पवित्र शास्त्रबाट कसरी अझ धेरै लाभ उठाउन सकिन्छ?
सङ्ख्या १ २०१७
© 2016 Watch Tower Bible and Tract Society of Pennsylvania
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वेच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिन चाहनुहुन्छ भने कृपया www.jw.org/ne हेर्नुहोस्
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू उत्पत्तिदेखि मलाकीसम्म पवित्र बाइबल-बाट (RV) लिइएका हुन्। मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरू भने पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NRV देख्नुहुन्छ, त्यहाँ पवित्र बाइबल—नयाँ संशोधित संस्करण-बाट र जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक अङ्ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट उद्धरण गरिएका हुन्।
यस प्रहरीधरहरा पत्रिकाले ब्रह्माण्डको शासक यहोवा परमेश्वरलाई आदर गर्छ। स्वर्गमा स्थापित परमेश्वरको राज्यले छिट्टै सारा दुष्टता नामेट गर्नुका साथै पृथ्वीलाई सुन्दर बगैंचामा परिणत गर्नेछ भन्ने सुसमाचार सुनाएर यसले मानिसहरूलाई सान्त्वना दिन्छ। हामीले अनन्त जीवन पाउन सकोस् भनी आफ्नो जीवन दिनुहुने येशू ख्रीष्टमाथि विश्वास राख्न यसले प्रोत्साहित गर्छ, तिनै येशू जसले अहिले परमेश्वरको राज्यको राजाको रूपमा शासन गरिरहनुभएको छ। यो पत्रिका यहोवाका साक्षीहरूले सन् १८७९ देखि लगातार प्रकाशित गरिरहेका छन्। यो राजनैतिक पत्रिका होइन। यसले बाइबललाई आफ्नो मूल आधार मान्छ।