प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 जुलाई p. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 जुलाई p. २

विषयसूची

३ तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—घाना

अगस्त २९, २०१६–सेप्टेम्बर ४, २०१६ को हप्ता

७ परमेश्‍वरको राज्यको खोजी गर्नुहोस्‌, भौतिक चिजबिज होइन

येशूले हामीलाई भौतिक चिजबिजको नभई ‘परमेश्‍वरको राज्यको’ खोजी गर्न सिकाउनुभयो। भौतिकवादको पासोदेखि जोगिएर अनि आफ्नो जीवन सरल बनाएर हामी कसरी आध्यात्मिक कुरालाई पहिलो स्थान दिन सक्छौं? मत्ती ६:२५-३४ मा उल्लिखित डाँडाको उपदेशमा पाइने येशूको प्रोत्साहनदायी शब्दहरू विचार गर्नुहोस्‌।

सेप्टेम्बर ५-११, २०१६ को हप्ता

१३ हामी किन ‘जागा रहनै पर्छ?’

अहिले अन्तको दिनमा बाँचिरहेकोले “जागा” रहनको लागि येशूले दिनुभएको चेतावनीलाई हामीले गम्भीरतासाथ लिनुपर्छ। (मत्ती २४:४२) यसको लागि, ख्रीष्ट आउनुहुने समयमा जागा रहन गाह्रो बनाउने नकारात्मक प्रभावहरूदेखि हामी जोगिनुपर्छ। हामी आध्यात्मिक तवरमा निदाउनदेखि कसरी जोगिन सक्छौं, यस लेखले स्पष्ट पार्नेछ।

१८ “नडरा, म तँलाई सहायता गर्नेछु”

सेप्टेम्बर १२-१८, २०१६

२१ परमेश्‍वरको असीम अनुग्रह पाएकोमा आभारी!

सेप्टेम्बर १९-२५, २०१६

२६ असीम अनुग्रहको सुसमाचारबारे साक्षी दिनुहोस्‌

यी दुई लेखहरूमा यहोवाको असीम अनुग्रहबाट लाभ उठाउन सकिने विभिन्‍न तरिकाहरूबारे छलफल गर्नेछौं। साथै हामी किन उहाँको असीम अनुग्रहप्रति आभारी हुनुपर्छ र यसबाट लाभ उठाउन अरूलाई पनि कसरी मदत गर्न सक्छौं, त्यसबारे पनि छलफल गर्नेछौं।

३१ पाठकहरूको प्रश्‍न

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने