विषयसूची
अप्रिल ३-९, २०१७ को हप्ता
३ यहोवाको उद्देश्य पूरा हुनेछ!
अप्रिल १०-१६, २०१७ को हप्ता
८ फिरौतीको बलिदान—बुबाबाट पाएको “उत्तम उपहार”
ख्रीष्टको फिरौतीको बलिदान मानिसहरूको लागि यहोवाले सुरुमा राख्नुभएको उद्देश्य पूरा गर्न र हाम्रो विश्वासको लागि नभई नहुने कुरा हो। यी दुइटा लेखमा फिरौतीको बलिदान किन आवश्यक पऱ्यो, यसले कुन उद्देश्य पूरा गऱ्यो र स्वर्गमा बस्नुहुने हाम्रो बुबाले माया गरेर दिनुभएको यस अनमोल उपहारप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौं, त्यसबारे छलफल गरिएको छ।
१३ जीवनी—परमेश्वरले हामीलाई विभिन्न तरिकामा असीम अनुग्रह देखाउनुभयो
अप्रिल १७-२३, २०१७ को हप्ता
१८ यहोवा आफ्ना जनहरूलाई डोऱ्याउनुहुन्छ
अप्रिल २४-३०, २०१७ को हप्ता
२३ आज परमेश्वरका जनहरूलाई कसले डोऱ्याउँदै छ?
हजारौं वर्षदेखि यहोवाले आफ्ना जनहरूको नेतृत्व लिन मानिसहरूलाई डोऱ्याउँदै हुनुहुन्छ। यी मानिसहरूलाई यहोवाले नै डोऱ्याउँदै हुनुहुन्छ अनि आज विश्वासी र बुद्धिमान् दासलाई पनि उहाँले नै डोऱ्याउँदै हुनुहुन्छ भनेर किन भन्न सक्छौं? यी लेखहरूमा परमेश्वरका प्रतिनिधिहरूलाई चिनाउने तीन वटा प्रमाण केलाउनेछौं।