विषयसूची प्रहरीधरहरा २०१६
लेख कुन अङ्कको प्रहरीधरहरा-मा छापिएको हो, त्यो पनि उल्लेख गरिएको छ
अध्ययन लेखहरू
अरूको कमजोरीले गर्दा ठक्कर नखानुहोस्, जून
अरूलाई तालिम दिन सक्नुहुन्छ कि? अग.
“अवर्णनीय वरदान”-प्रति कृतज्ञ हुनुहोस्, जन.
असीम अनुग्रहको सुसमाचारबारे साक्षी दिनुहोस्, जुला.
असीम अनुग्रहले गर्दा तिमीहरू स्वतन्त्र भएका छौ, डिसे.
आध्यात्मिक उन्नति गर्न सक्नुहुन्छ कि? अग.
आफ्नो सारा फिक्री यहोवामाथि बिसाउनुहोस्, डिसे.
आमाबाबु हो, आफ्ना छोराछोरीको विश्वास बलियो बनाउन मदत गर्नुहोस्, सेप्टे.
आशा गरिएका कुराहरूमा विश्वास बलियो बनाउनुहोस्, अक्टो.
उपासनाको लागि हामी किन एक ठाउँमा भेला हुनुपर्छ? अप्रि.
एकताका लागि हातमा हात मिलाएर अघि बढौं, मार्च
के तपाईं महान् कुमाले यहोवाबाट आकार पाउन तयार हुनुहुन्छ? जून
के तपाईं यहोवाको वचनको अत्यन्तै कदर गर्नुहुन्छ? नोभे.
के तपाईंको पहिरनले परमेश्वरको महिमा गर्छ? सेप्टे.
के बाइबलले तपाईंको जीवन अझै परिवर्तन गर्दै छ? मे
केटाकेटी हो, आफ्नो विश्वास बलियो बनाउनुहोस्, सेप्टे.
जवानहरू हो—के तपाईं बप्तिस्मा गर्न तयार हुनुहुन्छ? मार्च
जवानहरू हो—तपाईं बप्तिस्माको लागि कसरी तयारी गर्न सक्नुहुन्छ? मार्च
“जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ,” मे
जोडतोडले यहोवाको खोजी गर्नेहरूलाई उहाँ इनाम दिनुहुन्छ, डिसे.
तपाईं कसरी व्यक्तिगत निर्णय गर्नुहुन्छ? मे
“तिमीहरूको भ्रातृप्रेम कायम रहोस्,” जन.
तिनीहरू झूटो धर्मबाट निस्के, नोभे.
“तेरा हातहरू ढिला हुन नपाऊन्,” सेप्टे.
दिनदिनै एकअर्कालाई प्रोत्साहन दिनुहोस्, नोभे.
परमेश्वरको असीम अनुग्रह पाएकोमा आभारी, जुला.
परमेश्वरको राज्यको खोजी गर्नुहोस्, भौतिक चिजबिज होइन, जुला.
परमेश्वरको वचनअनुसारै व्यवस्थित, नोभे.
परमेश्वरप्रति वफादार रहँदा उहाँको अनुमोदन पाइन्छ, अप्रि.
परमेश्वरसँगै काम गर्दा हामी आनन्दित हुन सक्छौं, जन.
“परमप्रभु हाम्रा परमेश्वर एउटै हुनुहुन्छ,” जून
“परमेश्वरका कुराहरूमा मन लगाउनुको अर्थचाहिं जीवन अनि शान्ति हो,” डिसे.
“पवित्र शक्ति आफैले हाम्रो मनलाई बोध गराउँछ,” जन.
प्रेमले उत्प्रेरित हुँदै मतभेद सुल्झाउनुहोस्, मे
महान् कुमाले यहोवाको कदर गर्नुहोस्, जून
यहोवाका घनिष्ठ मित्रहरूको अनुकरण गर्नुहोस्, फेब्रु.
यहोवाका प्रतिज्ञाहरूमा विश्वास गर्नुहोस्, अक्टो.
यहोवाका वफादार सेवकहरूबाट सिक्नुहोस्, फेब्रु.
यहोवाको आशिष् पाउन लडिरहनुहोस्, सेप्टे.
यहोवाप्रति वफादार रहनुहोस्, फेब्रु.
यहोवाले अन्धकारबाट बोलाउनुभयो, नोभे.
