटा बुँदा छलफल गरिएको छ।

३२ पाठकहरूको प्रश्‍न

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने