अध्ययन संस्करण
जून २०१६
अध्ययन लेखहरू: अगस्त १-२८, २०१६
© 2016 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण तस्बिर:
ट्रिनिडाड
ट्रिनिडाड र टोबागोको समुद्र छेउछाउ माझीहरू बसोबास गर्ने गाउँहरू छन्। यहोवाका साक्षीहरू आफूले भेटेका माझीहरूसित कुरा गर्न मौका छोपिहाल्छन्
प्रकाशक
९,६७९
बाइबल अध्ययन
११,३३१
स्मरणार्थ उपस्थिति (२०१५)
२४,१०३
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वेच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिनको लागि www.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू उत्पत्तिदेखि मलाकीसम्म पवित्र बाइबल-बाट (RV) लिइएका हुन्। मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरू भने पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NRV देख्नुहुन्छ, त्यहाँ पवित्र बाइबल—नयाँ संशोधित संस्करण-बाट र जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक अङ्ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट उद्धरण गरिएका हुन्।