यहोवाले आफ्ना मानिसहरूलाई जीवनको मार्गतर्फ डोऱ्याउनुहुन्छ, मार्च
यहोवाले गर्नुभएको प्रबन्धबाट पूरापूर लाभ उठाउनुहोस्, मे
यहोवाले तिनलाई “मेरो मित्र” भन्नुभयो, फेब्रु.
विदेशी भाषाको इलाकामा सेवा गर्दा आफ्नो आध्यात्मिक स्वास्थ्यको ख्याल राख्नुहोस्, अक्टो.
विदेशीहरूलाई दया देखाउन नबिर्सनुहोस्, अक्टो.
विभाजित संसारमा तटस्थ रहनुहोस्, अप्रि.
विवाह—यसको सुरुवात अनि उद्देश्य, अग.
सफल वैवाहिक जीवनको रहस्य, अग.
“सहनशीलतालाई त्यसको पूरा काम गर्न देओ,” अप्रि.
हामी किन ‘जागा रहनै पर्छ?’ जुला.
“हामी तपाईंसितै जानेछौं,” जन.
ख्रीष्टियन जीवन र गुण
आनन्द नगुमाई यहोवाको सेवा गरिरहनुहोस्, फेब्रु.
आफ्नै मण्डलीमा केही गर्न सक्नुहुन्छ कि? मार्च
उच्च ओहदाका मानिसहरूसामु सुसमाचारको पक्षमा बोल्ने, सेप्टे.
कल्पनाशक्ति बुद्धिमानीसाथ चलाउँदै हुनुहुन्छ, अप्रि.
के तपाईं ‘बुद्धिलाई जोगाइराख्नुहुन्छ?’ अक्टो.
कोमलता देखाउनु बुद्धिमानी हो, डिसे.
तपाईंको सेवा शीतजस्तै छ? अप्रि.
भविष्यवक्ताहरूको मनोवृत्ति अनुकरण गर्नुहोस्, मार्च
सुनभन्दा पनि बहुमूल्य (परमेश्वरको बुद्धि), अग.
हिराभन्दा पनि किम्मती (इमानदारी), जून
जीवनी
अरूलाई दिंदा पाएको खुसी (पार्किन), अग.
असल उदाहरणहरू अनुकरण गर्ने प्रयास गर्दै (म्याक्लेन), अक्टो.
यहोवाको सेवामा पाएको सफलता (रबिसन), फेब्रु.
“सबै किसिमका मानिसहरूका लागि सबै कुरा भएको छु” (हप्किन्सन), डिसे.
साँचो अर्थमा दिदीबहिनी बनेका ननहरू (फेलिसा र अरासेली), अप्रि.
पाठकहरूको प्रश्न
अभिषिक्त ख्रीष्टियनले पाउने “बैना” र “छाप” (२को १:२१, २२), अप्रि.
कम्मरमा सीङको मसीदानी भिर्ने मानिस र लाग्ने हतियार लिएको छ जना मानिस (इज ९:२), जून
के सैतानले येशूलाई साँच्चै मन्दिरमा लगेको थियो? (मत्ती ४:५; लूका ४:९), मार्च
परमेश्वरका जनहरू कहिले महान् बेबिलोनको कैदमा परे? मार्च
“परमेश्वरको वचन” के हो? (हिब्रू ४:१२), सेप्टे.
पुनर्बहालीको घोषणा गरिंदा खुसी व्यक्त गर्नु, मे
सरकारी कर्मचारीलाई उपहार वा टिप्स दिनु, मे
हात धुने विषयमा विवाद उठाउनुको कारण के थियो? (मर्कू ७:५), अग.
यहोवा
यहोवाका साक्षीहरू
आफैलाई अर्पण गरे—ओसेनिया, जन.
आफैलाई अर्पण गरे—घाना, जुला.
“कटनीको काम गरेर यहोवाको प्रशंसा गर्दै छु” (जर्मनी, पहिलो विश्व युद्ध), अग.
“जसलाई काम सुम्पिइएको छ” (सिडार प्वाइन्ट, ओहायो, अमेरिका, अधिवेशन), मे
“बेलायतका राज्य प्रकाशकहरू हो,—जाग!!” (१९३७), नोभे.
यहोवाको डोऱ्याइअनुसार चल्दा हुने फाइदा (अनुभवहरू), सेप्टे.
“यो काम महान् छ” (अनुदान दिने तरिकाहरू), नोभे.
लाखौंमाझ लोकप्रिय भएको साउण्ड कार (ब्राजिल), फेब्रु.