अध्ययन संस्करण
अगस्त २०१६
अध्ययन लेखहरू: सेप्टेम्बर २६–अक्टोबर २३, २०१६
© 2016 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण तस्बिर:
हंगेरी
बिहान-बिहानै डानुबे नदी छेउ मानिसहरूलाई सुसमाचार प्रचार गर्न पाउनु कत्ति खुसीको कुरा! यी आनन्दित प्रकाशकहरू हंगेरीको बुडापेस्टमा रहेको भिगाडो स्क्वेयरमा चासो दिने व्यक्तिलाई साक्षी दिंदै छन्
प्रकाशक
२२,५८२
अग्रगामी
१,९८०
बाइबल अध्ययन
१२,१६३
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वेच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिनको लागि www.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू उत्पत्तिदेखि मलाकीसम्म पवित्र बाइबल-बाट (RV) लिइएका हुन्। मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरू भने पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NRV देख्नुहुन्छ, त्यहाँ पवित्र बाइबल—नयाँ संशोधित संस्करण-बाट र जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक अङ्ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट उद्धरण गरिएका हुन्।